• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

५० प्रतिशतले बढ्यो राष्ट्रिय गौरवका आयोजनाको बजेट

बजेटमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरिएको महाकाली सिँचाइ आयोजना मध्यमकालीन् खर्च संरचनामा अटेन
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०७७  ०९:३३
1140x725

काठमाडौं- सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि चालु आर्थिक वर्षमा गरिएको संशोधित अनुमानको तुलनामा आउँदो वर्ष ५० प्रतिशत धेरै खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ। चालु वर्षमा ती आयोजनामा करिब ५८ अर्ब ६२ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्षका लागि ८८ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको हो। 

चालु वर्षको खर्चको अवस्था कमजोर रहे पनि सरकारले आगामी वर्षका लागि गौरवका आयोजनाको विनियोजन उच्च दरले बढाएको हो। राष्ट्रिय गौरवका आयोजनामध्ये आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै रकम पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई छुट्याइएको छ। यो आयोजनालाई १० अर्ब ७५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। 

यस्तै काठमाडौं-तराई फास्ट ट्रयाक आयोजनाका लागि ८ अर्ब ९३ करोड रूपैयाँ विनियोजन गरिएको छ। यो आयोजनाले चालु वर्षमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेर सरेन्डर गरेको थियो। चालु वर्षमा फास्ट ट्रयाकको खर्च ३ अर्ब १८ करोड रूपैयाँ हुने संशोधित अनुमान छ। 

चालु वर्षमा ६ अर्ब ६१ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा ३ अर्ब ४१ करोड खर्च भएको उत्तर-दक्षिण राजमार्ग (कालिगणडकी, कर्णाली र कोशी करिडोर)लाई आउँदो वर्ष ४ अर्ब ९ करोड दिइएको छ। 

हुलाकी राजमार्गको बजेट केही घटेको छ। यो आयोजनामार्फत चालु वर्षमा ८ अर्ब ३० करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ भने आउँदो वर्षका लागि ७ अर्ब १ करोड छुट्याइएको छ। रेलतर्फ बजेट दोब्बर पारिएको छ। चालु वर्षमा ४ अर्ब ७ करोड खर्च हुने अनुमान गरिएकोमा आउँदो वर्षका लागि ८ अर्ब ६६ करोड छुट्याइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ७२ करोड छुट्याइएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड विनियोजन गरिएको छ। यसैगरी लुम्बिनी विकास कोषअन्तर्गतका कार्यक्रमका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको छ। 

निर्माणको अन्तिम चरणमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई १ अर्ब दिइएको छ। पश्चिम सेती आयोजना सूचीमा नै छैन। बजेट वक्तव्यमा पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण मोडालिटी आउने वर्ष टुंगो लगाउने उल्लेख छ। बुढीगण्डकीका लागि ८ अर्ब ८ करोड रूपैयाँ छुट्याइएको छ। 

खर्च संरचनाले चिनेन नयाँ आयोजना
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्यमार्फत महाकाली सिँचाईं आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गर्ने घोषणा गरेको छ। बजेट वक्तव्यको बुँदा नं ९८ मा यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने उल्लेख छ। 

तर राष्ट्रिय योजना आयोगले तयार गरेको मध्यमकालीन खर्च संरचनामा भने राष्ट्रिय गौरवका आयोजनाको सूचीमा यो आयोजना छैन। महाकाली सिँचाईं आयोजनाका लागि ४३ करोड ७३ लाख रूपैयाँ विनियोजन गरिएको छ। चालु वर्षमा यस आयोजनामा ३१ करोड ३७ लाख रूपैयाँ खर्च हुने संशोधित अनुमान छ।

आयोजनाको नाम चालु वर्षको खर्च आगामी वर्षको विनियोजन
काठमाडौं-तराई फास्ट ट्राक ३ अर्ब १८ करोड ८ अर्ब ९३ करोड
पुष्पलाल (मध्यपहाडी लोकमार्ग ६ अर्ब ६१ करोड ८ अर्ब २७ करोड
उत्तर-दक्षिण राजमार्ग ३ अर्ब ४१ करोड ४ अर्ब ९ करोड
हुलाकी राजमार्ग (पुलसमेत) ८ अर्ब ३० करोड ७ अर्ब १ करोड 
रेल, मेट्रोरेल तथा मोनोरेल आयोजना ४ अर्ब ७ करोड ८ अर्ब ६६ करोड
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १ अर्ब ७८ करोड ४ अर्ब ७२ करोड
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ४ अर्ब १७ करोड १० अर्ब ७५ करोड
निजगढ अन्तर्राष्ट्रिय विमानस्थ १ अर्ब ६ करोड ५० करोड
बुढीगण्डकी जलविद्युत आयोजना ५ अर्ब ५७ करोड ८ अर्ब ८ करोड
माथिल्लो तामाकोशी जलविद्युत आयोजना ९९ करोड ७६ लाख १ अर्ब
मिलेनियम च्यालेन्ज एकाउन्ट ६ अर्ब ३२ करोड  ९ अर्ब १० करोड
बबई सिँचाइ आयोजना १ अर्ब ६ करोड १ अर्ब ४९ करोड
सिक्टा सिँचाइ आयोजना १ अर्ब ३ करोड १ अर्ब ५५ करोड
रानी जमरा कुलरिया सिँचाइ आयोजना १ अर्ब ६४ करोड २ अर्ब १७ करोड
भेरी-बबई डाइभर्सन बहुद्देश्शीय आयोजना २ अर्ब ९८ करोड ३ अर्ब ११ करोड
मेलम्ची खानेपानी आयोजा ३ अर्ब ९१ करोड ५ अर्ब ४६ करोड
पशुपति क्षेत्र विकास कोष २२ करोड ७५ लाख ३५ करोड
लुम्बिनी विकास कोष ५८ करोड १ लाख १ अर्ब
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम १ अर्ब ७ करोड  १ अर्ब ५५ करोड
महाकाली सिँचाइ आयोजना ३१ करोड ३७ लाख ४३ करोड ७३ लाख 
जम्मा ५८ अर्ब ६२ करोड ८८ अर्ब ३२ करोड

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ
कार्टुन
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्