• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकी राष्ट्रपतीय वादविवाद : ट्रम्प र बाइडेन उत्रिए व्यक्तिगत गालिगलौजमा

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०७७  १६:४१
1140x725

रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा चुनौती दिइरहेका छन्।

बुधबार राष्ट्रपति ट्रम्प र उनका प्रतिस्पर्धी बाइडेनका बीच वादप्रतिवाद भएको छ। उक्त वादप्रतिवादमा दुवैले व्यक्तिगत लञ्छना लगाउनेदेखि अमेरिकामा घटिरहेका घटनाहरूको चर्चा गरेका छन्।

उनीहरूको यो जुहारीलाई बिबिसीले ‘बिटर ह्वाइट हाउस डिबेट’को संज्ञा दिएको छ। 

दुवै प्रतिद्वन्द्वीले स्वास्थ्य, न्याय, नस्लीय भेदभाव र अर्थव्यवस्था जस्ता फरक मुद्दामा आधारित भएर वादप्रतिवाद गरेका थिए। त्यही क्रममा दुवैजना एकअर्काप्रति तीखो हमला समेत गर्न पछि परेनन्।

US Presidential Debate: 'Will You Shut Up, Man?', Biden Snaps At Trump

वादप्रतिवादका क्रममा जब जो बाइडेनले देशमा चलिरहेको महामारी‚ स्वास्थ्यसेवा र अर्थतन्त्रको बारेमा कुरा निकाले त्यसबेला ट्रम्पले बाइडेनलाई ‘सट अप’ अर्थात् चुप लाग्नुस् भन्ने शब्द प्रयोग गरेका छन्। 

कोभिड-१९ महामारीको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले जो बाइडेन यदि आफ्नो ठाउँमा भएको भए अमेरिकामा तुलनात्मक रूपमा धेरै मानिसको मृत्यु हुने आरोप लगाए भने त्यसको जवाफमा बाइडेनले यस्ता किसिमका महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै पनि पूर्वयोजना नभएको बताएका थिए।

अमेरिकामा अहिलेसम्म ७० लाखभन्दा बढी कोभिड-१९ का संक्रमितहरू छन् भने तीमध्ये करिब २ लाख व्यक्तिले ज्यान गुमाइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बाइडेनले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि ट्रम्प प्रशासन असक्षम रहेको भन्दै उनको आलोचना गरेका थिए भने त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले उक्त माहामारी नियन्त्रण गर्न सरकार सफल भएको बताएका थिए।

उनले भने‚ ‘हाम्रो सरकार कोरोना भाइरससँग लड्नका लागि मास्क, पिपिई किट र औषधिलाई पर्याप्त मात्रामा संक्रमितसम्म पुर्‍याएको छ। कोरोना भ्याक्सिन समेत केही महिनाभित्रै आउनेछ। भ्याक्सिन बनाउने कम्पनीसँग पनि मेरो कुरा भइरहेको छ।’

यसै सन्दर्भमा ट्रम्पले भारत, रूस र चीनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको वास्तविक आँकडा लुकाएको आरोप लगाए। दुवै नेताले एकअर्काप्रति मास्कदेखि भ्याक्सिन र भौतिक दूरीसम्मका मुद्दामा रहेर वादप्रतिवाद गरेका थिए।

बाइडेनले ट्रम्पलाई मास्कको प्रयोगमा गम्भीर नभएको आरोप लगाए भने त्यसको प्रत्युत्तरमा ट्रम्पले बाइडेनको मजाक उडाउँदै भने‚ ‘बाइडेन २ सय फीट पर बस्दा पनि फराकिलो मास्क लगाएर आउने गर्छन्।’

Joe Biden-Trump Face Off At 1st US Presidential Debate: "Will You Shut Up  Man"

वादप्रतिवादको होस्ट गरेका क्रिस ब्यालेसले कोरोना महामारीको बीचमा पनि भीडभाडपूर्ण सभा किन गरेको भनी ट्रम्पलाई प्रश्न गरेका थिए। यसको जवाफमा ट्रम्पले भने‚ ‘यदि बाइडेनले त्यति भीड जुटाउन सक्थे भने यिनले पनि पक्कै यस्तै गर्ने थिए।’

बाइडेनले चुट्की बजाउँदै ट्रम्पलाई कटाक्ष गर्दै भने, ‘तपाईं आफ्नो पाखुरा ब्लिचको भ्यक्सिन लगाउनुस् ताकी कोरोना निको होस्।’ 

ट्रम्पले बाइडेनसँग कटाक्ष गर्दै यदि बाइडेन आफ्नो ठाउँमा हुन्थे भने कोभिड-१९ का कारण २ करोड मानिसको मृत्यु हुने आरोप लगाए। त्यही बेला बाइडेनले ट्रम्पलाई ढटुवाको संज्ञा दिए।

यो डिबेटमा धेरै ठाउमा एकअर्काले विभिन्न आक्षेपहरू लगाएका थिए। दुवैले एकअर्कालाई ‘सटअप’ भन्दै आफ्नो बचाउमा उत्रिएका थिए। केही मुद्दामाथि बहस चलिरहँदा एकअर्कालाई गाली गर्ने शिलशिला यतिसम्म चल्यो कि होस्ट क्रिस वालेसले दुवैलाई ‘स्टप टकिङ’ अर्थात् चुप लाग्नुस् भन्नु परेको थियो।

Debate moderator and Fox News anchor Chris Wallace directs the first 2020 presidential campaign

यतिमात्रै होइन ट्रम्प र बाइडेनले एकअर्कालाई धेरैपटक कटाक्ष गरेका थिए। ट्रम्पले आफैंलाई अमेरिकी इतिहाँसको अहिलेसम्मको सफल र राम्रो राष्ट्रपति भएको दाबी गरे भने त्यसको प्रत्युत्तरमा बाइडेनले ट्रम्प अमेरिकी इतिहाँसकै सबैभन्दा खराब राष्ट्रपति भएको आरोप लगाए। बाइडेनले भने‚ ‘सबैलाई थाहा छ कि तपाईं एक ढँटुवा मान्छे हो।’

डिबेटकै क्रममा बाइडेनले प्रयोग गरेको शब्द ‘स्मार्ट’लाई लक्षित गर्दै ट्रम्पले भने‚ ‘मेरा अगाडि स्मार्ट भन्ने शब्द प्रयोग नगर्नुस्।’

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै दुवै प्रतिद्वन्द्वीहरूले हात मिलाएनन्। डिबेट ओहायोको क्लिभल्यान्डमा भएको थियो। भौतिक दूरी कायम गर्नुपर्ने भएकाले सीमित मानिसलाई डिबेटमा आउनका लागि अनुमति दिइएको थियो।

डिबेटको सुरूवातमा होस्ट क्रिस भ्यालेसले दुवै प्रतिद्वन्द्वीसँग अमेरिकी सर्वोच्च अदालतका लागि चुनिने भनिएका न्यायाधीशको नामांकनको विषयलाई लिएर प्रश्न उठाएका थिए। 

जो बाइडेन पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदमा उठ्दा उपराष्ट्रपति पदका लागि उम्मेदवार भएका थिए। बाइडेन अमेरिकी  राजनीतिमा सन् १९७० देखि नै सक्रिय रहँदै आएका छन्।

विभिन्न कम्पनीहरूले गरेको अनुसन्धानमा १० जना अमेरिकी मतदातामध्ये १ जनालाई मतदान कसरी गर्ने भन्नेबारे सिकाउनुपर्ने अवस्था छ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे अल्बानिजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्