• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लामो तथा मध्यम दूरीका यात्रुले अब अनलाइनबाटै बसको टिकट काट्न पाउने

विभागले ल्यायो निर्देशिका, दसैंमा ३० दिनअघि बुकिङ खोल्नु पर्ने 
64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०७७  १४:०३
1140x725

काठमाडौं–सरकारले सार्वजनिक यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार ‘लामो तथा मध्यम दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–विक्री सम्बन्धी निर्देशिका–२०७७’ जारी गरेको छ। विभागले भीडभाडरहित र व्यवस्थित तरिकाले टिकट काट्ने पक्रियालाई प्रविधिमैत्री बनाउन यसैसाता निर्देशिका जारी गरेको हो। 

पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजना अनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न निर्देशिका जारी गरेको विभागले जनाएको छ। अनलाइनबाट टिकट काट्ने व्यवस्थाले यात्रु तथा व्यवासयी दुवैलाई लाभ हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘अनलाइनबाट टिकट काट्दा यात्रु ठगिने, विचौलीया हावी हुने छैन। यसले विभागलाई अनुगमन र नियमन गर्न सहज हुनेछ,’ उनले भने। 

यात्रुले अनलाइनबाट वा टिकट काउन्टरमै गएर टिकट खरिद गरे पनि विभागले विकास गरेको सफ्टवेयरमा इन्ट्रि अनिवार्य रुपमा गर्नुपर्ने छ। यसले गर्दा विभागलाई थप अनुगमन र नियमन गर्ने सहज हुने विभागको भनाइ छ। अनलाइन टिकट खरिद–विक्री प्रणाली सफ्टवेयर मोबाइल एप्स, कम्प्युटर तथा अन्य विद्युतीय प्रविधि प्रयोग गरी टिकट खरिद–बिक्री गर्न सकिने छ। 

धेरै कम्पनीहरुले अनलाइन टिकट प्रयोगमा ल्याएका छन्। तर विभागको सफ्टवेयरमा जोड्न भने बाँकी छ। विभागले अनलाइन टिकट मोनिटरिङ गर्ने गरि संयन्त्र नै बनाएर नियमन गर्ने महानिर्देशक हमालले बताए। जुन–जुन सार्वजनिक यातायात कम्पनीले अनलाइन टिकट बिक्री गर्छन् उनीहरुको मोनिटरिङ विभागले गर्नेछ। 

‘तत्कालै सञ्चालनमा रहेका सबै लामो तथा मध्यम दूरीका बसमा अनलाइन टिकट काट्ने व्यवस्था गर्न कठिन होला तर हामी क्रमिक रुपमा छिट्टै अनिवार्य गराउँछौं,’ हमालले भने, ‘यातायात कम्पनीहरुलाई यो सिस्टममा जान तत्काललाई समस्या हुन सक्छ तर यो प्रविधिमा सबै जानु पर्छ।’  मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात व्यवसायीहरुले प्रयोग गरेको सफ्टवेयरलाई विभागको सफ्टवेरसँग आवद्द गर्नुपर्ने छ।

सार्वजनिक यातायात कम्पनीहरुलाई विभागसँगको सफ्टवेयरसँग आवद्द गर्न अर्को सूचना जारी गरेर प्रविधिमैत्री बनाउदैं जाने विभागको योजना छ। विभागले तत्काल यो निर्देशिका जारी भएको जानकारी गराएको र सबै  सरोकारवाला निकायसँग छलफल गरी सोही अनुसार आन्तरिक तयारी थाल्न सार्वजनिक यातायात कम्पनीलाई सुझाएको छ। 

यसै अनुसार विभागले मध्यम तथा लामो दूरीमा सञ्चालित यातायात सेवा सञ्चालन गर्ने कम्पनी, फर्म र व्यवस्थापकहरुले अनलाइन टिकट बिक्री गर्दा अपनाउनु पर्ने विषय समेटेर निर्देशिका जारी गरेको हो।  मध्यम तथा लामो दूरीका  सार्वजनिक यातायात सेवा प्रदायकले अनलाइन टिकेटिङका यात्रीका लागि निर्धारित सिटहरु बिक्री भए–नभएको खुल्ने गरी सिट प्लान अनुसारको यात्री चलान बनाई सोको विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने छ।  

विभागले कोभिड –१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, भरपर्दो एवं प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद बिक्री प्रणालीलाई व्यवस्थित गर्न सरोकारवाला संस्थाहरुको समन्वयमा यो निर्देशिका तयार गरी लागू गरेको जनाएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई प्रतिष्पर्धी र पारदर्शी बनाउनका लागि प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न लागिएको महानिर्देशक हमालले बताए। विभागले तोकेको भाडादरभन्दा अनलाइन टिकट खरिद–विक्री गरे बापत यात्रुबाट अतिरिक्त शुल्क लिन पाइने छैन। 

यस्तो छ अनलाइन टिकट निर्देशिकाको व्यवस्था
मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात सेवा प्रदायकले आफ्नो विस्तृत विवरणसहित सवारी साधनका सबै सिटहरुलाई अनलाइन डिस्प्लेमा देखिने गरी राख्नुपर्ने छ।  प्रचलित कानुनबमोजिम आरक्षण गरिएका सिटहरु सम्बन्धित लक्षित वर्गले पाउने गरी सुनिश्चित गर्नुपर्ने छ। यात्रीले जुनसुकै अनलाइन माध्यमबाट टिकट खरिद र सोको भूक्तानी सहज रुपमा गर्न पाउने व्यवस्था गर्नुपर्नेछ। 

मोबाइल एसएमएस, कोड वा अन्य माध्यमबाट यात्रीले खरिद गरेको टिकटको सुनिश्चितताको प्रत्याभूति गर्नुपर्ने छ। एक पटक सिट नम्बर तोकिएर विक्री भइसकेको टिकट यात्रीले रद्द गरेको अवस्थामा वाहेक अन्य यात्रीलाई सो टिकट विक्री गर्न पाइने छैन। 

यात्रीको नाम, ठेगाना, लिंग, मोबाइल नम्बर, सवारी साधनको नं, प्रस्थान र गन्तब्य स्थान लगायतका विस्तृत विवरणहरु अनिवार्य रुपमा सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने छ। टिकट रद्द गर्दा गाडी छुट्ने समयभन्दा २४ घण्टा अगाडि रद्द गरेमा १० प्रतिशत र त्यसपश्चात गरेमा ३३ प्रतिशत कटाएर यात्रीले जुन माध्यमबाट टिकट काटेको हो सोही माध्यमबाट सम्बन्धित व्यवसायीले फिर्ता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यात्रा गर्ने दिन भन्दा कम्तिमा ३ दिनअगावै टिकट अनलाइनमा डिस्प्ले गर्नुपर्ने छ। तर दसैंतिहार लगायतका अन्य राष्ट्रिय चाडपर्वको समयमा भने कम्तिमा ३० दिन अगावै वा नेपाल सरकारले आवश्यक ठानेको बेला जुनसुकै समयमा टिकट खुला गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यात्रा गर्ने दिनभन्दा कम्तिमा ३ दिन अगावै सम्बन्धित सवारी साधनको डिस्प्ले गर्दा सवारी साधनको नम्बर, सिट नम्बर, प्रस्थानस्थल, प्रस्थान समय, सवारीको स्तर, भाडा दर, अन्तिम गन्तब्य स्थल र पुग्ने समय लगायतका आवश्यक विवरणहरु खुलाइएको हुनुपर्ने छ। 

मध्यम दुरीमा १०० किलोमिटर भन्दाबढी तर २५० किलोमिटर भन्दा कम र लामो दुरीमा २५० किलोमिटरभन्दा बढीको दुरीलाई मानिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्