• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

ओखलढुंगामा कांग्रेस बलियो, एमाले एक पालिकामा सीमित

64x64
नेपाल लाइभ बुधबार, जेठ ४, २०७९  १७:०६
1140x725

काठमाडौं- ओखलढुंगामा वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। एक नगरपालिका र सात वटा गाउँपालिका सहित आठ वटा स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिकासहित चार वटामा नेपाली कांग्रेस निर्वाचित भएको छ। 

त्यस्तै, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार समान एक-एक पालिकामा जित हात पारेका छन्।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले चार वटा पालिका जितेको थियो। त्यस्तै, एमालेले तीन वटा र माओवादीले एक पालिकामा जित हासिल गरेको थियो। 

यसपटक माओवादी-कांग्रेसले चार स्थानीय तहमा गठबन्धन गरेका थिए। र अन्य चारमा सबै दलहरूले एक्ला-एक्लै उम्मेदवारी दिएका थिए। 

०७४ को र ०७९को निर्वाचनमा प्राप्त मत, विजेता र उपविजेताहरूको विविरण यसप्रकार रहेको छ।

१. खिजिदेम्वा गाउँपालिका
२०७४को निर्वाचनमा
बेद बहादुर रोक्का/कांग्रेस- २९६५(प्रमुख)
सुशिला तामाङ्ग/कांग्रेस- ३१२४(उपप्रमुख)

२०७९को निर्वाचनमा
प्रमुख
गम्बु शेर्पा/जनता समाजवादी पार्टी, नेपाल- २८८२
भुपेन्द्र बहादुर बस्नेत/नेपाली काँग्रेस- २७५२
उपप्रमुख
सुशलिा तामाङ/नेपाली काँग्रेस- २८२४
मान कुमारी तामाङ/जनता समाजवादी पार्टी, नेपाल- २२४१

२. चम्पादेवी गाउँपालिका
२०७४को निर्वाचनमा
नवराज के.सी/कांग्रेस- ३२४१(प्रमुख)
निर्मला देवी रैका/कांग्रेस- ३२४५(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
नवराज केसी खत्री/ नेपाली काँग्रेस- ४७१५
खड्ग बहादुर कार्की / एमाले– ४५६०
उपप्रमुख
दलिा माया मगर /एमाले- ४५१३
कुषा पुलामी /नेपाली काँग्रेस- ४४७८

Ncell 2
Ncell 2

३. चिशंखुगढी गाउँपालिका
२०७४को निर्वाचनमा
निशान्त शर्मा बास्तोला/माओवादी केन्द्र- १९०६(प्रमुख)
सुष्मिका राई/एमाले-२०७३(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
निशान्त शर्मा बास्तोला / माओवादी केन्द्र- ३१९८
अशोक कुमार थापा /एमाले- २६९१
उपप्रमुख
सन्तोष बाबु थापा/नेपाली काँग्रेस- ३११६
सुष्मकिा राई/एमाले-२०५०

४. मानेभञ्ज्याङ गाउँपालिका
२०७४को निर्वाचनमा
मोती राज राई/कांग्रेस- ३८५९(प्रमुख)
सविता राई/कांग्रेस- ४०३५(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
ज्ञानेन्द्र रुम्दाली/स्वतन्त्र- ५०२१
रुप लाल तामाङ /एमाले- ३८१६
उपप्रमुख
आश्राचन राई/नेपाली काँग्रेस -४७५०
दिपेन्द्र रुम्दाली/ जनता समाजवादी पार्टी, नेपाल- २५७७

५.मोलुङ गाउँपलिका
२०७४को निर्वाचनमा
मणि राज राई/एमाले- ३०१२(प्रमुख)
हेम कुमारी तामाङ्ग/कांग्रेस- ३२५८(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
उत्तम राई /एमाले-४०५२
राजन कुमार दाहाल/ नेपाली काँग्रेस- ३४६२
उपप्रमुख
उर्मिला खतविडा /एमाले- ४२००
कुल बहादुर खत्री/माओवादी केन्द्र- २०९६

६. लिखु गाउँपालिका
२०७४को निर्वाचनमा
गोविन्द बहादुर कार्की/एमाले- ३०१०(प्रमुख)
शान्ता ढुंगेल/एमाले- ३११०(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
अशोक कुमार कार्की/ नेपाली काँग्रेस- ३७७६
मलिन कुमार विष्‍ट/एमाले- ३४९२
उपप्रमुख
अस्मतिा थापा/एमाले- ४११६
प्रेम कुमारी दाहाल/नेपाली काँग्रेस- ३०८३

७. सिद्दिचरण नगरपालिका
२०७४को निर्वाचनमा
मोहनकुमार श्रेष्ठ/एमाले- ४७३९ (प्रमुख)
इच्छाकुमारी गुरूङ्ग/एमाले- ४८२६(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
तेजन खनाल/नेपाली काँग्रेस - ६८३४
इच्‍छा कुमारी गुरुङ्ग/एमाले- ५६५०
उपप्रमुख
केदार बाबु बस्नेत/एमाले- ५६९८
रुपेश शाक्य/ माओवादी केन्द्र- ५१८२

८. सुनकोशी गाउँपालिका
२०७४को निर्वाचनमा
रुद्र प्रसाद अधिकारी/कांग्रेस- ३७०२(प्रमुख)
दुर्गा कुमारी तामाङ्ग/कांग्रेस-३४८५(उपप्रमुख)
२०७९को निर्वाचनमा
प्रमुख
कमल तामाङ /नेपाली काँग्रेस- ५३९९
इन्द्र बहादुर खडका /एमाले- ४१७४
उपप्रमुख
सुनतिा अधकिारी /नेपाली काँग्रेस- ५२१५
सरस्वती कार्की,पौडेल/एमाले-४१८८

उपरोक्त विवरण अनुसार एमालेले दुई पालिका गुमाएको छ। त्यस्तै, जसपाले एक पालिका जितेर ओखलढुंगामा आफ्नो उपस्थित जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न काँग्रेसको आग्रह सोमबार, पुस ७, २०८२
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत सोमबार, पुस ७, २०८२
एमसीए नेपालद्वारा साढे ३ अर्बको ठेक्का सम्झौतामा हस्ताक्षर सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
देशभर थपिए १० लाख बढी मतदाता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्