• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वार्थ बाझिने समितिमा बसेर कानुन बनाएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  १८:११
1140x725

काठमाडौं- निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्। लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष समेत रहेका उनी छिट्टै अस्पताल व्यवसायमा संलग्न हुँदै थिए। उनले आफैं कम्तिमा पाँच वटा अस्पताल बनाउने घोषणा गरेका थिए। उनले उच्च वर्गका लागि हेलोइस् नामक बुटिक अस्पताल खोल्ने घोषणा गरेका थिए। 

उनी पहिलोपटक २०७० मा दोस्रो संविधान सभामा सांसदको रुपमा प्रवेश गरेका थिए। उनी तत्कालीन समयमा नेपाली कांग्रेसको तर्फबाट विभिन्न क्षेत्रमा योगदान गरेका २६ जनाको कोटामा परेर सिफारिस भएका थिए। उक्त समयमा संविधान लेखनका लागि विभिन्न क्षेत्रका विज्ञहरु नियुक्ति गर्ने कोटामा उनी छिरेका थिए।

'चन्दा दिएर सांसद हुनेहरुको सूचीको सांसद' भनि उनको आलोचना हुने गरेको थियो। निजी विद्यालय सञ्चालक रहेका उनी उक्त समयमा संसद्को शिक्षा समितिमै बसे। आफ्नो स्वार्थ जोडिने विषयमा बस्न नहुने आम मान्यता विपरित उनलाई कांग्रेसले उक्त समितिमा मनोनयन गरेको थियो। उक्त समयमा उनीसहित गीता राणा पनि समितिमा रहेका थिए।

उनीहरुले सामुदायिक विद्यालयहरुलाई ध्वस्त हुने गरि शिक्षा ऐन नवौं संशोधन तयार गरेका थिए। उनीहरुको संशोधनले सामुदायिक विद्यालयमा योग्य व्यक्तिहरु शिक्षककै रुपमा जान नसक्ने व्यवस्था प्रस्ताव गरेका थिए। शिक्षक हुन आवश्यक योग्यतादेखि अन्य समग्र विद्यालय क्षेत्रलाई लामो समयसम्म प्रभावित पार्ने यस किसिमको विधेयक छलफल र सार्वजनिक बहसबिना स्वार्थ बाझिने समूहले तयार पारेको थियो।

उक्त विधेयक २०७४ असोज ३ गते रातरात प्रतिनिधि सभाबाट पारित गरिएको थियो। देश निर्वाचनको माहोलमा रहेको माैका पारेर विधेयक पारित गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

निजी अस्पतालमा लगानी बढाएका उमेश श्रेष्ठको स्वास्थ्य मन्त्रालयमा ‘इन्ट्री’आइतबार, साउन १०, २०७८

श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा फेरि सांसद बन्न पुगे। उनी यसपटक कांग्रेसबाट समानुपातिक सांसद भए। एमाले र माओवादीको सरकार बनेपछि प्रमुख प्रतिपक्षले घोषणा गरेको छायाँमन्त्रीको सूचीमा उनी पनि अटाएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकमा नेता गगनकुमार थापा तोकिँदा उनी सदस्यमा परेका थिए।

श्रेष्ठ लिटिल एन्जल्स एजुकेसन ग्रुपका अध्यक्ष हुन्। उनको विभिन्न बैंक तथा होटेलमा लगानी छ।  पछिल्लोपटक पनि उनी संलग्न समिति विवादमा परेको थियो। मेडिकल कलेजहरुको छानविनका लागि प्रतिनिधि सभाको शिक्षा समितिले गठन गरेको समितिको प्रतिवेदन विवादमा परेको थियो।

दोस्रो कार्यकालमा शिक्षा समितिमा राखिएकोमा ठूलो विरोध भएको थियो। निजी विद्यालयको व्यवसाय गरेको व्यक्तिलाई सोही क्षेत्रको समितिमा राखेको भन्दै आलोचना भएको थियो। तर, विरोध भएपनि उनी उक्त समितिमा रहे।

Xtrem
Xtrem

श्रेष्ठ रहेको समितिले २०७६ भदौमा तयार गरेको एक प्रतिवेदन फेरि विवादमा परेको थियो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सदस्य रहेका श्रेष्ठसमेतको समितिले विवादस्पद मेडिकल कलेजलाई समेत सिट बढाउन र शुल्क समेत बढाउन सुझाव दिएको थियो। श्रेष्ठसहित आठ जना सदस्य उक्त समितिमा रहेका थिए।  

सांसद सुरेशकुमार राई संयोजक रहेको उपसमितिमा सांसदहरू श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारु र योगेश भट्टराई सदस्य थिए। भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भइसकेका कारण प्रतिवेदनमा ८ जनाको नाम उल्लेख थियो।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वका लागि त... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्