• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

टोखामा जनताले प्रत्यक्ष अनुभव गर्ने खालको विकास गर्छु : रजनी थापा 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २७, २०७९  १०:०८
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। तर, काठमाडौंको टोखा नगरपालिकामा गठबन्धन छैन। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि फरकफरक उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा कांग्रेसकी रजनी थापा उम्मेदवार छिन्। थापासँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश-

तपाईं घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ। मतदाताहरूको प्रतिक्रिया कस्तो छ?
म घरदैलो कार्यक्रममा गइरहँदा आमाबुबाहरूले आशीर्वाद दिइरहनु भएको छ। युवाहरूमा जोसजाँगर देखिएको छ। यी कुराहरूले मलाई अगाडि बढाइरहेको छ। दिदीबहिनी आमाबुबाहरूले मलाई ‘तिमीले जित्छौं छोरी, अगाडि बढ’ भनेर हौसला दिइरहनु भएको छ।

मेयरको रुपमा रहँदा अजेण्डाहरू के छन्?
अघिल्लो पटक उपमेयरमा उम्मेदवार हुँदा जे अजेण्डा थियो, आज मेयर लड्दा पनि त्यही छ। मेरो अजेण्डा हिजो पनि त्यही थियो, आज पनि त्यही छ। मेयर लड्दा पनि ‘हाम्रो टोखा, राम्रो टोखा’कै अजेण्डा लिएर अघि बढिरहेको छु। हाम्रो टोखामा सबै नागरिक अट्ने छन्। त्यहाँ कुनै पार्टीगत कुरा हुने छैन। राम्रो विकास निर्माणका कामहरू सबै हुन्छ। जनताले प्रत्यक्ष अनुभव गर्ने खालको विकास हुन्छ। आम जनताको जीवनचर्या सहज हुने किसिमका योजना बनाउँछु।

घरदैलो गरिरहँदा शिक्षा, स्वास्थ्य, रोजगारीका कस्ता अजेण्डा अघि सार्नुभएको छ?
म आफू युवा हुँ। म आफैं विद्यावारिधि गरिरहेको मान्छे। यसैले पनि शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा मेरो आफ्नै दक्षता र योग्यता पनि छ। स्वास्थ्यमा मैले दीर्घरोगीहरूका लागि वार्षिक स्वास्थ्य शिविर, प्रेग्नेन्सी किटदेखि पोषण कार्यक्रम अघि सारेको छु। सामुदायिक अस्पतालमा सुविधा थपेर नयाँ ढंग र फरक रुपमा लैजाने योजना छ। आम जनतालाई रोजगारी सिर्जना गर्ने खालका विभिन्न योजना बनाएको छु।

काठमाडौंभित्रै भएर पनि टोखा कम विकसित क्षेत्र मानिन्छ। तपाईंको कार्यकालमा यसमा कस्तो फरकपन आउँछ?
मलाई पनि चित्त दुखेको कुरा यही हो। अहिले पनि आईटी पार्कजस्ता विषयको कुरा गर्नुपर्ने समयमा सडक, खनेपानीजस्ता पूर्वाधारको कुरा गर्नुपरेको छ। म जहाँ जाँदा पनि बाटोको समस्या देखेको छु। यसले चित्त दुखाएको छ। म टोखाको नगरप्रमुखको दावेदार हुँदै गर्दा यी सबै अवस्था देख्दा चित्त दुखेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विकास भनेको पूर्वाधार मात्रै होइन, सोच पनि हो। कतिपय सोच परिवर्तन भएपछि विकास आफै हुन्छ। विकास गर्न ठूलो कुरा छैन, हामी आइटीको फिल्डमा छौं, प्रविधि भएको अवस्थामा छौं। टोखाकै बासिन्दा कोही इञ्जिनियर हुनुहुन्छ, कोही विकास निर्माणको काममा हुनुहुन्छ। केही न केही हुनुहुन्छ। त्यसैले, हामीले समाजवेशी सहकार्य गरेर बजेटलाई सही ढंगले प्रयोग गरेमा विकास असम्भव छैन। विकास ढिला पनि हुँदैन। 

रोगजारी र फोहोर व्यवस्थापनमा तपाईंका योजनाहरू के छन्?
मैले पटकपटक भनिरहेको छु। टोखा आफैंमा समृद्ध भएको ठाउँ हो। टोखाको सबैभन्दा ऐतिहासिक कुरा भनेको चाकु हो। म नगरपालिकाले समन्वय गरेर चाकु व्यवसाय अघि बढाउने सोचेको छु। यसलाई देश बाहिर पनि निर्यात गर्ने योजना बनाएकी छु। यसबाट रोजगारीको अवसर पनि बढ्नेछ। यसैबाट आउने आम्दानीले टोखामा संग्रहालय खोल्ने योजना पनि बनाएको छु। संग्रहालयमा ऐतिहासिक सांस्कृतिक सम्पदादेखि नेवार समुदायले गर्ने पूजापाठजस्ता विषय सबैसामु प्रस्तुत गर्ने योजना छ। यो भएपछि यहाँ पर्यटनको अवसर सिर्जना हुन्छ, जसबाट स्वतः रोजगारीको अवस्था बन्छ।

फोहोरको विषयमा पनि हाम्रो योजना हुन्छ। मैले सम्भवत नेपाले पहिलो पटक रिटेडा प्रालिमार्फत फोहोरबाट इँटा बनाएकी थिएँं। त्यसैले मलाई टोखाको फोहोर व्यवस्थापनमा कुनै समस्या छैन। 

घरदैलो गरिरहँदा प्रतिस्पर्धीका रुपमा कसलाई देख्नुभएको छ?
मैले प्रतिस्पर्धीका रुपमा आफैंलाई देखिरहेको छु। हिजो उपमेयरमा लड्दा ५१ मतले चुनाव हारेको थिएँ। अन्य पार्टीलाई नभएर म आफूलाई नै प्रतिस्पर्धीका रुपमा देखेको छु। हिजोको रजनी थापा र आजको रजनी थापामा परिर्वतन आएको देखाउनु छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्