• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैज्ञानिक वन व्यवस्थापनको नाममा ‘चरम भ्रष्टचार’

संसदीय उपसमितिले गर्‍यो कारबाहीको सिफारिस
64x64
नेपाल लाइभ बिहीबार, असोज ८, २०७७  १६:४७
1140x725

काठमाडौं- सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका क्रममा अनियमितता भएको ठहरसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।

अवैध रुपमा रुख कटान गरेको,किर्ते कागज बनाएको,काठ व्यवसायीसँग मिलेमतो गरि भ्रष्टचार गरेको उपसमितिले ठहर गरेको छ। आठ पदाधिकारीले रुख कटान गरी अनियमितताको गरेको उपसमितिले निष्कर्ष निकालेको छ। 

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले साझेदारी वनको अवैध रुख कटानलाई वैध बनाउन भूमिका खेलेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। विष्टले साझेदारी, सामुदायिक वनका पदाधिकारी सहित वन कर्मचारीसँग मिलेमतो गरेको उपसमितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अख्तियारको दुरुपयोग गरी सरकारी सम्पतिमा नोक्सानी पुर्‍याएको जनाइएको छ।

कैलालीस्थित डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले किर्ते कागजात बनाउने कार्यमा संलग्न रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

वैज्ञानिक वनका किर्ते कार्ययोजना बनाउन उनले भूमिका खेलेका थिए। काठ व्यवसायीसँग समेत उनको  हिमचिम रहेका उपसमितिले जनाएको छ। अवैध रुपमा कमाएको धनले भट्टले अस्वभाविक जीवनशैली अपनाएका छन्। 

डिभिजनल वन कार्यालय कैलालीका अधिकृत रामचन्द्र कँडेल समेत वन विनाश गरी भ्रष्टचारमा गर्ने कार्यमा संलग्न भएको पाइएको छ। किर्ते कार्ययोजनालाई स्वीकृत गरेका थिए। काठ व्यवसायीसँग मिलेमतोमा अवैध काठ कटानमा सहयोग गरी कँडेलले भ्रष्टचार गरेको उपसमितिले जनाएको छ। कँडेलको जीवनस्तर पनि भ्रष्टचारकै कारण बढेको समितिको निष्कर्ष छ।

डिभिजनल वन कार्यालय कञ्चनपुरका अधिकृत अजयविक्रम मानन्धरले वन विनाशमा साथ दिएका थिए। किर्ते कागज बनाई वन मास्न उनले सहयोग पुर्‍याएर आर्थिक लाभ लिएका थिए। मानन्धरले काठ व्यवसायसँग मिलेर रुख कटान गर्न आदेश दिएका थिए।

रुख कटान रोक्ने कार्यलाई बेवास्ता गरी कपिलवस्तुका वन अधिकृत इश्वरीप्रसाद पौडेलले भ्रष्टचार गरेको समितिले जनाएको छ। वन उपभोक्ता समितिले रुख कटानका रोक्न गरेको आग्रहलाई उनले बेवास्ता गरेका थिए। त्रुटीपूर्ण कार्य तथा कागजात बनाउने कार्यमा उनले साथ दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

वन क्षेत्रमा अस्वभाविक रुपमा ठूलो क्षेत्रमा वनपथ र अग्निरेखा निर्माण गराई रुख कटानमा डिभिजनल वन कार्यालय नवलपुरका अधिकृत विजयराज सुवेदी सरिक भएको उपसमितिले जनाएको छ। उनी पनि किर्ते कागजातलाई स्वीकृत गर्ने कार्यमा संलग्न थिए। काठ व्यवसायीसँगको मिलेमतोमा वन कटानका लागि सुवेदीले स्वीकृति प्रदान गरेका थिए।

सिन्धुलीस्थित डिभिजनल वन कार्यालयका अधिकृत नारायण श्रेष्ठ र सिन्धुली मरिन डिभिजनल वन कार्यालयका वन अधिकृत पुष्पराज वर्तौला पनि अनियमिततामा मुछिएका छन्। श्रेष्ठ र वर्तौलाले वन विनाशमा साथ पु¥याएर आर्थिक लाभ उठाएको समितिले जनाएको छ। किर्ते कार्ययोजनालाई स्वीकृति प्रदान गर्नुका साथै काठ व्यवसायीसँग मिलेर रुख काट्न स्विकृति दिएका थिए।

साझेदारी वनका पदाधिकारी समेत अनियमिततामा संलग्न रहेको उपसमितिले अध्ययनका क्रममा भेटेको छ। साझेदारी वनका पदाधिकारीले वन कर्मचारी, काठका ठेकेदार,काठ व्यवसायीसँग मिलेर वन कटानबाट आर्थिक उपार्जन गरेको उपसमितिले जनाएको छ। सात जिल्लाका १० साझेदारी वन उपभोक्ता समुहले वन कटान गरि आर्थिक अनियमिता गरेका थिए। ति उपभोक्ता समुहले साधारण सभा समेत नगरेको समितिले जनाएको छ। कैलाली,कपिलवस्तु,नवलपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबम साझेदारी वन उपभोक्ता समुहले वन विनास गरि आर्थिक लाभ उठाएको समितिको निचोड छ।

समितिले अध्ययनका क्रममा वन अधिकृतहरुले वैज्ञानिक वन व्यवस्थापनका क्रममा फलफूल तथा बीउमा गुणस्तरहिन माउ/बिउ राख्ने कार्ययोजनालाई स्विकृत गरेको भेटिएको थियो। वन रेखदेखको मुख्य जिम्मेवारी लिएका सरकारी कर्मचारीले वनको वार्षिक वृद्धिदरभन्दा बढी रुख कटान गर्न स्वीकृति दिएका थिए। अवैध कटानलाई प्रश्रय दिने तथा फर्जी कार्ययोजनालाई स्वीकृति प्रदान गरेका वन निर्देशकदेखि डिभिजनल वन अधिकृतलाई कारबाही गर्न उपसमितिले सरकारलाई निर्देशन दिएको छ।

Xtrem

Xtrem

सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले सिन्धुली, सर्लाही,रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका सामुदायिक र कबुललयती वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्यको अध्ययन गरेको थियो। समितिले वन फँडानी तथा आर्थिक अपचलनको स्थलगत अध्ययन गरेको थियो।

लेखा समितिका सदस्य प्रदीप यादवको संयोजकत्वमा बनेको उपसमितिले बिहीबारको समितिको बैठकमा अध्ययन प्रतिवेदन पेश गरेको हो। उपसमितिको सदस्यमा प्रेमबहादुर आले र मिना सुब्बा थिए।

No description available.

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्