• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

जीवन बिमा कम्पनीले पालना गरेनन् लगानी निर्देशिका

अझै वाणिज्य बैंकको मुद्दती निक्षेपमा ७३ प्रतिशत लगानी
64x64
नेपाल लाइभ बुधबार, मंसिर १०, २०७७  ०९:१०
1140x725

काठमाडौं–बिमा समितिले एक वर्ष अगाडि जारी गरेको ‘बिमकको लगानी निर्देशिका २०७५’ जीवन बिमा कम्पनीहरुले उल्लंघन गरेका छन्। बिमा समितिले लगानीको दायरा फराकिलो बनाए पनि कम्पनीले पालना नगरेका हुन्। निर्देशिका अनुसार बिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउछन्। तर वाणिज्य बैंकमा बिमा कम्पनीहरुले ७३.२८ प्रतिशत लगानी गरेका छन्। त्यस्तै नेपाल पूर्वाधार विकास बैंकमा ०.१९ प्रतिशत लगानी गरेका छन्।

बिमा कम्पनीले नेपाल सरकारले जारी गरेका ऋणपत्रमा कम्तिमा पनि ५ प्रतिशत र वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशत लगानी गर्नै पर्छ। तर बिमा कम्पनीहरुले ऋणपत्र तथा बचतत्रमा ०.७३ प्रतिशत मात्रै लगानी गरेका छन्। समितिले लगानीको दायरा फराकिलो बनाउने क्रममा घरजग्गा, कृषि पर्यटन जलस्रोत लगायतका पूर्वाधारमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ। तर यस्तो क्षेत्रमा एक वर्षसम्ममा २.६९ प्रतिशत मात्रै लगानी गरेका छन्। 

वाणिज्य बैंकको मुद्दती निक्षेपलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। यस्तो क्षेत्रमा गरिएको लगानीमा कुनै पनि जोखिम नहुने भएकाले बिमा कम्पनीहरु बैंकहरु सँग व्याजदरमा वार्गेनिङ गरिरहेका हुन्छन्। बैंकहरुको निक्षेपको बलियो स्रोतको रुपमा बिमा कम्पनीहरु पर्ने भएकाले बैंकहरुले पनि अरुलाई भन्दा बिमा कम्पनीलाई धेरै व्याजदर दिने गरेका छन्। गएका वर्षमा बिमा कम्पनीले तरलता अभावको फाइदा उठाउँदै व्याजदरमा कसेका थिए। अन्य क्षेत्रमा लगानी गर्न ठूलो व्यवस्थापन चाहिने भएकाले बिमा कम्पनीहरुले सजिलो बाटोको रुपमा बैंकको मुद्दती निक्षेपलाई रोज्ने गरेको बिमा विज्ञ रविन्द्र घिमिरे बताउछन्। 

बीमितबाट संकलन गरेको अर्बौ रुपैयाँलाई सुरक्षित रुपमा लगानी गर्नु पर्ने भएकाले नेपालका बिमा कम्पनी बैंकको निक्षेपकर्ताभन्दा माथि उठ्न नसकेका हुन्। अन्य देशमा बिमा कम्पनीले ठूला दीर्घकालीन पूर्वाधारमा लगानी गर्छन्। जापानमा बिमा कम्पनीले आवासीय क्षेत्रको निर्माण गर्ने गरेका छन्। हाउजिङ अपार्टमेन्टमा लगानी गरेर राम्रो मुनाफा आर्जन गरेका छन्। जापानको मोडल नेपालका लागि उपयुक्त नदेखिए पनि यहीको अवस्थालाई हेरेर लगानी गर्न सकिने विज्ञहरु बताउछन्। 

नेपालका बिमा कम्पनीहरु मिलेर कुनै पनि ठूला पूर्वाधारमा लगानी गर्न सक्षम रहेको घिमिरे बताउछन्। भारतमा बिमा कम्पनीले ठूला अपार्टमेन्ट निर्माण गरेर बिक्री गरेका धेरै उदाहरण छन्। नेपालमा पनि बिमा कम्पनीहरुले अपार्टमेन्ट तथा हाउजिङ निर्माण गरेर बिक्री गर्न सक्ने उनको सुझाव छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बिमा कम्पनीहरुले प्राथमिक शेयरमा मात्रै १० अर्ब रुपैयाँ लगानी गरेका छन्। शेयर बजारबाट उच्च लाभ लिन दोस्रो बजार तथा ऋणपत्रमा मात्रै २० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका हुन्। बिमा कम्पनीले अधिकतम २० प्रतिशतसम्म लगानी गर्न सक्छन्।  
१९ वटा जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफले ३२ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ। बिमा समितिले घरजग्गामा लगानी गर्ने बाटो खुला भएसँगै नेपाल लाइफले मात्रै ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल लाइफबाहेक अन्य कम्पनीले यस्तो क्षेत्रमा लगानी गर्न सकेका छैनन्।  

बिमा कम्पनीको लगानीको पोर्टफोलियो 

Xtrem
Xtrem

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्