• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सडक लथालिंग पारेका शारदा अधिकारीको विरोधमा 'पोस्टर' अभियान

64x64
शिव बोहरा आइतबार, चैत १, २०७७  १९:०२
1140x725
तस्बिर: कपिलदेव खनाल

काठमाडौं- विभिन्‍न आयोजना निर्माण गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीहरूले समयमै काम नगरेपछि स्थानीयले स्वतस्फूर्त रूपमा विरोध गर्ने क्रम बढेको छ। केही वर्षयता स्थानीयले नयाँ-नयाँ शैलीमा विरोध जनाउँदै ठेकेदारलाई दबाब दिँदै आएका छन्। 

यही क्रममा बालाजु-त्रिशूली सडकखण्ड निर्माणको जिम्मा पाएको ठेकेदारविरुद्ध विरोधमा स्थानीय जुटेका छन्। ठेकेदार कम्पनीले समयमा काम नगरेपछि दबाब दिन स्थानीयले पोस्टर टाँस्न थालेका छन्। उनीहरुले ठेकेदारको फोटोसहित दबाबमूलक सन्देश लेखिएको पोस्टर बिजुलीको पोल तथा सार्वजनिक सवारीमा टाँस्न थालेका हुन्।

सडक आयोजनाहरू समयमा नै सम्पन्‍न नहुने समस्याले सरकार तथा सडक उपभोक्ता आममानिस आक्रान्त बनेका छन्। ठेकेदार कम्पनीहरुले सडकको ठेक्का लिने र विभिन्‍न बहानामा समयमा काम नगर्ने प्रवृत्ति मुलुकको लागि ठूलो समस्या बन्दै आएको छ। यस्तो प्रवृत्तिबाट आजित बनेका स्थानीय स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएका हुन्। 

बालाजुदेखि त्रिशूलीसम्मको सडक स्तरोन्‍नतिका लागि सरकारले भारतको एक्जिम बैंकसँग ऋण लिएर काम सुरु गरेको थियो। बालाजुदेखि नुवाकोटको पिपलटारसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर विस्तारको काम सुरु गरिएको हो।

बालाजु-रानीपौवा सडकखण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ठेक्का पाएको थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी सैलुङले उक्त खण्ड निर्माणको ठेक्का पाएको हो। यो सडक निर्माणको सम्झौता २०१४ को जुनमा भएको थियो। सम्झाैताअनुसार २०१६ को जुनमै सडक निर्माण सम्पन्‍न हुनुपर्थ्यो।

तर, दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले सामान्य काम मात्र गरेको आयोजनाको भनाइ छ। उक्त खण्डको निर्माणका लागि आयोजनाले हालसम्म पाँच पटक समय थप गरिसकेको छ। सन् २०१९ मेमा सकिएको म्याद पाँचौ पटक थपिएको हो।


मुड्खुबाट सुरु हुने यो सडकखण्डको ठेक्का ३१ करोड रुपैयाँमा लागेको हो। हालसम्मको भौतिक प्रगति करिब ५५ प्रतिशत मात्र रहेको छ। भारतीय कम्पनी एआइपिएल साझेदार भएपनि यो सडकको निर्माण कार्य सैलुङ कस्ट्रक्सनले गरिरहेको छ। प्रचण्डनिकट ठेकेदार अधिकारीको कम्पनी सैलुङले ठेक्का पाएका अधिकांश काम अलपत्र अवस्थामा रहेका छन्। जसको स्थानीयबाट सर्वत्र विरोध भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ठेकेदार कम्पनीले समयमा काम नगर्दा स्थानीयले धेरै दुःख पाएकाले छिटो काम सक्न दबाब दिन विरोधका कार्यक्रम गरिएको ककनीका स्थानीय कृष्ण लामाले बताए। ‘लामो समयदेखि निर्माण सम्पन्‍न हुन नसकेको यो खण्डमा निर्माण छिटो सक्न दबाब दिने उद्देश्यका साथ हामीले स्वःस्फूर्त रुपमा विरोध गरेका हौं,’ उनले भने, ‘चार/पाँच वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म आधा पनि काम भएको छैन। त्यसैले पोस्टर/पर्चामार्फत विरोध जनाएर काम सक्न दबाब दिएका हौं।’


गत वर्ष पनि विभिन्‍न सडक आयोजनाहरुमा स्थानीयले निर्माण कम्पनीका प्रमुखको फोटोसहित विरोधका नारा लेखेर पोल तथा गाडीमा टाँसेर विरोध जनाएका थिए। त्यसरी विरोध गरेपछि केही आयोजनाको काममा प्रगतिसमेत देखिएको थियो।

गत वर्ष भक्तपुर-नगरकोट-सिपाघाट क्षेत्रमा पनि यस्तै विरोध भएको थियो। पोल तथा सार्वजनिक सवारीमा काम नगर्ने ठेकेदारको फोटो टाँसेर सर्वसाधारणले विरोध जनाएपछि भक्तपुर-नगरकोट-सिपाघाट सडकको कामले तीव्रता पाएको थियो। २०१४ को जुन ५ मा ठेक्का सम्झौता भएको उक्त सडकको पाँच पटक म्याद थपिसकिएको छ। सुरुको सम्झौताअनुसार भक्तपुर-नगरकोट-सिपाघाट सडक २०१६ को जुनमा सकिनुपर्थ्यो।

१५ किलोमिटर लम्बाइको उक्त बाटो निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। अहिले यो आयोजनाको लागत बढिसकेको छ।
 
गत वर्ष कात्तिक २३ गतेदेखि साइटमा काम सुरु भएको केही दिनमै स्थानीयले ठेकेदार अधिकारीको फोटो पोल तथा सार्वजनिक सवारीमा टाँसेर भद्र विरोध जनाएका थिए। भारतीय कम्पनी एआइपिएलसँग संयुक्त रुपमा ठेक्का हात पारेको सैलुङ कन्स्ट्रक्सनले अहिले काम गरिरहेको छ।

Xtrem

Xtrem

पासाङ ल्हामु राजमार्गअन्तर्गतको बालाजु-त्रिशूली खण्डको रानिपौवा-पिपलटार सडक निर्माणको ठेक्का दिनेशचन्द्रलाल अग्रवाल, नागर्जुन र कोशी एन्ड न्यौपाने जेभीले पाएका हो। आयोजनाले ठेकेदार कम्पनीसँग जुन २०१५ मा सम्झौता गरेको थियो। सम्झौताअनुसार ३४ किलोमिटरको उक्त सडकखण्ड २०१८ को मार्चमा सकिनुपर्थ्यो। उक्त ठेक्का ४४ करोड ३४ लाख रुपैयाँमा स्वीकृत भएको थियो।

बालाजुदेखि त्रिशूलीसम्मको सडक ७० किलोमिटर रहेको छ। यो सडकको ट्रयाक ३५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा २०१८ सालमा खुलेको थियो। हाल एक लेन रहेको यो सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्