• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

इटालीमा रहेका नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा सुरक्षित 

64x64
निर्मला घिमिरे बुधबार, चैत १२, २०७६  ०७:२९
1140x725

काठमाडौं–  ‘त्यहाँ त धेरै खतरा छ रे। आइज भन्दा आइनस्। अब के हुने हो?’, सुनसरी इटहरीका दिवस सुवेदीलाई भिडियो कल गरेर आमाले सोधिरहन्छिन्।

दिवसले भिडियोमार्फत आफू र वरपर त्यस्तो केही खतरा नभएको देखाउँछन् र आमाले थोरै भए पनि राहत महसुस गर्छिन् तर ढुक्क भएर भने होइन।

इटालीस्थित रोम सहरको सेल्फ क्वारेन्टाइनमा आजभोलि दिवसको दैनिकी यसरी नै बितिरहेको छ। 
‘नेपालमा आमाले धेरै चिन्ता लिनु भएको छ तर हल्ला भएको जस्तो बिजोग अवस्थामा हामी छैनौँ। हामी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छौँ’, दिवसले सुनाए।

नेपाली सुरक्षित
८ वर्षअघि विद्यार्थी भिसामा इटाली पुगेका दिवस अहिले डिजाइनरका रुपमा कार्यरत छन्। उनलाई नेपालभन्दा इटाली धेरै सुरक्षित पनि लाग्छ। ‘यहाँको सरकारले आफ्नै नागरिक सरह व्यवहार गरेको छ। रासन पानी घरघरमै आइपुग्छ। कसैलाई समस्या परे तत्काल उद्धार हुन्छ’ , उनको अनुभव छ।

इटालीमा बढ्दो कोरोना संक्रमणका समाचारहरु वास्तविकतामाथि रहेरभन्दा पनि भ्रमात्मक बढी हुँदा आफन्तहरु बढी त्रसित बनेको उनको बुझाइ छ।

भक्तपुरका दिनेश श्रेष्ठको बुझाइ पनि उस्तै छ। १४ वर्षदेखि इटालीको रोमस्थित एउटा रेस्टुरेन्टमा वेटरका रुपमा कार्यरत रहेका उनलाई अहिलेको अवस्था बाहिर हल्ला भएजस्तो डरलाग्दो लाग्दैन। ‘हामी नेपालीहरु बाहिरी हल्ला भएजस्तो डरलाग्दो अवस्थामा छैनौँ। विश्वमै फैलँदै गएको कोरोना संक्रमणबाट बच्न हामी सजगता अपनाइरहेका छौँ’, उनी भन्छन्।

सतर्कता र सहयोग 
नेपालीहरुको आकर्षक गन्तव्य मुलुक इटाली यतिबेला कोरोनाको चपेटामा छ। यूरोपियन मुलुक इटालीमा सरकारले वर्किङ भिसा खुल्ला नगरे पनि भारत वा अन्य तेस्रो मुलुक हुँदै रोजगारीको सिलसिलामा ठूलो संख्यामा नेपालीहरु पुगिरहेका छन्।

हाल इटालीका विभिन्न सहरमा रोजगारी तथा अध्ययनको सिलसिलामा १५ सयभन्दा बढी नेपालीहरु रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमणको दर बढ्दै गएपछि हाल इटाली सरकारले पूरै देश लक डाउन गरेको छ। अन्य नागरिकजस्तै नेपालीहरु पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा रहेर सतर्कता अपनाइरहेका छन्।

विभिन्न क्षेत्रमा काम गर्दै आएका श्रमिकहरु क्वारेन्टाइनमा रहेको अवस्थामा पनि पारिश्रमिक उपलब्ध गराउन इटालीयन सरकारले त्यहाँका रोजगारदाताहरुलाई सहयोग पुर्‍याउने भएको छ।

एनआरएनए इटालीका जनरल सेक्रेटरी भावेश सिहं इटालीमा सबै नेपालीहरु सुरक्षित रहेको बताउँछन्। ‘इटाली सरकारले पनि नेपालीहरुलाई सहयोग गरिरहेको छ, कतै अप्ठ्यारो परे एनआएएनएले सहयोग गरिरहेको छ’, उनी भन्छन्। 

क्वारेन्टाइनमा रहेका नेपालीहरु समस्यामा भने नरहेको उनको भनाइ छ।

Xtrem

Xtrem

कोरोना तथ्यांकमा इटाली
कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यू हुनेहरुमा सबैभन्दा बढी इटालीकै नागरिकहरु छन्। बुधबार बिहान (साढे ७ बजे) सम्म कोरोनाका कारण इटालीमा झण्डै ६९ हजार संक्रमित भइसकेका छन्। कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि इटालीमै उच्च छ।

पछिल्लो तथ्यांकअनुसार, ६ हजार ८ सय २० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। ८ हजार ३ सय २६ जना निको भइसेका छन्।

समाचार तयार पार्दासम्म इटालीमा रहेका नेपालीलाई कोरोना संक्रमण छैन।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०७:२९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्