• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]

64x64
तीर्थराज निराैला सोमबार, असार १, २०७७  १४:५१
1140x725
फाइल तस्बिर

काठमाडौं- ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिम चौरजहारी घटनामा रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले आफूले कसैलाई कुटपिट नगरेको बताएका छन्। यसका साथै उनले कसले ती व्यक्तिहरूलाई मारेको समेत जानकारी नभएको प्रहरी समक्ष बयान दिएका हुन्। 

वडाध्यक्ष मल्लले रुकुम पश्चिम प्रहरीले भने उनीसहित ३४ जनालाई प्रतिवादी बनाउँदै आइतबार जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेका को। 

छिमेकी जिल्ला जाजरकोटका युवा नवराजसहित रुकुम सोतीकी युवतीसँग प्रेम बसेको थियो। उनलाई भगाएर लिनका लागि नवराजसहित १९ जना जेठ १० गते रुकुम पुगेका थिए। तर उनीहरूलाई गाउँलेले मिलेर हत्या गरेको आरोप लागेको छ। 

यस्तो छ मल्लले जेठ २६ गते प्रहरीसमक्ष दिएको बयान जस्ताको तस्तै:

मिति २०७७।०२।१० गते दिन भर म धानको बिउ राख्नको लागि खेत बारीमा थिएं, काम सके पश्चात अ.१६:४५ बजेको समयमा म वडा कार्यालय नजिक रहेको कोराना रोग सम्बन्धीको क्वारेन्टाईनमा व्यवस्थापनमा खटिएको टिमलाई सल्लाह सुझाव दिनको लागि गएको थिए, सोही ठाउँमा रहेको अवस्थामा प्रतिवादी मध्येका टोप बहादुर मल्लले मोबाईल नं.९८......५ बाट मेरो सम्पर्क नं.९८...३ मा अ.१७:०० बजेको समयमा फोन गरी जाजरकोटबाट २०/२५ जना केटाहरु हाम्रो गाउँको ढुङगेखाली तिर जादै छन, उकालो लागेका छन भन्ने सुचना दिएकाले मैले सो सुचना पाएको अ.१०/१५ मिनेटपछि मात्र ईलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरी ढुङगे खानीमा जाजरकोटबाट  १५/१६ जना केटाहरु आएका छन रे तिनीहरुलाई नियन्त्रणमा लिनु पर्‍यो भन्ने कुरा जानकारी गराएको थिए, उक्त समयमा वडा सदस्य गोरखे घर्तीसँग समेत कुरा भएको थियो, मैले प्रहरीलाई जानकारी गराईसकेपछि प्रतिवादी मान बहादुर मल्ल, टोप बहादुर मल्ल सँग पुन:कुरा भए पश्चात परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) ले अ.१७:४० बजेको समयमा मोबाईल नं.९८...५बाट मलाई फोन गरी गाउँमा जाजरकोटका केटाहरु आएका छन, गोईरी गाउँतिर जादै छन भनेका मैले निजलाई कति जना केटाहरु छन गन्ती गर्नु निग्रानी गर्नु भनेको थिएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि प्रतिवादी नेत्र बहादुर मल्लले ९...३ नं.को आफ्नो मोबाईलबाट मलाई फोन गरेकाले निजसँग समेत कुराकानी भएको थियो, त्यस पश्चात नगरपालिकाका स्वम् सेवकहरु समेत क्वारेन्टाईन अवलोकन गर्न आएकाले निजहरुलाई समेत केटाहरु आएको जानकारी गराई नियन्त्रणमा लिनुपर्छ भनी म क्वारेन्टाईनबाट सोझै गाउँतिर गएको हुँ।

यो पनि पढ्नुहोस्

रुकुम घटना : वडाध्यक्ष मल्ल भन्छन्- मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएनसोमबार, असार १, २०७७

गाउँतिर गएपश्चात प्रतिवादी मान बहादुर मल्ल या नेत्र बहादुर मल्ल मध्ये एक जनाले मलाई फोन गरी केटाहरु औल तिर झर्दै छन भन्ने जानकारी गराएको तर मैले त्यति बेला केटाहरुलाई गाउँमा देखिन, सोही सुचनाको आधारमा म केटाहरु खोज्दै जाँदा घटनास्थल भएको मध्य पहाडी सडकमा पुग्दा एक जना स्याला घर बताउने कार्की थर भएको केटालाई प्रतिवादी प्रेम बहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रनमा लिएको देखेको हुँ, अन्य प्रतिवादीहरु पछिबाट दौड्दै आउँदै थिए अन्य केटाहरु म भन्दा अगाडी नदी बगर तिर दौड्दै गईसकेका रहेछन्।

उनीहरुलाई देखिन, म भन्दा अगाडी गएका अन्य प्रतिबादीहरुले लखेटेका रहेछन, मैले प्रेम बहादुर मल्ल समेतले नियन्त्रणमा लिएको सो केटालाई नियन्त्रणमा लिई राख्ने काम गरेको हुँ, म गाउँबाट झर्ने क्रममा प्रहरीले अन्दाजी १८:०९ बजेको समयमा फोन गरी हामी त ढुङगे खानी भन्ने ठाउँमा आई पुगियौं तपाई कहाँ हुनुहुन्छ भनी फोन गरेकाले मैले औलतिर आऊनुहोस भनेको अ.१०/१५ मिनेट पछि प्रहरीहरु औल (घटनास्थल)मा आई म सँग भेट भएकाले हामीले नियन्त्रणमा लिएको एक जना केटालाई प्रहरीको जिम्मा लगाएका हौं, प्रहरी आईसके पश्चात मात्र स्वम् सेवक समेतको टोली घटनास्थलमा आईपुगेको थियो । बाँके घर बताउने २ जना केटाहरुलाई समेत ल्याईयो र अन्तमा ४ जना केटाहरु ल्याई ७ जना केटाहरुलाई प्रहरीले बाटोमा ल्याई सँगै राखेका हुन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ती केटाहरु मध्ये दाह्री पालेको मोटो केटालाई मुखमा चोटपटक लागेको देखेको हुँ , सो ठाउँमा प्रतिवादीहरु प्रेम बहादुर मल्ल, डिल्ली मल्ल, मान बहादुर मल्ल, तुल बहादुर मल्ल, समेतलाई देखेको हुँ, नदी पारी समेत मान्छेहरु हिड्दै गरेको देखेको थिएँ। ५ जना केटाहरु नदी पारी फेला परेको पछि सुनेँ। अन्य प्रतिवादीहरु के कता थिए देखिनँ। म घटनास्थल पुगेपछि अन्तमा ३ जना मानिसहरु भेरीमा बगे भन्ने कुरा प्रतिवादी प्रेम बहादुर मल्ल र तुल बहादुर मल्लले भनेपछि सुनेको हुँ। मैल कसैलाई कुटपिट गरेको होइन। मृतक नवराज विकसमेत निजसँग रहेका ६ जना मृतकलाई कस्ले कर्तव्य गरी मार्‍यो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको मिति २०७७।०२।२६ गतेको बयान।   

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
तीर्थराज निराैला
लेखकबाट थप
रुकुम घटना : को छुटे? को थुनामा गए? [सूचीसहित]
रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]
बालुवाटारको सिंहासनमा मनमगन 'श्री ३'
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्