• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

युएईमा अलपत्र १७ नेपाली श्रमिकको चित्कार- अब हामी कहाँ जाऔँ?

64x64
नेपाल लाइभ सोमबार, असोज १२, २०७७  १८:२७
1140x725

काठमाडौं– खुसी लिएर फर्कने सपना बोकेर १४ फेब्रुअरी २०२० मा संयुक्त अरब इमिरेट्स् पुगेका अर्घाखाँचीका कृष्णबहादुर गन्दर्भ विगत ६ महिनादेखि युएईमा अलपत्र अवस्थामा छन्। 

काम भर्खर सुरु भएको थियो। पुगेको एक महिनापछि कोभिड १९ ले महामारीको रुप लिन थाल्यो। काम ठप्प भयो। काम ठप्प भएसँगै कम्पनीले कृष्णबहादुरसहित अरु नेपालीहरुलाई पनि घर फर्क भनेर टर्चर दिन थाल्यो।

‘अब हामी पाल्न सक्दैनौं। आफ्नै देश फर्क भनेर कम्पनीले दिनदिनै जसो टर्चर दिइराख्थ्यो। खान पनि दिएको थिएन। एनआएनए युएईको सहयोगले आधा पेट भए पनि खाना खाइरहेका थियौं,’ उनले भने, ‘५ महिना अलपत्र अवस्थामा बसिसकेपछि एनआरएनए तथा दूतावासको सहयोगमा टिकट पाइयो। हामी खुसी हुँदै विमान स्थल पुग्यौं। तर हामीलाई स्वदेश फर्कन दिइएन।’

सो कम्पनीमा कार्यरत ३ सय ३६ कामदारमध्ये ३ सय १९ जना नेपाली स्वदेश फर्किए। स्वदेश फर्कन १० अगस्टमा विमानस्थल पुगेका उनीहरु १७ जनालाई भने ओभर स्टेको जरिवाना तिर्नुपर्ने भन्दै विमान स्थलले रोक्यो। 

‘स्वदेश फर्कन पाइने भयो भनेर निकै खुसी भएर दूताावास पुगेका थियौं। तर ओभर स्टेको फाइन लागिसकेको रहेछ हामी एयरपोर्टमै २८ घण्टासम्म अलपत्र पर्यौं,’  कृष्णबहादुरले नेपाल लाइभसँग भने। 

कतैबाट गैरआवासीय नेपाली संघ एनआरएनए युएईका पदाधिकारीको नम्बर उपलब्ध गराइदिएपछि उनीहरुले सम्पर्क गरे। एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पासहितको टोलीले उनीहरुलाई खान बस्नको व्यवस्था पनि गरिदियो।

‘हामीलाई बीचमा काम पनि लगाइदिने भनेको थियो। पासाङ लामाले भनेअनुसार हामी त्यहीँ काम गरेर बस्न तयार भयौं। तर त्यो कामका लागि उल्टै प्रतिव्यक्ति १५ सय दिराम घुसजस्तै बुझाउनुपर्ने रे,’ उनी भन्छन्, ‘हामीसँग त्यति पैसा भए त आफ्नै देश फर्कन्थ्यौं नि।’

२ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुमध्ये केही सो कम्पनीमा पुगेको ८ महिनामात्रै भएको छ भने कोहीको एक वर्षमात्र पुगेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कम्पनीले बिनाजानकारी एक्जिट भिसा लगाइदिएको र स्वदेश फर्कन चाहेर पनि आफूसँग टिकट काट्ने पैसा नहुँदा एक्जिट भिसा अवधि सकिएर आफूहरु जरिवाना तिर्न बाध्य बन्नु परेको श्रमिकहरुले बताएका छन्। 

साहुको ऋण काडेर विदेशीएका उनीहरु आफन्त तथा परिवारबाट पैसा मगाएर जरिवाना तिरेर फर्कन सक्ने अवस्थामा पनि छैनन्। पछिल्ला केही दिनयता विमानस्थलबाट उद्धार गरेर लैजाने एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पाले नै आफूहरु अब केही सहयोग गर्न नसक्ने बताउन थालेको पीडितहरुको गुनासो छ। 

७ महिनादेखि अलपत्र परेका उनीहरुले ३ दिनदेखि उनीहरुले खान पनि नपाएको बताएका छन्। 

‘हामीले ३ दिनदेखि त खान पनि पाएका छैनौं। कोठाबाट निश्किन पनि दबाब आइरहेको छ। दूतावासले पनि बेवास्ता गरिरहेको छ अब हामी कहाँ जाऔँ?’ अलपत्र परेका नवीन परियार भन्छन्। 

युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापा युएईमा नेपाली श्रमिकहरु टिकट शूल्कभन्दा महंगो ओभर स्टे गरेको जरिवाना तिर्न बाध्य हुनुपरेको बताउँछिन्। 

स्वदेश फर्कन टिकट नपाउने तथा पैसा नभएर स्वदेश फर्कन नसकेका श्रमिकहरु स्वदेश फर्कने दिन गन्दागन्दै महंगो जरिवाना तिर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

‘हालको अवस्था भनेको टिकटभन्दा बढी फाइन (जरिवाना भइसकेको ) छ। यस कारण १७ नेपालीहरुलाई स्वदेश फर्काउन समस्या देखिएको छ। उहाँहरुको ओभर स्टेका कारण ८ सयदेखि १२ सय दिरामसम्म जरिवाना लागीसकेको अबस्था छ,’ श्रम काउन्सिलर थापा भन्छिन्। 

यस्ता समस्या सुल्झाउनका लागि थुप्रै कुटनीतिक पहल भए पनि युएई सरकारले महामारीको समयमा पनि नियम कडाइ गर्दा नेपालीहरु जरिवाना तिर्न बाध्य हुनुपरेको उनको भनाइ छ।

No description available.

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्