• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महिला हिंसा न्यूनीकरणका लागि राजनीतिक दलहरुमा किन हुँदैन बहस?

कविता पौडेल मंगलबार, फागुन २४, २०७८  ११:२८
1140x725

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ
घटना १ः–सन्तोषी सुुब्वा  – काठमांडौ  (२५ वर्ष)  –यौन हिंसा ।

हत्या गरी बेपत्ता पारिएकी युवतीकोशव सडेको अवस्थामा फेला
घटना २:– सुुजिता ठाकुर – महोत्तरी  (२६ वर्ष)  –घरेलुु हिंसा ।

बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
घटना ३:–स्याना कुमारी चौधरी – दाङ  (२६ वर्ष)  – घरेलुु हिंसा ।

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फालेको आरोपमा एकजना पक्राउ
घटना ४:– सम्झना रेग्मी – धादिङ  (२४ वर्ष)  – घरेलुु हिंसा ।

घरभित्रै महिलाको शव भेटियो
घटना ५:– हिममाया अस्लामी – विरगञ्ज  (३२ वर्ष)  – घरेलुु हिंसा ।

श्रीमतीको हत्या आरोपमा हरिबहादुर पक्राउ
घटना ६:–पार्वती कार्की – बारा  (४५ वर्ष)  – घरेलुु हिंसा ।

कोरोनाको खोप पुर्यापउन हिँडेकी थिइन्, मृत भेटिइन् अस्मिता
घटना ७:– अस्मीता धामी  – डडेल्धुुरा  (२६ वर्ष)  – यौन हिंसा ।

सरिताको हत्या आरोपमा युवक पक्राउ
घटना ८:– सरीता सेरेन  – वीराटनगर  (३० वर्ष)  – घरेलुु हिंसा ।

Ncell 2
Ncell 2
nimb
nimb

अनिता हत्याको आरोपमा देवर पक्राउ
घटना ९:–अनिता यादभ– विराटनगर  (२४ वर्ष)  – घरेलुु हिंसा ।

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
घटना १०:– लक्षीराम थारु   – बर्दिया  (३८ वर्ष)  – घरेलुु हिंसा ।

आँप दिने प्रलोभनमा पारी ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, आमालाई भनिदिने डरपछि हत्या    
घटना ११:– बालीका   – सप्तरी९ वर्ष)  – बाल यौन अपराध ।

प्रहरी भन्छ- सल्यानमा खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या  
घटना १२ः– खीमा खड्का   – सल्यान(३० वर्ष)  – घरेलुु हिंसा  ।

Xtrem

Xtrem

श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा युवक पक्राउ
घटना १३:– लक्ष्मी भाट, (२८ वर्ष) अढाई वर्षिय छोरी –डोटी – घरेलुु हिंसा ।

हसियाले हिर्काएर श्रीमतीको हत्या घटना
१४:–सीता परियार, (४१वर्ष) – पर्वत –घरेलुु हिंसा ।

धरानको गेस्टहाउसमा महिलाको हत्या, सँगै बसेका पुरुष फरार
घटना १५:–सुुनीता तामाङ्ग, – पाँचथर –(४० वर्ष) – पर्वत –घरेलुु हिंसा ।

स्कुलबाट एक्लै हिंडिन्, घर पुग्नै पाइनन्
घटना १६ः– करुणा राई मोरङ्ग –(१२ वर्ष)– वाल यौन अपराध।


उल्लेखित घटनाहरु विभिन्न सञ्चार माध्यममार्फत् केही महिनाको अन्तरालमा लिइएको हो। यी हाम्रो समाजको प्रतिनिधि घटना मात्र हुुन्।

यस्ता घटनाहरु प्रायः दैनिकजसो घटिरहेका छन्। अधिकांश घटनाका पीडितहरु महिलातथा बालिका छन् र पीडकहरु परिपक्व, तथा वृद्धावस्थाका पुुरुषहरु नै छन्। देशका सवैजसो जिल्लाहरुमा यस्ता क्रुर हत्याहरु भएका छन् । 

हाम्रो समाजमा परापूूर्व कालदेखिनै योनीअङ्गसँग सहिनसक्नुुको समस्या छ। गर्भाधान लगत्तै शुुरुहुुने यो समस्यासँग योनीअङ्ग निरन्तर लडिरहनुुपर्छ।

गर्भभित्र रहँदा, जन्मपश्चात, हुुर्काई, खानपान, लवाई, लवज, अध्ययन, भ्रमण, खेलकुुद, कामको बाँटफाँट, कार्यलयस्थल, पारिश्रमिक लगायत हरेक क्षणको लडाईसँग योनीअङ्ग अवाक छ।

यसको विपरित पुुरुषलिङ्ग धेरै हिसावले सुुरक्षित छ। आफ्नो शरीरमा योनीअङ्ग भएकै वा बोकेकै कारणले  नावालिकाहरुले अत्यन्तै पिडादायक, हिंस्रक मृत्युुवरण गर्नुुपरेको छ।

१२ वर्षकी बालिकालाई देखेर ६४ वर्षको पुुरुष उत्तेजित हुन्छ र अपरिपक्व योनीलाई क्षत्विक्षत् बनाउँछ। यत्तिले पनि नपुुगेर बालिकाको जीवन समाम्त पार्छ। 

हाम्रोजस्तो सामाजिक परिवेशमा एउटी छोरीलाई १२ वर्षको वनाउन ग्रामिण परिवेशका घरपरिवारको अझैभनौं आमाको संघर्षको व्यथा कति होला? 

अहिले एउटा विषय जल्दोवल्दो रुपमा उठिरहेको छ। एकजना परिपक्व कलाकार र बालिका गायिकाको सम्बन्धमा। मुुलुुकी अपराध संहितामा स्पष्ट लेखिएको छ, १८ वर्षभन्दा मुनिका नावालिगसँगको शारीरिक सम्बन्धला२ जवरजस्ति करणी मानिनेछ। कानुुन थाहा थिएन भनेर उन्मुुक्ति पाइँदैन। 

किशोरावस्थमा विपरित लिङ्गिप्रति आकार्षण हुुनुु स्वभाविक हो। उनीहरु सही निर्णय लिन सक्दैनन्, त्यसैले नै १८ वर्षभन्दा मुनिका नाबालिग मानिएको हो र उनीहरुको संरक्षणका लागि यस्तो कानुन आएको हो। हरेक नावालिगको संरक्षण गर्नु एक सचेत नागरिकको कर्तव्य हो। 

कतिपय सञ्चारमाध्यमहरु अहिले असाध्यै गलत दिशातर्फ उन्मुुख रहेको छ। किशोरीको नाम त खुुल्लमखुुल्ला सार्वजनिक भैसक्यो।  यहाँसम्मकी उनको स्वास्थ रिर्पोट नै सार्वजनिक हुनुुको पछाडि कुुन तत्वले काम गरेको छ? 

पत्रकारिताको सामान्य नैतिकताको जानकारी नहुनेहरुलाई यो रमिता लागेको हो? वा पीडितको स्वास्थ रिर्पोट गोपनीय राख्नुपर्ने कानुनी प्राबधानबाट सम्बन्धित सम्पूर्ण निकायहरु अनभिज्ञ हुन्? यदि यो अनभिज्ञता हो भने यि निकायहरु किन हैसियतमा संचालित छन्? यस्तो अधिकार उनीहरुलाई कसले दियो? केही मानव अधिकारकर्मी, महिला अधिकारकर्मीको विरोध र आग्रहमा केही संचार माध्यमलाई कारवाही भयो। तर, पहिले नै किन सम्बन्धित निकायहरु मौन रहे?

कलाकारकर्मी, अभियन्ता भनिएकाहरु हुुलका हुल जाने परिस्थिति किन वन्यो? यसले उजुरिकर्ताको बालमनोविज्ञानमा कति असर पार्‍यो? यो भन्दा पनि उदेकलाग्दो कुरे त के छ भने, लामो समयदेखि संचार माध्यम तथा महिला अधिकारको क्षेत्रमा वकालत गरिरहेका नाम चलेका कतिपय अधिकारकर्मीहरुको दृष्टिकोण पनि के हो भनेर ठ्याक्कै आउन सकेन। घुमाइफिराइ आइरहेका छन्। नाम चलेका पुराना कलाकारहरुबाट पनि गैर–जिम्मेबार अभिव्यक्तिहरु आइरहेका छन्। मलाई जन्माउँदा मेरी आमा यति वर्षकि हुनुहुन्थो भन्ने जस्ता तर्क पनि नसुनिएको होइन। 

सुत्केरी हुन नसकेर सोहि उमेर समूहका कतिजना नावालिक आमाहरुले ज्यान गुमाउनुपर्‍यो होला? यहाँसम्मकी सर्वश्रेष्ठ घराना, राणापरिवार, राजपरिवारका रानीहरु लगायतका महिलाहरु सुत्केरी व्यथाको कारणले ज्यान गएको यथार्थ इतिहास हामीसामु छ। 

कविता पौडेल

बालिकामाथि कुरा मिलुन्जेल सही, नमिलेपछि फसाउने? पहिले नै किन उजुरी नगरेको? बच्चा पाउने उमेर भएकाहरु केको नावालिग? अब त्यो र त्यसका सन्तानसँग कसले विहे गर्छ? अहिलेको मुुख्य मुुद्दालाई असर गर्ने गरि यस्ता टिप्पणीहरु छ्यापछ्याप्ती छन्। के सही के गलत यो कानुनले भन्ला। बलात्कारजस्तो संवेदनशील विषयमा उजुरी परेर हिरासतमा भएको व्यक्तिलाई खुलेआम समर्थन गर्ने, पीडितलाई झन् मनोवैज्ञानिक त्रासको भुँमरीमा लैजाने फिल्मी स्टाइलका कलाकारको लागि खै कस्तो गीत गाउने होला? फिल्ममा देखाउने हिरोइज्म वास्तविक यथार्थमा के रहेछ त? अव कुनै प्रतिभावान छोरीलाई आफ्नो प्रतिभा देखाउन समस्या हुुनेछ। 

अस्पताल, आवश्यक सुुविधा न्यून आर्थिक अवस्थाले गर्दा सुुत्केरी हुुन नसकेर ज्यान गुुमाउनुु परेका आमाहरुको मतलव कसलाई छ? यो वर्ष नेपालका विभिन्न राजनीतिक दलका महाधिवेशनहरु भए। एकपछि अर्को गर्दै, जतिवेला यिनिहरुको महाधिवेशनहरु चलिरहेका थिए, अस्पतालको सुुविधा, आर्थिक अभावले गर्दा सुुत्केरीको ज्यान गएको थियो।

कैयौ महिलाहरुले घरेलुु हिंसाको कारणले मृत्युुवरण गरिरहेका थिए। यो सम्बन्धमा कुुनै पनि दलले महाधिवेशनमा छलफल गरेनन्। कतै आवाज उठाएको सुुनिएन। न त युुवा नेता भनिएकाहरु, न त महिला नेतृ मानिएकाहरु कसैले यी विषयलाई उठाएन। एकले अर्कोलाई अनेक दोष लगाँउदै गैरजिम्वेवार अभिव्यक्ति दिंदै  र गालीगलौजमै केन्द्रित रहेर विभिन्न दलका महाधिवेशनहरु सक्किए। सर्वसाधारण जनतालाई “जुन जोगी आएपनि कानै चिरेको” भनेझै भयो।

राजनीतिक दलहरुले महिला अधिकार र महिला हिंसा न्यूनीकरणका नारा उठाए पनि त्यो कागजमै मात्र देखिएको छ। सत्ता र पदका लागि मात्र केन्द्रीत हुने राजनीतिक पार्टीमा महिला हिंसा न्यूनीकरणका प्रयासबारे कहिले छलफल हुने?

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्