• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

तिलाठी कोइलाडीलाई विज्ञ नेतृत्वको खाँचो परेकाले उपाध्यक्षको उम्मेदवार बनेँ : शैलेन्द्र झा (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ आइतबार, वैशाख २५, २०७९  १३:२६
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। यसबाहेक कतिपय स्थानमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि चर्चा पाइरहेका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भने उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका शैलेन्द्र झाले स्थानीयमाझ चर्चा बटुलिरहेका छन्। उनका अजेन्डाकाे विषयमा नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश-

तपाईं विभिन्न संघसंस्थाहरूमा आबद्ध भइ काम गरिरहनुभएको व्यक्ति, राजनीतिमा किन आउनु भयो?
मलाई राजनीतिप्रति पहिलादेखी नै चासो थियोे। कोरोनाको पहिलो लहरमा म गाउँमा थिएँ। सबै कार्यालयको काम भर्चुयल माध्यमबाट भइरहेको थियो। गाउँमा चार महिनादेखि एकल महिला र वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता  पाएका थिएनन्। धेरै जनाको रोजगारी गुमेको थियो। यही गाउँमा एक मजदुरले आत्महत्या गरे। 

म विभिन्न संघसंस्थामा काम गरेको हुनाले राहतको लागि पहल गरेँ। गाउँपालिकामा आफ्नै नेतृत्वमा राहत बाडेँ। मोरङ र सप्तरीमा विपन्न वर्गका मान्छेलाई करिब एक करोड बराबरको राहत वितरण भयो।

यहाँका बिद्यालय डेढ वर्षजस्तो बन्द भए। तर, विवाह, व्रतबन्ध, भोजभतेर भने भइराखेका थिए। ट्युसन पढाइ हुने, विद्यालयमा पढाइ भने नहुने अवस्था भयो। त्यो देख्दा अच्चम लाग्यो मलाई। त्यति बेला पढाइलाई निरन्तरता दिन र रोजगारी गुमेकालाई काम दिन पहल गरेँ। अब जनप्रतिनिधि भएर सामाजिक समस्या र विकासमा काम गर्नसक्छु भन्ने हिम्मतले राजनीतिमा आएको छु।

 

Ncell 2
Ncell 2
nimb
nimb

 

मैले जर्मनीबाट ‘इन्फर्मेसन एण्ड कम्युनिकेसन्स इन्जिनियरिङ्ग ’ मा स्नातकोत्तर गरेको छु। साथै फिलिपिन्सबाट विकास व्यवस्थापन र बांगलादेशबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेको छु। हाम्रो गाउँपालिकालाई विज्ञ नेतृत्व चाहिएको छ। मैले पढेको विषय र मेरो समन्वयकारी भूमिकाले मेरो गाउँका लागि योगदान दिनुसक्छु भन्ने विश्वास लिएर आएको हुँ। 

तपाईंजस्तो विज्ञ मान्छे दल छाडेर किन स्वतन्त्रबाट, त्यो पनि उपाध्यक्षमा किन उम्मेदवारी दिनुभयो?
म कहिल्यै पनि कुनै दलको सदस्य भइनँ। मलाई दलले बोलाएका पनि हुन्, तर त्यहाँ मेरा मेरो अजेन्डा राख्ने र मेरो क्षमता देखाउने ठाउँ होलाजस्तो लागेन। म संघीयतामा विश्वास गर्छु। घोषणापत्रमा दलले जे लेखे पनि लागू गर्दैनन् भन्ने प्रष्ट भइसकेको छ। राजनीतिमा पनि मोनोपली छ। यहाँको सिन्डिकेट तोड्नका लागि भए पनि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ। गाउँपालिकामा सीमित दलका सीमित मान्छेको हात हुन्छ। त्यसैले यहाँ राजनिति धेरै र विकास कम हुन्छ। 

Xtrem
Xtrem

मैले अध्यक्षमा उम्मेदवारी दिन सक्थेँ, तर त्यसो गरिनँ। मलाई उपाध्यक्ष नै हुनुछ।  उपाध्यक्ष उठ्नुको कारण पनि छ। उपाध्यक्षको चारवटा कार्यक्षेत्र छन्, न्यायिक समिति, बजार अनुगमन, संघसंस्थासँग समन्वय र उपभोक्ता। जसमा संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी छ, त्यसमा मेरो देश विदेशमा काम गरेको अनुभव छ।

तपाईंका एजेन्डा के–के छन्?
मैले एजेन्डा मुख्यत तिनवटा बुँदामा अघि सारेको छु। शिक्षा, स्वास्थ र सीप। सरकारी विद्यालयको गुणस्तर बढाउने योजना छ। म उपाध्यक्ष निर्वाचित भएँ भने निजी विद्यालयका विद्यार्थीलाई समेत सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गर्नेछु। मैले टिच फर नेपालामा करिब सात वर्ष काम गरेको अनुभव छ।

महिलाको प्रजनन् स्वास्थ्यलाई ध्यानमा राख्नेछु। आज पनि तराईमा कुपोषण भएका बालबालिका छन्। पालिकामा तीन वटा निःशुल्क एम्बुलेन्स संचालन गर्नेछु। 

सीपमुलक तालिम दिनेछु। यो पालिका भारतसँगको सीमामा पर्छ। यहाँ रोजगारीका लागि भारत जानेको संख्या बढ्दो छ। अब यहीँको स्रोतसाधन प्रयोग गरेर सीपमूलक तालिम दिइनेछ। ‘गुणस्तर शिक्षा, स्वास्थ्य परिवार, हातहातमा सीप, घर–घरमा रोजगार, तिलाठी–कोइलाडी बनोस सबल स्थानीय सरकार’ भन्ने मूल नारालाई अगाडी सारेको छु। मेरो प्रतिबद्धता तिलाठी–कोइलाडीको रूपान्तरण हो।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्