• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

देउवाको गृहजिल्ला डडेलधुरा: कांग्रेस र माओवादीको अवस्था सुधार, करुवाको साथ पाउँदा पनि एमाले 'क्लीन स्वीप'

64x64
नेपाल लाइभ बुधबार, जेठ ४, २०७९  १३:२०
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा यसपटक नेपाली कांग्रेसले आफ्नो अवस्था सुधार गरेको छ। पार्टीको वडादेखि जिल्ला अधिवेशनका क्रममा चर्किएको आन्तरिक विवादले प्रभावशाली मानिएका केही नेताहरुले पार्टी छाड्दा पनि कांग्रेसले स्थानीय तहको निर्वाचनमा 'राम्रै' नतिजा हात पारेको छ। 

२०७४ सालको तुलनामा कांग्रेसले एउटा पालिका थप गरेको छ। ७ स्थानीय तह रहेको डडेलधुरामा कांग्रेसले २०७४ को चुनावमा गन्यापधुरा गाउँपालिका, आलीताल गाउँपालिका, परशुराम नगरपालिका र भागेश्वर गाउँपालिका जितेको थियो। यसपटक आलीताल गाउँपालिका गुमाउन पुगेको कांग्रेसले २ पालिका अमगरगढी र नवदुर्गामा जित हासिल गरेको छ। 

यसअघि अमरगढी र नवदुर्गा नेकपा एमालेले जितेको थियो। कांग्रेसले यसपटक जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका, भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका, प्रधानमन्त्री देउवाको गृहपालिका समेत रहेको गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका र नवदूर्गा गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ। 

माओवादी केन्द्रले यसअघि जितेको अजयमेरु गाउँपालिका जोगाउँदै आलीताल गाउँपालिका कांग्रेसबाट खोसेको छ। 

नेकपा एमालेले भने यसअघि जितेका दुवै पालिका अमरगढी र नवदूर्गाको नेतृत्व नेपाली कांग्रेस त्यागेका नेता/कार्यकर्ता जोडिएको नेपाली कांग्रेस बीपीलाई दिएको थियो। जिल्लाका सबै पालिकामा कांग्रेस बीपीसँग तालमेल गरेको एमालेले कुनै पनि पालिकामा उपप्रमुख समेत जित्न सकेन। 

एमालेको साथ र कांग्रेस बीपीको प्रस्तुति?
सत्ता गठबन्धनका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच डडेलधुरामा तालमेल हुन सकेन। त्यसको प्रमुख कारण कांग्रेस भित्रको आन्तरिक किचलो नै थियो। उम्मेदवारी दर्ताको अन्तिम अवधिसम्म पनि हाल नेपाली कांग्रेस बीपीमा रहेका अधिकांश नेता/कार्यकर्ताहरु कांग्रेसमै थिए। 

नेपाली कांग्रेस डडेलधुराका एक नेताका अनुसार पूर्वजिल्ला सभापति कर्ण मल्लकै भावनाअनुसार पनि जिल्लामा गठबन्धन नगरी कांग्रेसले एक्लै चुनावमा जाने रणनीति बनाएको थियो। तर, मल्लले आफ्नो पक्षका केही नेतालाई कांग्रेस बीपीमा पठाएर एमालेसँग तालमेलको रणनीति बनाउन थालेपछि पार्टीले उनलाई कारबाही कांग्रेसका ती नेता बताउँछन्। 

सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दासम्म नेपाली कांग्रेस बीपीले २ वडामा मात्रै वडाध्यक्ष जितेको छ। गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ र अमगरगढी नगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा करुवा चुनाव चिह्न भएका कांग्रेस बीपीका उम्मेदवार विजयी भए। 

Ncell 2
Ncell 2
nimb
nimb

बीपी कांग्रेसबाट अमरगढी–८ को वडाध्यक्षमा विजयी भएका नरबहादुर साँकी यसअघि २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। कांग्रेस छाडेर बीपी कांग्रेसमा गएका साँकी पुन: वडाध्यक्षमा विजयी भएका हुन्। 

एमालेले जिल्ला सदरमुकाम रहेको अमगरढी, नवदूर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको प्रमुखमा कांग्रेस बीपीलाई सघाएको थियो। अमरगढीको प्रमुख र गन्यापधुराको अध्यक्षमा कांग्रेस बीपीका उम्मेदवारले निकटतम् प्रतिस्पर्धीको रुपमा मत प्राप्त गरे।  

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ईन्द्र बहादुर कार्की ३ हजार १८४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनको प्रतिस्पर्धीका रुपमा बीपी कांग्रेसका सुरेन्द्र बहादुर मालीले १ हजार ६०५ मत ल्याए। 

अमरगढी नगरपालिकाको प्रमुखमा पनि बीपी कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा रहे। नेपाली कांग्रेसका डिल्ली राज जोशी ३ हजार ६१९ मत ल्याएर अमरगढीको मेयरमा निर्वाचित हुँदा उनको प्रतिस्पर्धीका रुपमा बीपी कांग्रेसका हरि प्रसाद भट्ट ३ हजार ४२६ मत ल्याए। 
 
स्थानीय तहको नतिजा:
१) अजयमेरु गाउँपालिका 
अध्यक्ष: उमेशप्रसाद भट्ट/माओवादी केन्द्र 
उपाध्यक्ष: बसन्ती पाल/ कांग्रेस

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२) अमगरगढी नगरपालिका 
प्रमुख: डिल्ली राज जोशी/कांग्रेस
उपप्रमुख: पार्बती देवी झुकाल/कांग्रेस

३) आलीताल गाउँपालिका 
अध्यक्ष: शेरसिंह पार्की/माओवादी केन्द्र 
उपाध्यक्ष: मैना कुमारी रावल/माओवादी केन्द्र 

४) गन्याधुरा गाउँपालिका
अध्यक्ष: इन्द्रबहादुर कार्की/कांग्रेस 
उपाध्यक्ष: ज्ञानुकुमारी सेटी/कांग्रेस 

५) नवदूर्गा गाउँपालिका 
अध्यक्ष: लक्ष्मीप्रसाद अवस्थी/कांग्रेस 
उपाध्यक्ष: निर्मलाकुमारी वोगटी/कांग्रेस

६) भागेश्वर गाउँपालिका 
अध्यक्ष: हेमराज चटौत/कांग्रेस
उपाध्यक्ष: पुष्पा ठकुराठी/कांग्रेस

७) परशुराम नगरपालिका
प्रमुख: भरत बडायर जोशी/कांग्रेस 
उपप्रमुख: विमला कुमारी बोहरा/माओबादी केन्द्र

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्