• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

माधव नेपाल र झलनाथ खनालविनाको एमाले सग्लो हुँदैन

निरज आचार्य शुक्रबार, साउन २२, २०७८  १३:२७
1140x725

यतिबेला नेपालको कम्युनिष्ट आन्दोलन इतिहासको सबैभन्दा संकटपूर्ण अवस्थामा छ। नेकपा (एमाले) लाई विभाजन र विखण्डन गर्न विभिन्न शक्ति केन्द्रहरू सक्रिय भएको तथ्य दुनियाँका सामु छर्लङ्ग छ। एमालेको एकताका लागी बनेको वातावरणसमेत भाँड्न, विथोल्न र परिस्थतिलाई थप उत्तेजक पार्न विभिन्न शक्ति समूह र व्यक्तिहरु सक्रिय रूपमा अस्वाभाविक ढंगले क्रियाशील भएका छन्। यस क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुपसमेत अत्यन्त अस्वभाविक छ। आज नेकपा (एमाले) विभाजन होइन, एकताको बाटोबाट अघि बढ्नु पर्छ।

पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालविनाको एमाले सग्लो एमाले हुन सक्दैन। उहाँहरुलाई बाहिर राखेर कसैले पनि एकताको परिकल्पना गर्न सक्दैन। सम्पूर्ण टिमसहितको सम्मानजनक एकता आजको वस्तुगत आवश्यकता हो। हामी यही बाटोबाट अगाडि बढ्नुपर्छ।

एकता प्रक्रियाका लागि छलफल अगाडी बढिरहेको, कार्यदलले दश बुँदे सुझाव प्रतिवेदन बुझाइसकेको र अनौपचारिक छलफलपछि थप विषयहरुमा समेत समझदारी बनिरहेको अवस्थामा गत साउन १६ गते काठमाडौं जिल्लाको एक कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीले ‘माधवकुमार नेपाल देशद्रोही’ भन्नेजस्ता निम्नस्तरका शब्दावलीहरू प्रयोग गर्दै दिएको अभिव्यक्ती एकता विरोधी र खेदजनक छ। एकता प्रक्रिया एकातिर अड्काएर अर्कोतर्फ एक पक्षीय स्थायी कमिटी बैठक बसेर विधान अधिवेशन, कार्यविभाजन, सदस्यता वितरण र नवीकरण गर्नेजस्ता निर्णयहरु गरेर अघि बढ्नुले त्यो समूहको एकता प्रक्रियाबाट भाग्ने र एकता प्रक्रिया तोड्ने मनसाय हो भनेर बुझ्‍न कठिन छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यताको समूहमा रहनुभएका कतिपय कमरेडहरु पार्टी विभाजन गर्ने र अर्को दल दर्ता गर्ने प्रयोजनका लागी जस्केलाबाट हस्ताक्षेर संकलन गरिरहेको बुझिन आएको छ। हामी विधिका लागि भनेर लडाइँ लड्ने, तर आफूभित्र कुनै विधि नमान्ने, समूहको छलफल र निर्णयविना छदम रूपमा यसरी गरिने  कृयाकलापले पार्टी त के समूहमा समेत विभाजन ल्याउँछ। फुटवादी र संकीर्ण गतिविधि गलत छन् र त्यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ। नेकपा एमालेको एकता मात्र होइन, सिङ्गो कम्युनिष्ट आन्दोलनको एकताको कुरा गरिरहेको बेला आफ्नो विचार समूहको एकतालाई ख्याल गरिएन भने हास्यास्पद हुन्छ।

पार्टीको एकता घोषणा नहुन्जेलसम्म हाम्रा गतिविधिहरु विभिन्न रूपमा जारी राख्रनुपर्छ। जिल्लास्तरका प्रशिक्षण भेलाहरु, ‘आजको राजनीतिक संकट, एमालेको एकता र कम्युनिष्ट आन्दोलनको भविष्य’ जस्ता विषयमा अन्तरक्रिया, विमर्शहरु आयोजना गर्ने। सबै जनसंगठनलाई चलायमान बनाउने। अर्को पक्षले सदस्यता वितरण र एकतर्फी नवीकरणको काम नरोकेको खण्डमा हाम्रो पक्षको स्थायी कमिटी बैठक बसेर पार्टी संगठन विस्तार र सुदृढीकरण अभियान घोषण गरेर व्यापक सदस्यता वितरण, नवीकरण, प्रशिक्षण, भेला जस्ता कार्यक्रमहरुको सामूहिक योजना बनाएर अघि बढ्नु पर्छ। 

हाम्रो समूह हाल सरकारमा सामेल हुनुहुँदैन। हाम्रो संघर्ष संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद रक्षाका लागि थियो। संसद पुनःस्थापना र लोकतान्त्रिक सरकार निर्माण भएपछि हाम्रो दायित्व पूरा भएको छ। सरकारलाई अब गुण र दोषका आधारमा समर्थन र विरोध गर्नुपर्छ। यो दौरानमा अग्रमोर्चामा उभिएर आफ्नो भूमिका निर्वाह गर्नुभएका माननीय सांसदहरू र सबै नेता–कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद दिनुपर्छ। 

(एमाले केन्द्रीय सदस्य आचार्यले एमालेको माधवकुमार नेपालपक्षको जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रस्तावको सम्पादित अंश)

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्