• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एसइईपछिको फुर्सदमा छोराछोरीलाई के गराउने?

64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०७५  ००:४०
1140x725

अहिले एसइईको परीक्षा दिएर फुर्सदमा बसेका छोराछोरीलाई केमा व्यस्त राख्ने होला भनेर धेरै अभिभावकले सोचिरहनुभएको होला। केही समय पहिले एसएलसी सकिएपछि कलेज भर्ना नहुन्जेलको समय कम्प्युटर सिक्ने लहर चल्यो। कम्प्युटर प्रविधि सर्वसुलभ हुनुअघिसम्म त्यस्तो समयमा ल्याङ्ग्वेज सिक्ने चलनै थियो भन्दा पनि हुन्छ। पछि स्कुलहरुमा कम्प्युटर पढाइ हुन थालेपछि कम्प्युटर तालिमको माग कम हुँदै गयो। 

सामुदायिक विद्यालय पढेका विद्यार्थीले भने अहिले पनि ल्याङ्ग्वेज क्लास र कम्प्युटर क्लास लिने गरेको देखिन्छ। केही समय ब्रिज कोर्सको पनि उत्तिकै दबदबा रह्यो। यसबाहेक व्यक्तित्व विकासका विभिन्न खालका तालिमहरुमा पनि किशोरकिशोरीहरु झ्याम्मिने गरेका छन्। 

अभिभावकलाई यही बेला आफ्ना छोराछोरी बिग्रिएलान् भन्ने चिन्ता पनि उत्तिकै हुने गर्छ। १२-१३ वर्षको नियमित पढाइबाट बल्लबल्ल लामो फुर्सद पाउँदा किशोरकिशोरी कुलतमा फस्ने सम्भावना पनि रहन्छ। कुलतबाट पनि जोगाउने र जीवनोपयोगी सीप पनि सिकाउने उपयुक्त कुन ठाउँ होला त? अभिभावकले आफ्ना छोराछोरीलाई यो लामो छुट्टीमा कहाँ पठाउने?

हामीले बजारमा देख्ने विभिन्न खालका तालिमबाहेक किशोरकिशोरीलाई असल नागरिक बनाउनका लागि यो फुर्सदको समयमा उनीहरुलाई व्यस्त बनाउने केही तरिका प्रस्तुत छ।

१. स्वयंसेवा
सरसफाइ, वृक्षारोपण, रक्तदान कार्यक्रमजस्ता गतिविधिमा स्वयंसेवा गर्ने चलन पुरानै हो। स्वयंसेवाको दायरा फराकिलो छ। आफ्ना छोराछोरीलाई तपाईं छुट्टीको समयमा कुनै सामुदायिक विद्यालयमा स्वयंसेवाका लागि पठाउन सक्नुहुन्छ, जहाँ उसले आफूभन्दा साना विद्यार्थीलाई पढाइमा सघाउन सक्छ। त्यसबाहेक विद्यालयका अरु व्यवस्थापकीय काम, विद्यालयका अन्य गतिविधिमा पनि सहयोग गर्न सक्छ। यसले किशोरकिशोरीलाई व्यवस्थापन कला सुषुप्त रुपमा सिकाउँछ। यस्तो स्वयंसेवा अस्पताल, सामुदायिक भवन, वृद्धाश्रम आदिमा पनि हुन सक्छ।

२. इन्टर्नसिप

स्वयंसेवाजस्तै इन्टर्नसिपको दायरा पनि फराकिलो छ। इन्टर्नसिपका लागि ठूलै व्यावसायिक प्रतिष्ठानमा जानुपर्छ भन्ने छैन। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरी रेस्टुरेन्टमा काम गर्न गएको उदाहरण हामीले सुनेकै हो। डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट, साना उद्योगहरुमा किशोरकिशोरीलाई सामान्य काम गर्नेगरी पठाउन सकिन्छ। जहाँ उनीहरु आफ्नो वरिपरिको 8 बुझ्नेगरी भिज्न सक्छन् र कमाउन पनि सिक्छन्। 

३. भ्रमण

Ncell 2
Ncell 2

यस्तो लामो छुट्टीमा किशोरकिशोरीलाई निश्चित रकम दिएर देशका गाउँहरु घुम्न एक्लै पठाउन सकिन्छ। चलेका पर्यटकीय ठाउँहरुमा एक-दुई दिन समूहमा घुम्न जानुभन्दा यो फरक शैली हो। यस्तो एकल भ्रमणले व्यक्तिलाई आत्मविश्वासी बनाउनुका साथै देश र 8 बुझ्दै स्वावलम्बी बन्न मद्दत गर्छ। तर, यो उपाय केही खर्चिलो भने हुन सक्छ। यसरी भ्रमणमा पठाउँदा सुरक्षित रहन र अन्य आवश्यक पूर्वतयारी भने राम्रो गर्नुपर्ने हुन्छ। 

४. शारीरिक श्रम

फुर्सदमा रहेका किशोरकिशोरीलाई बाटो, कुलो, इत्यादि गाउँठाउँमा हुने निर्माणको कामको जिम्मा नै दिन सकिन्छ। निश्चित तर थोरै पारिश्रमिक र काम सक्नुपर्ने अवधि पनि तोकेर श्रममा लगाउँदा किशोरकिशोरीले भोलि जुनसुकै पेशामा गए पनि श्रमको सम्मान गर्न सिक्छन्।

५. जनचेतना

यसका लागि विद्यालय वा समुदायमा रहेका क्लब वा संस्थाको भूमिका हुन सक्छ। छुट्टीको समयमा किशोरकिशोरीको समूह बनाएर समुदायमा आवश्यक जनचेतना फैलाउनका लागि सिर्जनात्मक अभियानहरु अघि बढाउने जिम्मेवारी दिन सकिन्छ। त्यसका लागि आवश्यक स्रोत-साधन जुटाउने तरिकाहरु पनि बताइदिएर यस्तो कार्यमा लगाउँदा किशोरकिशोरी 8प्रति उत्तरदायी हुने मात्रै होइन सिर्जनशील पनि बन्छन्।

६. उद्यम

उद्यमी परिवारमा हुर्किने कतिपय किशोरकिशोरीमा सानैदेखि उद्ममशिलता देखिन्छ। तर, सबैमा त्यो गुण र अवसर हुँदैन। लामो फुर्सदको समयमा आफ्ना छोराछोरीलाई आफ्नै क्षमता र हैसियतको उद्यम गरेर देखाउने वातावरण सिर्जना गरिदिन सकिन्छ। सुन्दा फिल्मी लाग्छ, तर यसले कालान्तरमा व्यक्तिलाई फाइदा गर्छ। स्रोत-साधन जुटाउन सानो रकम दिन पनि सकिन्छ वा उसले छानेको उद्यमका लागि स्रोत-साधन आफैं जुटाइदिन पनि सकिन्छ। एकदम साधारण उदाहरण के हुन सक्छ भने, पत्रिकाको थाक दिएर उसलाई थुन्चे बनाएर बजारमा बिक्री गर्न लगाउन सकिन्छ। यसमा लाग्ने श्रम र त्यसबाट आउने मुनाफाको भागीदार पनि उसैलाई बनाउन सकिन्छ। 

यी त केही उदाहरण मात्र हुन्। उल्लेखित तरिकाहरुले किशोरकिशोरीलाई चलनचल्तीका तालिमले दिनेभन्दा ठूलो र महत्वपूर्ण जीवनोपयोगी सीप दिन सक्छ। तर, यसका लागि आफ्ना छोराछोरीसँग अभिभावकले नियमित संवाद र छलफल गर्दै आवश्यक सरसहयोग र मार्गदर्शन दिनुपर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा थिए । शुक्रबार, फागुन १, २०८२
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका लीले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको, साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यम... बिहीबार, माघ २९, २०८२
राष्ट्रसङ्घद्वारा दक्षिण सुडानमा बढ्दो हिंसाको निन्दा, सैन्य कारबाही रोक्न आह्वान विज्ञप्तिमा निरन्तर आक्रमण, मानवीय र स्वास्थ्य सुविधाको अभाव लुटपाट–प्रमुख आपूर्ति मार्गहरूमा आवागमन प्रतिबन्ध र असुरक्षाको साथै –मा... सोमबार, माघ २६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्