• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यी हुन् प्रचण्डले औँल्याएका माओवादीका चार मुख्य कमजोरी [प्रतिवेदनको अंशसहित]

64x64
नेपाल लाइभ सोमबार, पुस १२, २०७८  २१:५४
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। सोमबारको बन्दसत्रमा प्रस्तुत गरिएको ४५ पृष्ठको प्रतिवेदनमा उनले माओवादीले शान्ति प्रक्रियापछि चार मुख्य कमजोरी उल्लेख गरेका छन्।

प्रतिवेदनमा प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर, सेना र हतियार क्यान्टोनमेन्टमा राख्ने काम, संविधान निर्माण कि विद्रोह भन्ने सन्दर्भमा देखिएको अन्यौल, प्रचण्डपथलाई बहस बिना नै स्थगन गर्ने निर्णय तथा तत्कालीन नेकपामा भएका उदारवादी कमजोरी समेतलाई विश्लेषण गरेका छन्।

 

यस्ता छन्, प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको एक अंशः

(क) केन्द्रीय समितिको चुनवाङ्ग बैठकबाट सामान्य सैद्धान्तिक र राजनैतिकदिशाबोध गरिएको भएता पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना रहतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतमरुपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस छलफल गरेर तथा शान्ति सम्झौता पछिपार्टीको नीति, योजना र कार्यक्रमबारे समेत साझा धारणा बनाएर मात्र गर्नु पर्दथ्यो।वस्तुगत रुपले संही नै भए पनि नेतृत्वको उपरोक्त निर्णय लिने प्रक्रियाले पार्टीभित्र कहीँ नकहीँ अविश्वास र आशंकाको जन्म भयो यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत तथापार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने (Over Confidence)अतिआत्मविश्वास झन्कने कमजोरी देखिएको छ। यो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृतरहेको नेतृत्वका जिम्मेवार कमरेडहरुको मनमा चिसो पस्न गयो भने अर्कातिर अब पार्टीकहाँ र कसरी जाने हो भन्ने कुराको स्पष्ट मार्गचित्र नहुँदा आम कार्यकर्ता पंक्तिमा अन्यौलबढ्न गयो। यो बिन्दुबाट तात्कालीन पार्टीमा रहेको सुदृढ वैचारिक, राजनैतिक रसांगठनिक एकताको गाँठो खुकुलो बन्दै गयो।

nimb
nimb
Ncell 2
Ncell 2

(ख) विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्तराष्ट्र संघीय मिसनको अवलोकनमा राख्ने गरी विभिन्न क्यान्टोनमेन्टमा लगिसके पछि पनिविद्रोह र संविधान निर्माणका दुवै कुरा एकैचोटी गरिरहनुले पार्टीमा ठूलो विचारधारात्मकराजनैतिक अन्यौल सिर्जना भयो। अझ कतिपय सन्दर्भमा मुखले संविधान निर्माणका कुरागर्ने र मनले विद्रोह कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति सम्झौतागरेर सेना र हतियारलाई स्यान्टोनमेन्टमा राखिसके पछि विद्रोह त हुने थिएन बरुसंविधान सभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणको काममा पनि ठूलो क्षति पुग्नगयो। यहि वैचारिक र राजनैतिक अस्पष्टताको जगमा नै पार्टीमा गुटबन्दी र अराजकताझांगिएर जान थाल्यो। वस्तुतः पार्टीले शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनसेना रहतियारको व्यवस्थापन गरिसकेपछि स्पष्ट रुपमा अधिकतम प्रगतिशील संविधान निर्माणकानिमित्त संघर्ष नै हाम्रो अबको बाटो हो भन्नु पर्दथ्यो। विद्रोह नभन्ने हो भने कार्यकर्ताहरु नैभड्किन्छन् कि भन्ने नेतृत्वको मनोगत भयले यसमा काम गरेको छ। परिणामले के सावितगरेको छ भने बरु स्पष्ट रुपमा अबको बाटो संविधान निर्माण र शान्तिपूर्ण रुपले जनवादीक्रान्तिका बाँकी काम पुरा गर्नु हो भन्न सकेको भए संभवत माओवादी पार्टीलाईविभाजनबाट जोगाउन सकिन्थ्यो। विद्रोह र संविधानका दुवै कुरा गर्दा न पार्टी एकता बच्योन अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुन सक्यो। यसबाट केस्पष्ट हुन्छ भने विचार र राजनीतिको प्रश्नमा हमेशा सिधा र स्पष्ट छलफल गरेर पार्टीमासाझा धारणा विकास गर्न जोड गर्नु पर्दछ । कुनै किसिमको कुटनैतिक तरिकाले पार्टीलाईसही नेतृत्व दिन सम्भव हुँदैन।

(ग) आजको युगान्तकारी राजनैतिक परिवर्तन माओवादी जनयुद्धको जगमा संयुक्तजनआन्दोलन समेतको समायोजनबाट आएको हो भन्ने कुरा स्पष्ट छ। पार्टी इतिहासकोमाथिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने जनयुद्धको गुणात्मक विकासमा एउटा विशिष्टविचार शृंखलाका रुपमा संश्लेषित प्रचण्ड-पथ र त्यही आधारमा विकसित २१औं शताब्दीमा जनवादको विकास सम्बन्धी प्रस्तावनाको महत्त्वपूर्ण भूमिका थियो। तत्कालीनने.क.पा.(माओवादी)लाई एकताबद्ध राख्ने बलियो वैचारिक हेडक्वाटरका रुपमा ‘प्रचण्ड-पथ’लाई दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको थियो। शान्ति सम्झौता, संविधान-सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पछिको बदलिएको राजनैतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको बृहत्तर एकताका निमित्त ‘प्रचण्ड-पथ’ पदावली सबैको निमित्त स्वीकार्य हुन सम्भव थिएन। तर तत्कालीन नेकपा (माओवादी) ले युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथाआम माओवादी कार्यकर्ता एव समर्थक जनसमुदायले समेत सगर्व अनुमोदन गरेको ‘प्रचण्ड-पथ' न केन्द्रीय समितिमा न राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस,छलफल र निर्णय प्रक्रिया बिना नै प्रचण्डको व्यक्तिगत पुँजी जस्तो गरी स्थगित गर्नुले पनिपार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्‍यायो। वास्तवमा प्रचण्ड पथका बारेमापार्टीभित्र गम्भीर बहस, छलफल सहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभएकम्तिमा केन्द्रीय समितिको बैठक मार्फत त्यसबारे एकरूप धारणा बनाएर निर्णय लिनुपर्दथ्यो। तर, शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरीनिश्कर्ष निकाल्ने काम गर्न सकिएन। यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाईपन्छाइनु गलत भएको छ। यस सन्दर्भमा कतिपय कोणबाट पुनः प्रचण्ड-पथ स्थापित गर्नुपर्नेहो कि भन्ने तर्क पनि उठेको देखिन्छ। अब त्यसरी सोच्नु विल्कुल पश्चगामी सोच हुनपुग्दछ। र त्यसरी सोच्नु पनि हुँदैन । बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिकोरणनीति अन्तर्गत नयाँ विचार सश्लेषणको निमित्त अध्ययन, अनुसन्धान, चिन्तन, मनन,बहस र संघर्षलाई अगाडि बढाउनु हो । माओवादी आन्दोलनले विकास गरेको प्रचण्ड-पथ र२१ औं शताब्दीको जनवाद त्यसका विभिन्न महत्त्वपूर्ण अनुभव र सन्दर्भ सामग्री भने अवश्यहुने छन्।

(घ) पार्टी एकताका सन्दर्भमा मुख्यतः तात्कालीन ने क.पा. (एमाले) सँग एकतासम्पन्न भएपछि सहमति कार्यान्वयन गर्दा नेतृत्वका तर्फबाट बेलाबखत हुन गएकाउदारवादी कमजोरीका कारण ओली प्रवृतिलाई आफ्नो षडयन्त्रको जाल बुन्ने अनावश्यकअवसर दियो। यो कुरा राजनैतिक प्रतिवेदन र विधान लागू गर्नेदेखि एकताका बेलामासंगठन र सरकार सञ्चालनबारे भएका सहमति कार्यान्वयनमा समेत देखा परे। आगामीदिनमा सिंगो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तकरहन जरुरी छ।

उपरोक्त कमजोरीहरुको स्वीकारोक्तिको अर्थ महान् जनयुद्ध, ऐतिहासिक शान्तिसम्झौता, पटक-पटकका जनआन्दोलन, सविधान-सभाबाट समावेशी समानुपातिक संघीयलोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र त्यसको कार्यान्वयन, राष्ट्रिय एकता रस्वाधिनताको सुदृढीकरण, प्रतिगमन विरोधी आन्दोलन, समाजवादी क्रान्तिका लागि नयाँक्रान्तिकारी विचारको विकास सहित नयाँ क्रान्तिकारी पहल समेतमा हाम्रो पार्टी र नेतृत्वलेखेलेको ऐतिहासिक भूमिकालाई अवमूल्यन गर्नु होइन अपितु त्यसलाई बलियो बनाउनेऐतिहासिक शिक्षाका रुपमा लिनु पर्दछ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्