• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अउबामेयाङले जोगाएको आर्सनल

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १४, २०७७  १२:४६
1140x725

काठमाडौं- युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल कमजोर अवस्थाबाट खेलमा फर्किंदै अन्तिम १६ मा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेनफिकासँग पहिलो लेग १–१ को बराबरी खेलेको आर्सनल दोस्रो खेल ३–२ ले जित्दै समग्र ४–३ को नतिजामा अघि बढेको हो। 

बिहीबार राति भएको दोस्रो लेगको खेलमा ८६औँ मिनेटसम्म आर्सनल बाहिरिने स्थिति देखिएको थियो। खेलको २१औँ मिनेटमा आर्सनलका लागि पियर इमिरिक अउबामेयाङले गोल गर्दै अग्रता बनाएका थिए। ४३औँ मिनेटमा बेनफिकाका लागि डिओगो गोन्जाल्भेसले बराबरी गोल फर्काएका थिए। 

पहिलो हाफ बराबरी भएको खेलमा ६१औँ मिनेटमा राफा सिल्भाको गोलमा बेनफिकाले अग्रता बढाएको थियो। तर, ६७औँ मिनेटमा कायरन टिएर्नीको गोलमा आर्सनलले बराबरी बनायो। त्यही अवस्थामा समेत आर्सनल अवे गोलका आधारमा पछि परिरहेको थियो। जहाँ अउबामेयाङले नै ८७औँ मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे। 

अउबामेयाङको दोस्रो गोल हुनुअघि सामाजिक सञ्जालमा प्रशिक्षक मिकेल अर्टेटाको विरोधमा ‘अर्टेटा आउट’ को नारा लाग्न सुरु भइसकेको थियो। तर, अउबामेयाङको गोलसँगै आर्सनल समर्थक केही शान्त भए। उनीहरुका स्टार खेलाडीले पुनः एकपटक खेल जोगाए। 

गएको सिजन युरोपा लिगमा नै अन्तिम ३२ बाट आर्सनल बाहिरिएको थियो। जतिबेला ग्रिक क्लब ओलम्पियाकससँग पहिलो लेग १–० जितेको आर्सनल दोस्रो लेगमा २–१ ले पराजित भएको थियो। समग्रमा बराबरको अवस्थापछि अवे गोलका आधारमा आर्सनल बाहिरिएको थियो। त्यही अवस्थाको डर यो सिजनमा पनि आर्सनल समर्थकमा देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

इंग्लिस प्रिमियर लिगमा आर्सनल अहिले ११औँ स्थानमा रहेको छ। २५ खेल खेल्दा १० जित, ४ बराबरी र ११ हारसहित आर्सनलको ३४ अंक रहेको छ। जहाँ शीर्षमा रहेको म्यानचेस्टर सिटीको २५ खेलमा नै ५९ अंक रहेको छ। 

लिगमा आर्सनलमाथि यो सिजन गएका वर्ष भन्दा विशेष आश राखिएको थियो। तर, त्योअनुसार मैदानमा खेल देखिन सकेको छैन। त्यसमा चोटका कारण अउबामेयाङमा देखिएको समस्याले पनि असर गरेकै छ। उनले लिगमा २१ खेल खेल्दा ८ गोल र एक असिस्ट गरेका छन्। युरोपा लिगमा उनको तीन खेलमा तीन गोल भएको छ। समग्रमा पछिल्ला १२ खेलमा उनले ९ गोल गरेका छन्। 

यसैले, प्रशिक्षक अर्टेटाले भनेका छन्, ‘अउबामेयाङमाथि मलाई पूरा विश्वास छ। उनले यस्तै अवसरहरुमा आफूलाई अगाडि बढाउन जरुरी पनि छ, त्यसैअनुसार उनले आफूलाई प्रमाणित पनि गरिरहेका छन्। फुटबलमा राम्रो पक्ष के भने अगाडि बढिरहेको समयमा अवसरहरु गोलमा परिणत पनि हुन्छन्।’ 

Xtrem
Xtrem

आर्सनलका पूर्वडिफेन्डर मार्टिन कियोन आर्सनलले खेलमा देखाएको जितमा बढ्ने इच्छाको तारिफ गर्दै अहिलेको जस्तो गल्ती दोहोर्‍याउन नहुने बताउँछन्। दुई लेगमा गरेर बेनफिकाले हानेको तीन गोल नै आर्सनलको कमजोर गल्तीका कारण भएको उनको ठम्याइ छ। 

‘आर्सनल आफैले आफ्ना लागि मुस्किल अवस्था बनाएको थियो तर, उनीहरु त्यो कठिन स्थितिबाट बाहिरिन सके। सबैले प्रशिक्षकको अवस्था के होला भन्ने अनुमान गरिरहेका थिए। उनीहरु साच्चै कठिन समयबाट गुज्रिएका हुन्। त्यसमा अर्टेटा आर्सनलको भविष्यका लागि ठीक हुन् त? भन्ने प्रश्न त स्वभाविक उठि नै हाल्छ’ उनले भनेका छन्। 

प्रिमियर लिगमा कमजोर भइसकेको आर्सनलका लागि अब अर्को सिजन च्याम्पियन्स लिग पुग्ने गरी खेलमा फर्कन मुस्किल नै छ। त्यसैले यो सिजन आर्सनलको विशेष ध्यान युरोपा लिगमाथि नै हुनेछ। घरेलु लिगको अवस्था बिर्साएर प्रशिक्षक अर्टेटाले आफ्नो उपस्थिति प्रमाणित गर्ने अवसर पनि युरोपा लिगमा हुने जितले नै दिनेछ। 

युरोपा लिगको अन्तिम १६ मा आर्सनलसँगै इंग्लिस क्लब टोटनह्याम, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीसमेत रहेका छन्। क्रोयसियाको डाएनामो जाग्रेब, चेक रिपब्लिकको स्लाभिया प्राहा, ग्रिक क्लब ओलम्पियाकोस, इटालीको एसी मिलान, रोमा, नेदरल्यान्ड्सको आयाक्स, नर्वेको मोल्ड, स्कटल्यान्डको रेन्जर्स, स्पेनको भिलारियल, ग्रानडा, स्वीट्जरल्यान्डको योङ ब्वाइज साथै युक्रेनको डायनामो किभ र शख्तर डोनेस्क अन्तिम १६ मा छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सम्बन्धित सामग्री
१४ मिनेटमै फ्रान्सको ४ गोल यो जिनेदिन जिदानले घरेलु मैदानमा प्रशिक्षकका रूपमा पहिलो जित हो। स्टाड डे फ्रान्समा सोमबार भएको खेलमा फ्रान्स ७७औं मिनेटसम्म १–० ले... मंगलबार, असोज २०, २०८३
जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित ग्रीसले जर्मनीलाई गोलरहित बराबरीमा रोक्दै नेसन्स लिगको समूह ए२ मा अंक बाँडेको छ। थेसालोनिकीमा भएको खेलमा जर्मनीले बलमा बढी नियन्त्रण... सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई पराजित गर्दै लगातार दोस्रो प्रभावशाली जित निकालेको छ। आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्