• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उदयपुरमा कोरोनाका संक्रमित बढेपछि सप्तरीमा पिसिआर परीक्षण बढ्यो

64x64
दिनेश शर्मा सोमबार, वैशाख १५, २०७७  ०७:१५
1140x725
सप्तकोशी नगरपालिका–२ को फत्तेपुरस्थित गोवर्धन वैरागी जनता माविमा स्वाब संकलन गरिँदै।

राजविराज– कोरोना संक्रमणको जोखिम कम गर्न सप्तरीमा पिसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन) परीक्षणलाई तिव्र पारिएको छ। आइतबारसम्म जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ।

सीमावर्ती जिल्ला उदयपुर तथा प्रदेश २ कै अन्य विभिन्न जिल्लामा पनि एकपछि अर्को कोरोना संक्रमित थपिदै गएपछि पिसिआर परीक्षणलाई तिव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वय तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरी हालसम्म ३ सय ६५ जनाको पिसिआर परीक्षण गरिएको निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले बताए।

गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म कुल ४७ जनाको पिसिआर परीक्षण गरेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद र आसपासमा फेला परेका संक्रमितहरुमध्ये २ जना सप्तरीको सुरुंगा नगरपालिका–११, (अरहा भजक्का) का स्थायी बासिन्दा भएको फेला परेपछि दुई दिनअघि त्यस क्षेत्रका पनि ५ जनाको स्वाब परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार सप्तकोशी र कञ्चनरुप नगरपालिकामा गरी १ सय ५७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। सप्तकोशी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका ९९ पुरुष र १५ महिला गरी १ सय १४ तथा कञ्चनरुप नगरपालिकाको क्वारेन्टाइनका ३१ र बरमझियास्थित मस्जिदका १२ जनानको स्वाब संकलन गरिएको छ। उनीहरमध्ये १ महिला र ४२ पुरुष रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए।

यसैगरी, शनिवार बोदे बर्साइन–५ को चन्द्रा नमुना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको छ। बोदे बर्साइनका १ सय १३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गाका नगरपालिकाका १२, खडक नगरपालिकाका २, बलान बिहुल गाउँपालिकाका ३ र जडिबुटी बिक्री गर्न सप्तरीका आएका जुम्लाका ३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सबैको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पिसिआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लामा भिटिएमसहितको प्राविधिक/स्वास्थ्यकर्मीको टोली खटाएको छ। प्रदेशका विभिन्न जिल्लामा गरी १ हजार ५ सय २० जनाको पिसीआर नमुना संकलन गर्ने लक्ष्यसहित टोली खटिएको स्वास्थ्य मन्त्रालयका प्राविधिक फणीन्द्र ज्ञवालीले जानकारी दिए। सप्तरीमा ३ सय जनाको पिसिआर परिक्षणको अनुमति पाएकोमा ३ सय १८ जनाको स्वाब संकलन भएको उनले बताए।

आरडीटी परीक्षण अवरुद्ध
जिल्लामा कीट लगायतका आधारभूत स्वास्थ्य सामाग्री अभाव भएपछि आरडीटी परीक्षण अवरुद्ध भएको छ। सप्तरीका लागि कुल १ हजार ६० आरडीटी कीट प्राप्त भएको र लगभग सकिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमख यादवले बताए। ‘३/४ दिनअघि देखि नै कीटको अभाव छ’, उनले भने, ‘प्रदेश र संघ दुवैतर्फ कीटका लागि प्रयास गरिरहेको छु। तर, प्राप्त भएको छैन।’

नेपालमा तयार नहुने र अन्यत्रबाट मगाउनुपर्ने भएकाले कीटको अभाव देखिएको उनले जानकारी दिए। उनले थपे, ‘मन्त्रालयमै आरडीटी कीट छैन भन्ने सुन्नमा आएको छ। हामीले प्रयास गरिरहेका छौ तर तत्कालै आउने सम्भावनाचाहिँ एकदमै कम छ।’

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०७:१५
  • #कोरोना_अफवाह
  • #पिसिआर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्‌का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्