• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मालपोतका राजस्व कर्मचारीको खातामा अख्तियारले फेला पार्‍याे पौने ३ करोड

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
64x64
नेपाल लाइभ सोमबार, असार १५, २०७७  १६:५१
1140x725

काठमाडाैं- मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले मालपोत कार्यालयबाट असुल हुने राजस्व गैरकानुनी रुपमा आफ्नो  खातामा जम्मा गर्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा अवैधानिक आर्जन गरेको पैसा बैक खातामा जम्मा गरेको पाइएको छ।

अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेकाे राजस्व रकम संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो। ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको छ। राजस्वको रकम ठाकुर र गुप्ता दुवैको संयुक्त खातामा मालपोतको राजस्व जम्मा गरी भ्रष्टाचार गर्ने गरेको पाइएको हो। अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

कार्यालयको खातामा दाखिला गरिनुपर्ने राजस्व रकमलाई समेत आफू अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी उनीहरुले जम्मा गरेको विशेष अदालतमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ। लेखापाल ठाकुर र कार्यालय प्रमुख गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा संचालित खातामा अख्तियारले  २ करोड ६७ लाख ४४ हजार १ रुपैँया मौजाद रकमसमेत फेला पारेको छ। सरकारी खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा देखिएको अभियोगपत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

मालपोत कार्यालय बारामा कार्यरत लेखापाल ठाकुरले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने आयोगमा दर्ता भएको उजुरीमा छानबिन गर्दा उक्त रहस्य बाहिर आएको हो। २०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति भएका उनी ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गर्न सफल भएका थिए। यो सम्पत्ति मध्ये ३ करोड ४ लाख गैरकानुनी रुपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख  छ।

मालपोत सरुवापछि मालामाल 
२ वर्षसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयमा काम गरेका ठाकुर मालपोत पुगे लगत्तै गैरकानुनी सम्पत्ति आर्जनमा लागेका थिए। २०७२  वैशाख २२ गते लेखापालको पदमा बढुवा भई मालपोत कार्यालय सिमरामा ठाकुर पुगेका थिए। त्यहाँ कार्यरत रहँदा मालपोत कार्यालयमा उठेकाे राजस्व रकम कार्यालय प्रमुखसँग मिलेर संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने काममा लागेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यालयको खातामा दाखिला गरिनुपर्ने राजस्व रकमलाई समेत आफू अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी उनीहरुले व्यक्तिगत खातामा जम्मा गरेका थिए। शुरुमा व्यक्तिगत खाताबाट भ्रष्टाचार गर्ने गरेका उनीहरुले २०७५ भदौ ७ गतेदेखि संयुक्त खाता सञ्चालन गर्न थालेका थिए।

अख्तियारको अनुसन्धानमा ठाकुरले सार्वजनिक सेवामा प्रवेश पश्चातको अनुसन्धान जाँच अवधि २०७६ बैशाख मसान्तसम्ममा १० लाख ८० हजार बाहेककाे अन्य गैरकानुनी आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। लेखापाल ठाकुरले शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारामा ३ लाख बराबरको जग्गा खरिद गरेको आरोपपत्रमा उल्लेख छ।

ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ११ लाख ३९ हजार रहेको, उनको घरबाट अख्तियारले २४ लाख ९२ हजार रुपैयाँ बरामत गरेको थियो। अख्तियारले ठाकुरसँग ३ करोड ४ लाख ९४ हजार ३ सय रुपैँया अवैध आर्जनको सम्पत्ति भएको दावी गर्दै सोही बराबरको विगो र जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो। ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग गरिएकाे छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्... आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेखनीय परिवर्तनको सम्भावना नरहेको महाशाखाले जनाएको छ। आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव झुण्डिएको अवस्थामा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्