• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

औपचारिक सचिवालय बैठक बोलाउने प्रचण्डको तयारी

64x64
वीरेन्द्र ओली सोमबार, कात्तिक २४, २०७७  २१:१२
1140x725

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक सचिवालय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गरेका हुन्। 

गत शुक्रबार पनि प्रचण्डले सचिवालय बैठक बोलाएपनि त्यसलाई अनौपचारिक भनिएको थियो। त्यसपछि बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन लिखित आग्रह गरेका थिए। तर उनले तत्काल बैठक बोलाउन चासो नदिएपछि प्रचण्डले औपचारिक बैठक बोलाउने गृहकार्य थालेका हुन्। 

‘अबको केही दिनमा पार्टी सचिवालयको बैठक बस्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तत्काल बैठक बस्ने वातावरण नबने बहुमत सचिवालय सदस्यको मात्रै भएपनि औपचारिक बैठक बस्छ।’ प्रचण्डसहित बहुमत सचिवालय सदस्य तत्काल सचिवालय बैठक बोलाउनुपर्ने अडानमा यथावत छन्। 

पछिल्लो विवादमा प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पार्टी कमिटीबाटै निर्णय गराएर जाने रणनीतिमा छन्। पार्टीमा ओलीको स्वेच्छाचारिता बढेकाले एक ढिक्का भई मुकाबिला गर्ने बहुमत सचिवालय सदस्यहरूको तयारी छ। तर, ओली पार्टी सचिवालय र स्थायी कमिटीमा अल्पमत भएकाले बैठक पर धकेल्न विभिन्न रणनीति बनाइरहेका छन्। 

बहुमत सचिवालय सदस्यले बैठक बस्न दिएको समयावधिभित्र सोमबार बिहान महासचिव विष्णु पौडेल अध्यक्ष ओलीको सन्देश लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए। विधान बमोजिम बैठक बोलाउन आह्वान गरेको अमूर्त पत्र लिएर पौडेलले प्रचण्डलाई भेटेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ओलीले विधान बमोजिम भन्दै तत्काल बैठक नबोलाई १५ दिन धकेल्ने योजना बनाएका छन्। नेकपा अन्तरिम विधान–२०७५ को धारा ५९ (४) मा कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहतका कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्ने उल्लेख छ। विधानको सोही व्यवस्थामा टेकेर ओलीले सचिवालय बैठक १५ दिन धकेल्ने र आफ्नो पक्षमा माहोल बनाउन खोजेको नेताहरूको विश्लेषण छ। केही समय लिँदा पार्टी विवाद मत्थर हुन सक्ने विश्वासमा मंसिर पहिलो सातासम्ममा बैठक धकेल्ने तयारी ओलीको छ। यसो हुँदा पार्टीमा बहुमत सचिवालय सदस्यको माग पनि सम्बोधन हुने र आफ्नो पक्षमा माहोल सिर्जना पनि गर्न सहज हुने उनको बुझाइ छ। यस रस्साकस्सीमा दुवै पक्षले सचिवालय बैठकललाई प्रतिष्ठाको विषय बनाइसकेकाले थप विवाद चर्किने देखिएको छ।

प्रचण्डसँग टाढिएका पूर्वमाओवादी नेता के गर्लान्? 
पार्टी विवादमा प्रचण्डबाट टाढिएका भनिएका पूर्वमाओवादी नेताहरु गत भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन्। पार्टी विभाजनको पक्षमा नभई स्थायी कमिटी बैठकको निर्णय दुवै अध्यक्षले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ। 

पार्टीमा ओली नजिक भनिएका पूर्वमाओवादीतर्फका सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेललगायत नेताहरू स्थायी कमिटी बैठकको निर्णयलाई दुवै अध्यक्षले अक्षरसः पालना गर्नुपर्ने पक्षमा उभिएका छन्। ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। पार्टीलाई एक बनाएर लैजानु पर्छ,’ स्थायी कमिटी सदस्य मणि थापाले भने, ‘भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओली कमरेडलाई सरकार र प्रचण्ड कमरेडलाई पार्टीका काममा केन्द्रित हुने निर्णय गरेको छ। त्यो निर्णय दुवै अध्यक्षले पालना गर्नुपर्छ।’ बैठकको निर्णयअनुसार दुवै अध्यक्षले जिम्मेवारी पूरा गरे पार्टीमा थप विवाद गर्नुपर्ने कारण नभएको थापाको भनाइ छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पार्टी विवादमा पूर्वमाओवादी समूहका केही नेता ओली खेमामा देखिएपनि फाइनल डिसिजन गर्नुपर्ने अवस्था आए यसै भन्न नसकिने प्रचण्ड समूहका अर्का एक नेताले बताए। ‘यदि पार्टी विभाजन नै हुने अवस्था आए प्रचण्ड कमरेडबाट टाढिएका भनिएका नेताहरू ओली कमरेडसँगै हुनुहोला भन्न सकिन्न,’ ती नेताले भने, ‘त्यसो हुँदा अनेक हिसाबकिताब चल्छ। जसमा पार्टी फुटको आरोप कसलाई लाग्छ? पार्टी संस्थापन कुन समूह हुन्छ? पार्टीमा कसको पकड हुन्छ? यस्ता फ्याक्टरले महत्व राख्छ।’ 

एकपछि अर्को गर्दै ओलीले पूर्वमाओवादीका नेतालाई आफ्ना पक्षमा पारेको भन्दै प्रचण्ड चिढिएका छन्। यसअघि मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउन प्रस्ताव गरेका थिए। आफ्नो पक्षमा आएका पूर्वमाओवादीसहित आफू निकटका मन्त्रीलाई प्रचण्डले छानीछानी हटाउन खोजेको भन्दै ओली सशंकित भएका थिए। यदि यी मन्त्रीलाई हटाउने भए त्यसको बदलामा माओवादी समूहबाट टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साह ल्याउने ओलीले बताएपछि प्रचण्ड नराम्रोसँग झस्किएको ती नेताको भनाइ छ। प्रचण्डले आफ्ना समूहमा नखेल्न चेतावनी दिएपछि दुई अध्यक्षको सम्बन्ध टाढिँदै गएको विश्लेषण हुन थालेको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २१:१२
  • ##नेकपा-विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्