Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पुनःनिर्माण प्राधिकरणको दाबी : अर्को वर्षमा निजी आवास निर्माण सकिन्छ

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  ११:४४
1140x725

काठमाडौं- भूकम्प गएको ३ वर्ष पूरा भइसक्दा पनि पुनःनिर्माणको कामले भने सफलता पाउन सकेको छैन। २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्र बिन्दु बनाई गएको भूकम्पले भत्काएका निजी आवास मात्र होइन सरकारी आवासको समेत निर्माण कार्यले तीव्रता पाउन सकेको छैन। यसैबीच, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले सम्पूर्ण निजी आवास निर्माण आगामी आर्थिक वर्षमा सकिने दाबी गरेका छन्।

प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भूकम्प गएको २ वर्षमा १५ प्रतिशत निजी घर निर्माण भएको अवस्थामा बाँकी ८५ प्रतिशत १ वर्षमै सकिने दाबी सचिव कार्कीले गरेका हुन्। हालसम्म १ लाख ४१ हजार ५ सय २४ घर निर्माण भएको छ भने ४ लाख ४३ हजार ६ सय ५२ घर निर्माणको क्रममा छ। प्राधिकरणसँग कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सूची छ। प्राधिकरणको तथ्यांक अनुसार १ लाख ८२ हजार ४ सय २९ लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन्।

सबै कर्मचारीले विधि र प्रक्रिया अनर्तर्गत रहेर १ वर्षमा पूर्णरुपमा काम गर्ने भन्दै कार्कीले यसअघि सोचे अनुसार काम गर्न नसकेको स्वीकार गरे। 

'आगामी दिनमा विगतका  कुनै पनि कमिकमजोरी दोहोरिदैन,' कार्कीले भने, '९ महिनमा ३० प्रतिशत कार्यसम्पादन भएकाले यसलाई सुधार गर्नुपर्ने कुरा महसुस गरेका छौं।'

सार्वजनिक प्रतिवद्धता 

सचिव कार्कीले आफू पनि भूकम्प पीडित जिल्लाकै बासिन्दा भएकाले त्यहाँको पीडा बुझेको बताए। ३ लाख रुपैयाँ अनुदान प्रक्रियामा हतार गर्दा केही कमिकमजोरी भएको उनले बताए। 'अब यसको जिम्मा स्थानीय निकायलाई दिन जरुरी भएको छ,' उनले भने, 'तल्लो तहलाई नै जिम्मेवार बनाउन सके तल्लोस्तरमा निर्माण कार्य सहज रुपमा जान सक्छ।'

प्राधिकरणले वर्षको पहिलो प्रतिबद्धताका रुपमा आगामी आर्थिक वर्षसम्ममा निजी आवाज निर्माण सम्पन्न गर्ने भनेको छ।

प्राधिकरणले सार्वजनिक भवन निर्माणलाई दोस्रो प्रतिबद्धतामा राखेको छ। प्राधिकरणले यही साउनभित्रै सबै सार्वजनिक स्थलको निर्माण ठेक्का दिने कार्य सम्पन्न गर्ने सचिव कार्कीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सिंहदरबारदेखि जिल्ला बाहिरका अन्य भवनहरुको समेत निर्माण सम्झौता गर्ने बताए। अस्पताल निर्माणका लागि पनि आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता हुने उनले जानकारी दिए।उनले भने, '१२–१५ महिनासम्ममा अस्पतालहरुको निर्माण सम्पन्न हुन्छ।'

विद्यालय निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिको भएकाले उनीहरुलाई कुनै कुराको कमी हुन नदिने कार्कीले प्रतिबद्धता जनाए। 

सम्पदा पुनः निर्माणमा पनि प्राधिकरण तिव्र गतिमा लाग्ने उनको भनाइ थियो।

धरहरा असारसम्म शिलान्यास

Xtrem

Xtrem

प्राधिकरण आफूले नै धरहरा बनाउने निर्णय गरेकाले यसको सार्वजनिक खरिदको सूचना १५ दिनभित्र निस्कने सचिव कार्कीले जानकारी दिए। ‘म अहिलेलाई यति मात्र भन्छु,’ उनले भने, ‘असारसम्म धरहरा निर्माणको जिम्मा दिई शिलान्यास हुन्छ।’ 

अन्य सम्पदा महानगरको जिम्मामा रहेकाले उनीहरुलाई सहयोग गर्ने सचिव कार्कीले बताए। उनले अन्य निकायको सहयोग लिनुपर्ने भएकाले केही ढिलाइ भए पनि अब बस्ती स्थानान्तरण कार्य पनि छिटै सुरु हुने दाबी गरे।

कठिनाइ

प्राधिकरणले केही साना कठिनाइ भोगेको भन्दै सचिव कार्कीले त्यसका लागि सरकारले मन्त्रिपरिषद्‌बाट निर्णय गर्नुपर्नेमा जोड दिए।

प्राधिकरणले पठाएका पत्रहरु ३ दिनभित्र सम्पूर्ण मन्त्रालय र निकायले सम्बोधन गर्नुपर्ने नीति मन्त्रिपरिषद्‌ले लिनुपर्ने उनको माग थियो। मन्त्रालयबाट हुने प्राधिकरणसँग सम्बन्धित कार्य आफैंले निर्णय गर्ने अधिकार हुनुपर्ने व्यवस्था गर्न मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको कार्कीले जानकारी दिए। प्राधिकरणले बजेट खर्च गर्नका लागि रहेक पटक अर्थ मन्त्रालय पुग्नुपर्ने व्यवस्था अन्त्य गर्न समेत मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउन लागेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्