एजेन्सी- कोरोना संक्रमण फैलिएसँगै त्यसकाे प्रभावमा परेका बालबालिका र आमाको सहयोगका लागि हलिउड नायिका किम कादर्शियनले एक मिलिनियन अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्। उनको सेपवेयर ब्राण्डले कोरोना भाइरसबाट प्रभावित बालबालिका र महिलाको सहयोगका लागि साे रकम दिने घोषणा गरेको हो।
यस अगाडि उनको कम्पनिले आफ्नो नयाँ उत्पादन कटन कलेक्सनको नाफाको २० प्रतिशत रकम बेबीटुबेबी अभियानमा सहयोग गर्ने घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।