• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
नागरिकमाथि सास्ती थोपर्ने आमहड्ताल किन?

पम्फा भुसालको तर्क- ‘षड्‌यन्त्र गहिरिएपछि के गर्ने त?’

64x64
नेपाल लाइभ बुधबार, माघ २१, २०७७  १८:०९
1140x725

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको छ। विराेध सभा, प्रदर्शन र र्‍याली गरिरहेको यो पक्षले भोलि, बिहीबारका लागि आमहड्ताल नै आह्वान गरेकाे छ। संवैधानिक परिषद्को सिफारिसमा बुधबार राष्ट्रपतिले विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारीलाई नियुक्त गरेर सपथ दिलाएपछि प्रचण्ड-माधव पक्ष झन् आक्रोशित बनेको छ। उसले सरकारको कदम गैरसंवैधानिक भन्दै आमहड्तालमा जाने घोषणा गरेको हो। आमजनतालाई नै सास्ती दिनेगरी आमहड्ताल किन घोषणा गरिएको भन्दै प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य एवं संघर्ष समितिका सहसंयोजक पम्फा भुसाललाई नेपाल लाइभले प्रश्न गरेको छ।  

बिहीबारको आमहड्ताल कार्यक्रम कसका लागि घोषणा गर्नुभयो ?

हामी प्रतिगमन र संविधानमाथि कू का विरुद्ध संघर्षमा छँदै थियौं। एक्कासी गैरसंवैधानिक रूपमा संवैधानिक परिषद्का पदाधिकारी नियुक्त गरियो। जसको सर्वोच्च अदालतमा दुई वटा रिट विचाराधीन अवस्थामा छ। यस विषयमा देशव्यापी विरोध छ। आज बिहानै मिर्मिरे उज्यालोमै गएर षड्यन्त्रपूर्ण ढंगले सपथ भनेर राष्ट्रपतिले गैरकानूनी काम गराइन्। त्यसले अत्यन्तै गम्भीर बनाएको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिगमन सच्याउने भन्दापनि अझ पेलेर जाने जुन तरिका अपनाए। त्यसको प्रतिवाद हो। 

धेरैको चहाना आमजनतालाई सास्ती दिएर बन्द हड्ताल भन्दा रचनात्मक आन्दोलन गरेको भए हुन्थ्यो भन्नेछ, तपाईंहरू भने...

विल्कुल हामी रचनात्मक आन्दोलनकै पक्षमा थियौं। प्रतिनिधि सभाको प्रतिगामी निर्णयका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेका थियाैं। हाम्रा २८ गतेसम्म घोषित आन्दोलन नै थिए। तर, यहीबीचमा काम चलाउ हैसियतमा रहेको सरकारले ठूलो संख्यामा नियुक्ति गर्‍यो। जसले दीर्घकालीन प्रभाव पार्ने खालका नियुक्तिहरु गरेर अघि बढ्ने काम गर्दै छ। त्यसो गर्नु यो गम्भीर परिघटना हो। त्यसको प्रतिवाद शान्तिपूर्ण आन्दोलनको उच्चतम रूप आमहड्ताल हो। हामीले त्यही अपनायौं। षडयन्त्र गहिरिएपछि हामी आमहड्तालमा जान बाध्य भयाैं।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका भ्रष्टाचार अनियमितताको बुक्लेट नै तयार गरेर वितरण गर्नुभयो। तर, तपाईंहरूलाई नागरिक समाज, बुद्धिजीवी, पत्रकारहरूले आफ्नो तर्फबाट स्वेतपत्र जारी गर्नुस् भन्दा किन नगरेको ? 

हामी नियमित ढंगले २८ गते जनप्रदर्शन अर्थात आमसभा गर्दैछौं। हामी स्वभाविकै ढंगले त्यहाँसम्म जाने भन्ने थियो। त्यसमा हामीले सोचेर पनि ध्यान पुर्‍याउन सकेका छैनौं। त्यसलाई गर्ने भनेरै गम्भीर रुपमा लिइएको छ। तर,आज काम चलाउ सरकारको निर्णयले हामीलाई छिटो प्रतिवाद गर्ने अवस्था आयो। राष्ट्रिय रूपमा नै प्रतिवाद गर्ने विधि हो। आमहड्ताल गर्‍याैं।

ओली पक्षले २३ गते आमसभा गर्दै छ। त्यसको एक दिनअघि आमहड्ताल गर्दै हुनुहुन्छ, त्यसले द्वन्द्व निम्त्याउँदैन ? 

Ncell 2
Ncell 2
nimb
nimb

आजको नियुक्तिका कारणले भोलि आमअड्ताल राख्याैं। हामीले त्यो कार्यक्रम पर्सी राखेनौं नि। हामीले झडप चाहेको भए २३ गते आमहड्ताल राख्ने थियौं। हामीले २३ त राखेनौं। हामीले आपसी भिड्न्तको स्थिति चाहेका छैनौं। हामीले आफ्नो तर्फबाट प्रतिवाद गर्छौैं। प्रतिक्रान्तिका नाइके केपी ओली र उसको गुटका विरुद्ध राजनीतिक रूपमै प्रतिवाद गर्छौं। जुन जारी राखेका छौं। 

आन्दोलनका कार्यक्रम चरणवद्ध पो हुनुपर्ने, एकै पटक आमहड्तालमै किन उत्रनुभयो ? 

यो आजको परिघटनालाई हेर्दा त्यसको प्रतिवाद देशव्यापी रूपमा होस् भन्ने कुराका लागि हो। यसो हुँदा देशैभर एउटा प्रतिवादको सन्देश जाने भएकाले हो। 

आमहड्तालबाट केही भएन भने त्यसपछि के गर्नुहुन्छ ? 

Xtrem

Xtrem

त्यसरी पनि आन्दोलन गर्दा भएन भने विगतका परिवर्तनका आन्दोलन के भएका छन् ? परिवर्तनका आन्दोलनमा एक दिन होइन, दुई दिन होइन दर्जनौं दिन के भएका थिए ? भोलिको बन्दको आयोजना गरेपछि २८ गतेको जनप्रदर्शनमा जान्छौं। त्यसपछि हामी सर्वोच्च अदालतको निर्णय पर्खेर बस्छौं। नभए हामी अघोषित आमहड्ताल भन्न सक्थ्यौं। हामीले त्यस्तो भनेनौं। आज प्रतिवाद आमहड्ताल हो। त्यसपछि सर्वोच्च अदालतको पर्खेर बस्ने छौं। सर्वोच्च अदालको निर्णयमा हामीलाई विश्वास छ। संविधान अनुरुप प्रतिगमन सच्चिने छ। प्रतिनिधि सभा पुनर्स्थापना हुने छ। देश एउटा नियमित वैधानिक प्रक्रियामा अगाडि बढ्ने छ। हामीले सरकारात्मक ढंगले मात्रै सोचेका छौं। अरु हाइपोथेटिकल कुरा नगरौं।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्