• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उत्तर कोरियाले किन रोक्यो आणविक परीक्षण?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ९, २०७५  ०६:४१
1140x725

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले आफ्ना आणविक परीक्षण रोक्ने घोषणा गरेपछि सारा विश्वले स्वागत गरेको छ।

उनको घोषणा दुई कूटनीतिक बैठकको केही समयअघि आएको छ र विश्वभर अनेक आकलन एवं अनुमान भइरहेका छन्।

केही विश्लेषकहरुले उत्तर कोरियाको अहिलेको घोषणाले सुखद भविष्यको परिकल्पना गर्न सकिने बताएका छन्। केही भने उत्तर कोरियाको इतिहास हेरेर मात्रै यस विषयमा छलफल गर्नुपर्ने बताउँछन्। 

द डिप्लोमेटमा कूटनीति विषयउपर विश्लेषण लेख्दै आएका अंकित पान्डा उत्तर कोरियाको विगतले पनि हाम्रो अपेक्षालाई गलत साबित गरिदिनसक्ने बताउँछन्।

शनिबार उत्तर कोरियाले जारी गरेको विज्ञप्तिले उत्तर कोरियाले आफ्नो आणविक हतियार विकासका लागि पाएको सफलताका कारण प्रफुल्लित भएर प्योङ ए री आणविक केन्द्र बन्दको घोषणा गरेको उनको विश्लेषण छ। उनले विषयमा निष्कर्ष निकाल्नु कठिन कार्य भए पनि यो अविश्वसनीय नभएको उनको दाबी छ।

अझ उत्तर कोरिया पछिल्ला ८ वर्षमा गरेको आणविक परीक्षणपछि पाकिस्तान र भारत जत्तिकै आत्मविश्वासी बनेको छ। सन् १९९८ सम्ममा भारत र पाकिस्तानले ६ वटा आणविक परीक्षण गरिसकेका छन्। त्यही आधारमा उनीहरु आणविक शक्ति सम्पन्न राष्ट्रमा दरिइसकेका छन् र उत्तर कोरिया पनि यही कोटीमा परिसकेको छ।

उत्तर कोरियाको बढ्दो विश्वास

उत्तर कोरियाको पाँचौं र छैटौं आणविक परीक्षणले उत्तर कोरियाको विश्वासलाई झन् बलियो बनाइदिएको छ। सन् २०१६ को सेप्टेम्बरमा उत्तर कोरियाले गरेको इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षणले उसको विश्वास र विकासलाई नयाँ उचाइ दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा जापानको नागासाकीमा खसालेको आणविक बमभन्दा झन्डै तीन गुणा बढी शक्तिशाली मानिएको उक्त मिसाइलले उत्तर कोरियाको प्रयोगका लागि भन्दा बढी नै शक्ति आर्जन गरिदिएको छ।

पछिल्लो समय गरिएका आणविक परीक्षणका आधारमा उत्तर कोरियाले अझै शक्तिशाली हतियार बनाउनसक्ने क्षमता राख्छ। तर, उत्तर कोरियाले थर्मोन्युक्लियर बम डिजाइन बनाउन सफल भइसकेको छ या छैन भन्ने विषयमा गुप्तचर निकाय र विश्लेषकहरु अझै विश्वस्त हुन सकिसकेका छैनन्।

गत वर्षको सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको आणविक परीक्षण र यसका संकेतहरुले संसारकै एक्लो मानिएको राष्ट्रले एउटा सहर नै ध्वस्त बनाउन सक्ने क्षमतासहितको बम विकास गर्न सफल भएको मानिएको छ।

उत्तर कोरियाको विश्वासको बटम लाइनका रुपमा किम जोङ उनको चीन भ्रमणलाई पनि लिन सकिन्छ।

Xtrem

Xtrem

मिसाइल परीक्षण गर्दाको खर्चमा कटौती

शनिबार जारी गरिएको विज्ञप्तिमा उत्तर कोरियाली नेताले केही समयका लागि ब्यालेस्टिक मिसाइल परीक्षण रोकिएको उल्लेख गरेका छन्। यो एक किसिमले आश्चर्यपूर्ण छ। 

तर, उत्तर कोरियाले गरेको पछिल्ला ३ परीक्षणले आणविक मिसाइल अमेरिका पुग्ने वा तोकिएको टार्गेटमा मार हान्नसक्ने कुरामा अझै शंका छ। यसले उत्तर कोरियाले थप परीक्षण गर्न आवश्यक रहेको देखिएको छ र आफ्नो निशानाको रुपमा दाबी गर्दै आएको अमेरिकामा मार हान्न अझै पनि मिहिनेत गर्नुपर्ने देखिएको छ।

उत्तर कोरियाले अमेरिकालाई तर्साउन सबैभन्दा पहिले आफ्नो प्राविधिक पक्ष सुदृढीकरणतर्फ अघि बढेको देखिन्छ। यसले आफ्नो मिसाइल प्रहार गर्न मिसाइल लन्चरको संख्या बढाइरहेको छ। अहिले उत्तर कोरियासँग आइसिबिएम लन्च गर्न करिब ६ वटा लन्चर रहेको अनुमान गरिएको छ।

सन् २०१८ को नयाँ वर्षको सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो आणविक फौज पूर्ण भएको घोषणा गरेका थिए। तर, उनले अझै पनि आफ्नो आइसिबिएम लन्चरको संख्या बढाउन र यसलाई नियन्त्रण गर्नका लागि कमान्ड एन्ड कन्ट्रोल सिस्टममा सुधार ल्याउनेतर्फ केन्द्रित रहेको अनुमान गरिएको छ।

आइसिबिएम परीक्षण तत्कालका लागि रोकेर उत्तर कोरियाले यसमा हुने खर्च घटाइरहेको सजिलै अनुमान गर्न सकिन्छ।

नाकाबन्दी फुकुवाका लागि सहजता

उत्तर कोरियाले प्योङ यो री साइटमा रहेका सुरुङ भत्काउन सक्छ तर शनिबारको विज्ञप्तिमा उत्तर कोरियाले ती सुरुङ निस्क्रिय बनाउने भनी उल्लेख गरेको छ।

जबसम्म उत्तर कोरिया आफ्नो मिसाइल कार्यक्रमप्रति सजग रहिरन्छ उसले आफैंमाथि लगाएको नाकाबन्दी वा रोक तोड्न समय लाग्ने छैन। तर, शनिबार भने उत्तर कोरियाली नेताले आफ्नो सम्पूर्ण ध्यान एक शक्तिशाली सामाजिक अर्थतन्त्र बनाउनमा लगाउने र मानिसहरुको जीवन स्तर उकास्नमा केन्द्रित रहने बताएका छन्।

यसलाई उत्तर कोरियाको नाकाबन्दी फुकुवा तर्फको पहिलो कदम मान्न सकिन्छ, साथै आउँदै गरेको बैठक लक्षित तयारीका रुपमा पनि हेर्न सकिन्छ।

आगामी बैठक उत्तर कोरियाका लागि पुरस्कार

उत्तर कोरिया पनि सामेल हुने दुई बैठकअघि आएको निर्णयको खबरले विश्वलाई चकित बनाइदिएको छ। साथै, किम जोङ उनले अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पसँगको बैठकअघि किन आफ्नो आणविक कार्यक्रम रोक्ने घोषणा गरे भन्ने प्रश्न व्याप्त छ।

यसको जवाफ हो, बैठक अमेरिकी राष्ट्रपतिको स्वयंका लागि उपहार हो र किमका लागि आफ्नो हजुरबुवा र बुवाले पूरा गर्न नसकेको कदम हो। तर, शनिबारको कदम उत्तर कोरियाको आणविक कार्यक्रमको अन्त्य भने होइन, जुन विश्वले अपेक्षा गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्