• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

विदेसिएका कामदार फर्केपछिको व्यवस्थापनबारे सोच्ने कि!

माधव दुलाल बुधबार, वैशाख १७, २०७७  ०८:३०
1140x725

एक दिन नेपाल बन्द हुँदा हुने आर्थिक नोक्सानको अंक हर्ने हो भने कोरोना भाइरस (कोभिड-१९)को महामारीविरुद्ध लकडाउन चलिरहँदा देशले एक दिनमा लगभग त्यति नै घाटा खानु परेको छ। चैत ११ गतेदेखि देशमा भएको लकडाउनमा आजसम्म १ खर्बभन्दा बढी घाटा भएको छ। 

इन्टरनेटमा आधारित व्यवसायबाहेक केही साना तथा मझौला उद्योग मात्रै संचालनमा छन्। ठूला उद्योग प्राय धेरै बन्द भएका समाचार आइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदले चैत महिनामा आफ्ना श्रमिकले पाउने पारिश्रमिकमा आधा कटौती गरिसकेको जानकारी दिइसकेको छ। धेरै उद्योगले वेतलबी बिदा दिइसकेका छन्। 

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले व्यहोर्नु परेको आर्थिक भार एक जनामा १५ सय रुपैयाँका दरले हिसाब गर्दा अनुमानित तथ्यांक निकाल्न सकिन्छ। कोरोनाविरुद्धको यो लकडाउनले पक्कै ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। यो नोक्सानको पूर्ति गर्ने विकल्प पनि यति बेला लकडाउनमा परेको छ। 

देशको अर्थतन्त्रमा २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा आश्रितलाई ठूलो समस्या छैन। कृषि क्षेत्रमा ज्याला गरेर जीविका चलाउनेको पनि जीवन चल्छ। इन्टरनेटमा आधारित व्यवसाय चलिरहेकै छ। सरकारको नेपाल टेलिकम, निजी क्षेत्रको एनसेल, वर्ल्डलिंक, एरोनेटसहित इन्टरनेट सेवा प्रदायक र यो सेवामा आधारित व्यवसाय बन्द हुदैनन्। 

लकडाउन सकिएपछि सिकेको सीप लिएर फर्किए उनीहरुको सीपको व्यवस्थानबारे कुनै योजना बनेको छैन। 

नेपालमा अनलाइन शिक्षाको माग अहिले बढेको छ। विद्यालयदेखि विश्वविद्यालयले अनलाइन कक्षा संचालन गरिरहेका छन्। इन्टरनेट किनेर सेवा प्रदान गर्ने सञ्चारमाध्यमकै अवस्था दयनीय भइरहेको छ। 'बिग हाउस'का रुपमा परिचय बनाउन सफल सञ्चारमाध्यम पत्रकारको संख्या कम गर्दैछन्। यो सञ्चारमाध्यममा कार्यरत पत्रकारका लागि गम्भीर विषय बन्दैछ। 

कृषि पेशामा आश्रित पनि लकडाउन लम्बिँदै जाँदा मलबीउको अभावमा खेती गर्न नपाउने र पाएपनि उत्पादित बस्तु बजारसम्म पुर्‍याउन नसक्दा नोक्सान व्यहोर्नु पर्ने हो कि भन्ने चिन्तामा छन्। भण्डारण क्षमता कम भएका साना तथा मझौला उद्योग पनि कच्चा पदार्थको अभावमा बन्द हुन सक्छन्। चैत महिनामा ५० प्रतिशत पारिश्रमिक दिएका उद्योगहरूले बेतलबी बिदा दिएमा नेपाली श्रमिकको समस्या भयावह हुने देखिन्छ। 

नेपाल घरेलु, साना तथा मझौला उद्योग महासंघका अनुसार नेपालमा २ लाख ४७ हजार साना र मझौला उद्योग छन्। यी उद्योगमा पञ्जीकरण भएका श्रमिकको संख्या ४ लाख ७३ हजार छन्। पञ्जीकरण भएका श्रमिकले लकडाउन सुरु भएको एक सातापछि नै काम सुरु गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दूध डेरी बन्द भएका छैनन्। खाद्यान्न पिस्ने मिल सञ्चालन भइरहेको छ। आजसम्म खाद्यान्न र कृषि क्षेत्रका लागि आवश्यक मलबीउको अभाव सुन्नु परेको छैन। तर, लकडाउन लम्बिदै गएमा किसानले मलबीउ नपाउने हुन सक्छ। मलबीउकै अभावमा उब्जनी भएन भने खाद्यान्न संकटको अवस्था नआउला भन्न सकिन्न।

रोजगारीका लागि विदेशिएका नेपालीले नेपाल पठाउने पैसा रेमिट्यान्सको तथ्यांक अब जेठमा मात्रै सार्वजनिक हुन्छ। चैत महिनामा विदेशबाट नेपाल आएको रेमिट्यान्समा असर नपरेपनि वैशाख महिनाको तथ्यांक यसै भन्न सकिन्न। अब विदेश गएका धेरै नेपाली लकडाउन सकिएपछि सिकेको सीप लिएर फर्किए उनीहरुको सीपको व्यवस्थानबारे कुनै योजना बनेको छैन। 

स्थानीय तहदेखि बन्ने योजनामा प्रदेश र केन्द्र सरकारको हस्तक्षेप नहोस्। स्थानीय तहले बनाउने योजना व्यक्ति केन्द्रित र विचारका आधारमा निर्धारण नगरियोस्।

होटल क्षेत्रमा काम गर्ने ८ लाखभन्दा धेरै श्रमिकको रोजगारी गुमिसकेको छ भने अर्बौँ लगानी जोखिममा परिसकेको छ। नेपालमा विदेशी पाहुना भित्र्याउन घोषणा गरिएको भिजिट नेपाल २०२० रद्द भइसकेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सीमा नाका र आन्तरिक तथा बाह्य उडान सबै बन्द छन्। विदेशी पाहुना त के विदेशमा रहेका नेपाली आफ्नो देश आउन पाएका छैनन्। 

Xtrem

Xtrem

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्रमा संकट आउनु दुर्भाग्यपूर्ण हुनेछ। यो अवस्था आउन नदिन नेपालमा सबैभन्दा धेरै नाफा कमाउने इन्टरनेट सेवा प्रदायक र बैंकहरुले सरकारको जमानीमा लकडाउनमा समेत आय आर्जन हुने क्षेत्रमा लगानी गर्नुपर्छ। नत्र नेपालको आउने आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने अर्थविद्हरुको विश्लेषण आइसकेको छ। 

यो बेला निराशा होइन, आशा गरौं। चिन्ता होइन, चिन्तन गरौं। देशको अर्थतन्त्र कमजोर हुन नदिन आ आफ्नो क्षेत्रमा कटिबद्ध बनौं। स्थानीय तहदेखि बन्ने योजनामा प्रदेश र केन्द्र सरकारको हस्तक्षेप नहोस्। स्थानीय तहले बनाउने योजना व्यक्ति केन्द्रित र विचारका आधारमा निर्धारण नगरियोस्। व्यक्ति, परिवार, समाज, गाउँ समृद्ध भए देश समृद्ध बन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्