• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सचिवालय बैठकमा नेताहरूको माग : मेडिकल सामग्री खरिदका दोषीलाई हदैसम्म कारबाही हुनुपर्‍यो

64x64
वीरेन्द्र ओली मंगलबार, चैत २५, २०७६  २२:४३
1140x725
नेकपा सचिवालय बैठकमा सहभागी नेताहरू। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं-  नेकपा सचिवालय बैठकमा बोल्ने अधिकांश नेताहरूले चीनबाट ल्याएका औषधि र मेडिकल सामग्री खरिद प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। बैठकमा बोल्दै अध्यक्ष प्रचण्डसहित नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायतले माहामारीमा अनियमितता हुनु राम्रो नभएकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन्।

मंगलबार बेलुका ४ बजेदेखि करिब ९ बजेसम्म झन्डै ५ घण्टासम्म चलेको बैठकमा नेताहरूले अनियमितामा मुछिएका दोषीलाई कारबाही गर्नुका साथै कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्नु सुझाव दिएका थिए।  

बैठकमा बोल्ने अधिकांश नेताहरूले मेडिकल सामग्री खरिद प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणित भए कारबाही गर्ने बताएको वरिष्ठ नेता झलनाथ खनालले नेपाल लाइभसँग बताए।

‘हामी मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितताको कुरा आयो। के भएको हो भन्दै प्रश्न गर्यौं। किन दोषीलाई कारबाही गरिएन भन्यौं,' नेता खनालले भने, ‘प्रधानमन्त्रीज्यूले मैले पनि सुनेको छु। के भएको हो अध्ययन गर्दैछु। दोषी देखिए हदैसम्मको कारबाही गर्छु भन्नु भयो।’ स्वास्थ्य सामाग्री खरिदका लागि ओम्नीसँग भएको सम्झौताबारे भने आफूलाई जानकारी नै नभएको उनले बताएका थिए।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

बैठकमा प्रचण्डले माहामारीका बेला अनियमिता हुनु दुखद् भएको भन्दै दोषी देखिए कारबाही गर्नुपर्ने बताएका थिए। संकटको घडीमा जनतालाई सहुलियत दिनुपर्ने बेला अनियमितता हुँदा सरकार र पार्टी दुवैलाई फाइदा नगर्ने प्रचण्डको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमणका बेला अनियमिता हुनु अक्षम्य अपराध भएको बताउँदै नेता खनालले जिम्मेवार व्यक्तिबाट कसरी अनियमितता भयो भन्दै प्रश्न गरेका थिए। चीनबाट ल्याएका मेकिडल सामाग्री खरिदमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आइटी सल्लाहकार असगर अली अनियमिततामा जोडिएको आरोप लागेको छ। रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालललाई समेत अनियमितताको आरोप लागेको छ। यस विषयलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मात्रै होइन, सत्तारुढ नेकपाs} नेताहरुले समेत चर्को विरोध छन्।  

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

कारोना नियन्त्रणलाई प्रभावकारी बनाऔं 
बैठकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा भूमिका खेल्नु पर्ने नेताहरूले धारणा राखेका थिए। बैठकमा बोल्ने सबैजसो नेताहरुले विश्वव्यापी रुपमा कोराना भाइरसको संक्रमण बढ्दै गएकाले सरकारले थप प्रभावकारी काम गर्नुपर्ने सुझाव दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले गरेका प्रयासबारे बैठकमा जानकारी गराएका थिए। यस्तै उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामबारे धारणा राखेका थिए।

Xtrem
Xtrem

बैठक बोल्दै बाँकी नेताहरुले पनि कारोना भाइरस नियन्त्रणका सम्बन्धमा सरकारले चालेका काम प्रभावकारी बनाउन सुझाव दिएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  २२:४३
  • #ncp
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
जसपा नेपालमा चार नेताको सामूहिक राजीनामा, ‘हुंकार मधेश’ अभियानमा जाने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्