• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

इन्दिरा श्रेष्ठलाई सम्झिँदा

महेश श्रेष्ठ  शनिबार, कात्तिक ८, २०७७  ०८:५५
1140x725

राणा शासनको प्रताति सूर्य लगभग अस्ताउने अवस्थामा थियो। छिमेकी राज्यमा आएको राजनैतिक परिवर्तन र देशको आन्तरिक राजनैतिक उथलपुथल भएको बेला काठमाण्डौंको नेवारी समाज पृथक रहन सकेन। परिवर्तन र समृद्धिको चाहना राख्ने यहाका नेवार समुदायले प्रजातान्त्रिक आन्दोलनकारीहरुलाई आर्थिक तथा नैतिक साथ सहयोग गर्न थालेका थिए। विषेशतः उच्च र मध्यम वर्गीय नेवारी समुदायले राणा शसनको अन्त्यको अपरिहार्यता अपेक्षा गरेका थिए।

अतः यसै परिवर्तनका हिमायती नेवार परिवारमा इन्दिरा श्रेष्ठको जन्म विस १९९७ साल मंसिर २३ गते भएको थियो, सहिद काण्ड हुनुभन्दा लगभग दुई महिना अगाडि काठमाडौंको झोछेमा। 

इन्दिरा श्रेष्ठका काका हरिकृण्ण श्रेष्ठ तत्कालीन राजनीतिक आन्दोलनमा होमिएका थिए। विस १९९७ सालको सहिद काण्डमा गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमासँगै झण्डैझण्डै फासीको तख्तामा झुण्ड्याइएका हरिकृण्ण श्रेष्ठ  व्यापारिक एवं उच्च घरानाको परिवारको सदस्य भएका कारण सहिद हुनबाट जोगिएका थिए। सारमा आर्थिक,सामाजिक,राजनैतिक र सांस्कृतिक क्षेत्रमा इन्दिरा श्रेष्ठको परिवारको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ।

पारिवारिक पृष्ठभूमि रहेका कारण इन्दिरा श्रेष्ठलाई आम नेपालीलाईझैं गास,बास र कपासको संघर्ष गर्नुपरेन। जसका कारण उनलाई औपचारिक शिक्षा प्राप्ती गर्न सहज भयो। भौतिकरुपमा अभावसँग जुध्न उनलाई नपरे तापनि आम नेपालीको त्यस पीडालाई किशोरवयदेखि नै मनन् गर्थिन्। औपचारिक शिक्षाको अध्ययन पूरा गरेपछि विशेषतः सामाजिक सेवालाई नै मूल मन्त्र बनाएर आफ्नो जीवनको लक्ष्य तय गरिन्।

तत्कालीन श्री ५ सरकारका विभिन्न प्राज्ञिक संस्थाहरुमा आबद्ध रहेर देशको यथार्थ परिस्थितिलाई बुझ्दै गएपछि राष्ट्रको समग्र समुन्नतिको लागि शिक्षा नै मूलआधार हो भन्ने बोध उनलाई भयो।

विस २०२६ देखि २०३४ बीचका करिब ८ वर्ष त्रिवि सभामा सभासद् (सिनेटर) का रुपमा मनोनित भई नेपालको उच्च शिक्षामा विशेष योगदान दिएको देखिन्छ। शैक्षिक क्षेत्रको अलवा सामाजिक र राजनैतिक क्षेत्रमा पनि उनको विशेष अभिरुची थियो। महिला उत्थानका लागि देशका ४७ जिल्लामा महिला बहुउद्देश्यीय सीप विकास केन्द्रहरु गठन गरी यस क्षेत्रको लागि तत्पर रहिन्। 

त्यसो त तत्कालीन राजा श्री ५ महेन्द्रबाट प्रतिपादित गाउँफर्क अभियानलाई सफल पार्न त्यस अभियानको वर्गीय संगठनको केन्द्रीय सल्लाहकार, नेपाल महिला संगठन केन्द्रीय तदर्थ समितिको सदस्य र नेपाल महिला संगठनको केन्द्रीय निर्वाचित सभापतिको पदमा रहेर महिलाहरुको समग्र उत्थानमा सकृय भूमिका निर्वाह गरिन्। उहाँले राष्ट्रिय पञ्चायत स्नातक तहतर्फ पचहत्तरै जिल्लाबाट पहिलो सदस्यमा निर्वाचित भई कार्य सम्पादन गरिन्।

समग्रमा नेपाल र नेपालीको लागि ३५ वर्ष सम्म निरन्तर रुपमा सामाजिक तथा प्रत्यक्ष राजनीतिमा योगदान गरेको देखिन्छ। नेपालमा महिला आन्दोलनको इतिहासमा उनको विशेष भूमिका रहेको यस आधारबाट पनि स्पष्ट हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

साहित्य, संगीत र कलाप्रति प्रगाढ रुची राख्ने श्रेष्ठले एमएस्सीसँगै शास्त्रीय संगीतमा एमम्यूज संगीत प्रविणसम्मको शिक्षा प्राप्त गरेकी थिइन्। रेडियो नेपालको विशिष्ट श्रेणीको गायिका श्रेष्ठको स्वरमा विभिन्न शास्त्रीय गीत, भजन र  आधुनिक सुगम संगीतहरु स्वरबद्ध छन्।

साहित्यकारका रुपमा समेत आफ्नो विशेष योगदान दिएकी इन्दिराले नेपाली संगीत क्षेत्रको विकास र विस्तारको लागि ललितपुर महानगरपालिका पुल्चोकस्थित आफ्नै निजी घर संगीत महाविद्यालयलाई दान दिएर आफ्नो त्याग दानशीलताको उदाहरण दिइन्।

उनका साहित्य, संगीत र आफ्नो जीवनी सम्बन्ध विभिन्न पुस्तकहरु प्रकाशित छन्। जीवनको पछिल्लो काल कलानिधि इन्दिरा संगीत महाविद्यालयको अध्यक्ष एवम् संरक्षकको जिम्मेवारीमा क्रियाशील थिइन्।

नेपाली समाज, धर्म, संस्कृति, संगीत र कला क्षेत्रमा इन्दिरा श्रेष्ठले बगाउनु भएको पसिना, गर्नु भएको सत्कर्मको अमिट छापहरु सर्वविदितै छ। उनको योगदानको उच्च सम्मान स्वरुप त्रि–शक्तिपट्ट गोरखादक्षिणबाहु, समाजसेवा पदक, ऐश्वर्य विद्या पदक, दैविप्रकोप सेवा पदक, कलानिधि लाइफ टाइम अवार्ड लगायत राष्ट्रिय एवं विभिन्न दर्जनौं संघ संस्थाबाट सम्मानित एवम् पुरस्कृत भइन्। सरल, सहज र स्पष्टवत्ताकी धनी उनी आध्यात्मिक एवम् धार्मिक प्रकृतिकी थिइन्। शास्त्रीय गायनलाई आध्यात्मिक साधनाको महत्त्वपूर्ण आधार हो भन्ने उनको संगीतप्रतिको दृष्टिकोण थियो।

सदैव चिन्तन मनन् गरिरहने, समाजिक सेवामा तल्लिन रहने, आर्थिक रुपमा पछि परेका तर प्रतिभाका संवाहक संगीतप्रेमीहरुको लागि विविध छात्रावृत्ति तथा पुरस्कार कोषको स्थापना गरी प्रतिभावान तथा श्रष्टा साधकहरुलाइ पुरस्कृत एवम् सम्मान प्रदान गर्दै आएकी हृदयकी खानी इन्दिरा श्रेष्ठले सदा सदाको लागि यो संसारबाट बिदा लिएकी छिन्। उहाँको आत्माले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्