• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुन तस्करसँग कुन प्रहरीले कति रकम लिए? (विवरणसहित)

64x64
नेपाल लाइभ बुधबार, वैशाख १९, २०७५  १६:०७
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि सुन तस्करी गर्दै आएको समूहले २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई वितरण गरेको खुलेको छ। एसएसपी श्याम खत्रीले तस्करहरुसँग एकैपटक १ करोड रुपैयाँभन्दा धेरै लिएको छानबिनका क्रममा फेला परेको हो। गिरोहका सदस्यबाट बरामद भएको डायरीका आधारमा सो तथ्य खुलेको हो। 

बुधबार जिल्ला अदालत मोरङमा दायर भएको अभियोगपत्रमा उल्लेख भएअनुसार डायरीमा लेखेर नै तस्करहरुले प्रहरीलाई पैसा वितरण गर्थे। कतिपय प्रहरीले विमानस्थलबाट सुन बाहिरसम्म ल्याइदिने गरेका थिए। 

पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख र कल डिटेललाई छानबिन समितिले प्रमुख प्रमाण मानेको छ। प्रहरी अधिकारीहरुले नै अनाधिकृत रुपमा पास दिएर तस्करीमा सघाउने गरेका थिए।

कसले कति लिए?
एसएसपी श्याम खत्रीले तीन पटक गरेर १ करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको छानबिनका क्रममा खुलेको थियो। 

एकै पटक उनले १ करोड १ लाख ४२ हजार रुपैयाँसम्म बुझेको प्रमाण फेला परेको छ। त्यस्तै खत्रीले तस्करहरुसँग एक पटक ७ लाख र अर्को पटक ४ लाख रुपैयाँ लिएका थिए।

जवान खड्काले पनि खत्रीकै नाममा पैसा लिने गरेका थिए। त्यस्तै, मुद्दा दायर भएका अम्बरबहादुर मगरलाई पनि उनले नै तस्करलाई सहयोग गर्न खटाएका थिए।

प्रतिवादीमध्ये जवान विष्णुबहादुर खड्काले दुई पटक गरेर १९ लाख रुपैयाँ लिएका थिए। 

पूर्वडिआइजी गोविन्द निरौलाले एक पटक ८ लाख र अर्काे पटक ९ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एसपी विकासराज खनालले एक पटक ४ लाख र अर्काे पटक १ लाख रुपैयाँ गरी ५ लख लिएको देखिन्छ। 

डिएसपी सञ्जय राउतले एक पटक ३ लाख र अर्काे पटक १२ लाख रुपैयाँ लिएका थिए। रजिस्टर र डायरीमा लेखेरै उनीहरुलाई पैसा दिइएको थियो। सोही प्रमाणका आधारमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका प्रहरीमध्ये सई बालकृष्ण सञ्जेलले समेत २ वर्षदेखि गिरोहका नाइके चुँडामणि उप्रेती (गोरे)सँग आर्थिक कारोबार गर्दै आएको उल्लेख छ।

एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिएको छैन। अनुसन्धानमा लापरबाही गरेकै आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुन तस्करसँग प्रहरीहरुले रकम लिएकोबारे जिल्ला अदालत मोरङमा पेस गरिएको प्रमाण यस्तो छ:

सुन तस्करी प्रकरणसँग जोडिएका थप समाचार-

गोरे समूहले मात्रै ३८ सय केजी सुन तस्करी गरेको खुलासा, यी हुन् ३४ फरार अभियुक्त

सुन तस्करीमा संलग्न प्रहरीलगायतका अभियुक्तलाई भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा पनि चल्ने

३३ किलो सुन प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता, ३४ जना फरार

३३ केजी सुन प्रकरणः २८ औं अभियुक्त बने डिएसपी केसी

३३ किलो सुन तस्करीमा अर्का प्रहरीविरुद्ध पनि मुद्दा

३३ केजी सुन तस्करी प्रकरणः बाजेको सेकुवाका सञ्चालकविरुद्ध पनि मुद्दा दायर

३३ किलो सुन तस्करी प्रकरण : एसएसपीका चालक पक्राउ, छानबिन समिति विराटनगरमा

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्