• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

शंखरापुरलाई बीउ उत्पादनको केन्द्र बनाउँछु : एलपी श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २३, २०७९  ०९:३९
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ। गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार एलपी श्रेष्ठ छन्। उनले काठमाडौंका अन्य नगरमा जस्तै फोहोर व्यवस्थापन र सडक स्तरोन्नतिको विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् नै, ग्रामीण क्षेत्रको योजनाबद्ध विकासको परिकल्पना पनि गरेका छन्। श्रेष्ठसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश-

तपाईंलाई नै जनताले किन भोट दिने?
मलाई स्थानीय तहको समृद्धिका लागि मत दिनुस् भन्न चाहन्छु। मैले यो क्षेत्रलाई राम्रोसँग बुझेको छु। शंखरापुर क्षेत्रको यातायात तथा शिक्षाको विकास, यहाँको स्वास्थ्य अवस्था सुधार र स्थानीयको हकहितको संरक्षण गर्न मलाई स्थानीयले भोट दिएर जिताउनुहुन्छ भन्ने विश्वास छ।

यो क्षेत्र काठमाडौंभित्र नै पर्ने भए पनि अन्य क्षेत्रभन्दा पिछडिएको छ। यसको विकास गरेर अन्य पालिकासरह बनाउन पनि मलाई भोट दिन आग्रह गर्छु। हामी अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावी मैदानमा आएका छौं। यसले पनि हामीलाई आगामी दिनमा थप काम गर्न उत्साह थप्ने आशा छ।

फोहोर व्यवस्थापन र सडक बिस्तारमा तपाईंका योजना के छन्?
हामी सम्बन्धित निकायसँग योजनाबद्ध रुपमा मिलेर फोहोर व्यवस्थापनमा अघि बढ्नेछौं। यसका लागि हामीले प्रस्ताव अगाडि बढाएका छौं। निजी क्षेत्रसँगको सहकार्यका लागि कुरा गरिरहेको छु। त्यसबारे छलफल भइरहेको छ।

यस्तै, साँखु–चाबहिल सडकको स्तरोन्नतिको विषयमा पनि छलफल भइरहेको छ। यसमा केही विवाद देखिएका छन्। सम्बन्धित निकायसँग बसेर मुआब्जाको विषयमा देखिएका समस्या समाधान गर्न पनि छलफल गरिरहेका छौं। यो समस्या चाँडै समाधान हुने देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ग्रामीण क्षेत्रको विकासका लागि योजनाबद्ध रुपले हामीले सडक निर्माणकोे काम अगाडि बढाउने छौं। अहिले सडकका नाममा जुन प्रकारको प्राकृतिक दोहनको काम भइरहेको छ। त्यसलाई रोक्ने मेरो योजना छ। यस्तो कार्यलाई व्यवस्थित गरेर काम अगाडि बढाइनेछ। हामीले सडकको स्तरोन्नतिका अजेन्डा पनि राखेका छौं।

नगर व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
यस पालिकालाई बिउबिजन उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित गराउने मेरा मुख्य उद्देश्य हो। विशेषगरी यो काठमाडौंभित्रको ग्रामीण क्षेत्र हो। यहाँ कृषिजन्य उत्पादन राम्रो गर्न सकिन्छ। त्यसका लागि जग्गा पनि छ। यसो भएका कारण रोजगारी सिर्जना गर्न यहाँका स्थानीयलाई कृषि पेसामा आबद्ध गराउने मेरो मुख्य योजना छ।

यहाँ कृषि उत्पादनको बजारीकरण पनि राम्रो छ। यो क्षेत्र मौसमको हिसाबले पनि तीन वटा मौसम हुने वातावरण भएको क्षेत्र हो। तराई, पहाडी र उपत्यकाको मौसम यो क्षेत्रमा हुन्छ। यस्तो मौसममा विशेषगरी आलु खेतिमा विशेष ध्यान दिने मेरो योजना छ।

Xtrem
Xtrem

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
अहिले हाम्रो प्रतिस्पर्धीको रुपमा एमाले, माओवादी केन्द्र र राप्रपाका साथीहरु हुनुहुन्छ। तर, यो एकीकृत समाजवादीको राम्रो क्षेत्र रहेकाले अन्य पार्टीको तुलनामा हाम्रो पार्टीका उम्मेदवार बलियो रहेको मैले मानेको छु ।

यो क्षेत्र माधव नेपालको क्षेत्र पनि भएका कारण उहाँले यहाँको विकासका लागि महत्वपूर्ण योगदान पनि दिनु भएको छ। कांग्रेससँगको गठबन्धनले हामीलाई अझ मजबुत बनाएको छ।

शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्नुहुन्छ ?
ग्रामीण क्षेत्र भएकाले पनि टाढाका विद्यार्थीहरु यो क्षेत्रमा आउन कठिन अवस्था  छ। यसलाई सहज बनाउने हाम्रो योजना छ। काठमाडौंका अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा ७० प्रतिशतमात्र विद्यार्थी बाहिरबाट आउने गरेका छन्। यसलाई बढाउने पनि योजना । यसमा हामीले यातायातको सुविधामा पनि जोड दिनेछौं।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्