• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

मोटरसाइकल तथा कारमा उपलब्ध एन्टिलक ब्रेकिङ सिस्टम, कसरी गर्छ काम?

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  १६:१२
1140x725

काठमाडौं- प्रविधिको विकाससँगै अटोमोबाइल क्षेत्रमा पनि नयाँ प्रविधिहरु भित्रने क्रम तीव्र छ। विश्वका ठूला सवारी उत्पादकहरुले गाडी तथा मोटरसाइकलमा सुरक्षा र विलाशिताका लागि विभिन्न विशेषताको विकास गरिरहेका छन्। 

त्यस्तै मध्येको एक विकास हो एन्टिलक ब्रेकिङ सिस्टम अर्थात् एबिएस। यो प्रविधि विश्व बजारमा निक्कै अघि आएको भएपनि नेपाली बजारमा केहीमा आइसकेको र केही सवारी आउने क्रममै रहेको छ। हाल उपलब्ध  अधिकांश कार तथा १५० सिसीभन्दा माथि सेग्मेन्टका मोटरसाइकलमा एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस) सहित आउने गरेको छ। 

नेपालमा बिक्री हुने करिब ८० प्रतिशत सवारीसाधन भारतबाट आयात हुने गरेको छ। भारत सरकारले बनाएको नयाँ सवारी सुरक्षा नीतिमा १ सय ५० सिसीभन्दा बढी इन्जिन क्षमता र सबै कारमा एबिएस अनिवार्य गरेको छ। पुरानो ब्रेकिङ सिस्टमको तुलनामा एबिएस सुरक्षाका दृष्टिले निक्कै सुरक्षित मानिन्छ। 

एबिएसयुक्त सवारीसाधनमा आपतकालीन अवस्थामा ब्रेक लगाउदा पांग्रालाई एकै पटक लक हुनबाट बचाउन यसको प्रयोग गरिन्छ। यसमा उपलब्ध सेन्सरले सवारीको गतिलाई नियन्त्रण गर्ने गर्छ र ब्रेकिङको समयमा पांग्रा लक हुन पाउँदैन।

मुख्यतः एबिएसले लामो दूरीको यात्रालाई सुरक्षित बनाउन मद्दत गर्छ। यसले चिप्लो, अप्ठेरो सडकमा ब्रेक लगाउँदा सहजै सवारी रोक्न सहयोग गर्छ।

चालक तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै अधिकांश अटोमोबाइल कम्पनीले आफ्ना उत्पादनमा एबिएसलाई अनिवार्य नै गरेका छन्। 

विश्वका विभिन्न मुलुकले एबिएसको विशेषता नदिएका सवारीको उत्पादन तथा बिक्रीमा समेत रोक लगाउने निर्णय गरिरहेका छन्। तर नेपालमा भने सरकारले स्पेसिफिक सुरक्षा विशेषताको विषयमा कुनै निर्णय गरेको छैन। नेपालमा भारतमा कायम गरिएको विशेषतालाई नै अघोषित मान्यता दिएको देखिन्छ। 

एबिएसले कसरी गर्छ काम?
सवारीसधानमा उपलब्ध एबिएस प्रणालीले चालकलाई स्टेयरिङमाथि नियन्त्रण गर्न सहज बनाउँछ। कतिपय अवस्थामा एबिएसले एन्टि स्किड ब्रेकिङको काम समेत गर्छ। यसले पांग्रालाई जमिनमा नियन्त्रित भइराख्न मद्दत पुर्‍याउँछ।  

Ncell 2
Ncell 2

अकस्मात ब्रेक लगाउँदा पांग्रा चिप्लन गई हुन सक्ने दुर्घटनालाई नियन्त्रण गर्न एबिएस प्रणाली जडान गरिएको हुन्छ। एबिएसले ब्रेक फ्लुड प्रेशरलाई कन्ट्रोल गर्छ भने ब्रेकिङ पर्फमेन्सलाई उत्कृष्ट बनाउन सहयोग गर्छ। एबिएसमा उपलब्ध प्रमुख विशेषताहरु यस्ता छन्ः

स्पिड सेन्सर
एबिएसमा उपलब्ध स्पिड सेन्सरले कारको चक्काको गति कस्तो छ भन्ने अध्ययन गरिरहेको हुन्छ। सेन्सरले पांग्राको एक्सेलेरेशन र डिक्लेरेशनलाई निगरानी राख्ने गर्छ।

भल्भ
एबिएसमा उपलब्ध भल्भले ब्रेकिङको समयमा एयर प्रेसरलाई नियन्त्रित गर्छ।  एबिएसको सिस्टमअनुसार भल्भसँग जोडिएको ब्रेक सो समयमा खुल्ने गर्छ। यसमा उपलब्ध मास्टर सिलिन्डरबाट हावाको दबाब ब्रेकतर्फ जान्छ। दोस्रो चरणमा ब्रेकको भल्भ बन्द हुन्छ र मास्टर सिलिन्डरमा दबाब परिरहन्छ। तेस्रो चरणमा भल्भमा थोरै प्रेसर बनाइराख्छ भने मोटरसाइकल वा गाडी नरोकिएसम्म एकै प्रक्रिया दोहोरिरहन्छ। जसका कारण ब्रेक लगाउँदा चक्का एकैपटक नभई बिस्तारै गुडेर रोकिन्छ। 

इलेक्ट्रोनिक कन्ट्रोल युनिट
इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात् इसियुले सेन्सर सिग्नल दिएपछि त्यसलाई मजबूत बनाउँछ। त्यसपछि यसले फिल्टर गर्छ। सबै डाटाको जाँचसकेपछि चक्काको गति र स्पिडलाई आँकलन गर्छ।

हाइड्रोलिक कन्ट्रोल युनिट
एबिएसमा हुने हाइड्रोलिक कन्ट्रोल युनिटले इलेक्ट्रोनिक कन्ट्रोल युनिटबाट सिग्नल पाएपछि उक्त सिग्नलको आधारमा आवश्यकताअनुसारको ब्रेक लगाउने र छोड्ने काम गर्छ। कहिले काहीँ ब्रेकमा दबाब बनाइराख्छ। यसले हाइड्रोलिक दबाब बढाएर ब्रेकमा नियन्त्रण राख्छ। त्यसैले पुरानो ब्रेकिङ सिस्टमको तुलनामा एबिएसलाई सुरक्षित ब्रेकिङ सिस्टम मानिन्छ र सबै जसो सवारी उत्पादकले यसको प्रयोग गरिरहेका छन्। यो सिस्टम समावेश गरिएको सवारीसाधन तुलनात्मक रुपमा केही महंगो भने हुन्छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस सोमबार, माघ १९, २०८२
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की सोमबार, माघ १९, २०८२
झापा प्रशासनको निर्देशन :  कसलाई भोट दिने भनेर सामाजिक सञ्जालमा नसोध्नू सोमबार, माघ १९, २०८२
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान सोमबार, माघ १९, २०८२
रास्वपा जुम्लाका उपसभापति कांग्रेसमा प्रवेश सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्