• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ब्याटिङमा हामीले ओमानबाट सिक्नुपर्छ : ज्ञानेन्द्र मल्ल

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १४:३९
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजपछि आफूहरुले टिममा सुधार गर्नुपर्ने विषय धेरै रहेको भए पनि मुख्य ब्याटिङमा नै केन्द्रित हुनुपर्ने बताएका छन्। 

आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएपछि कप्तान ज्ञानेन्द्रले अगाडिका खेलमा अझ सुधार गरेर बढ्नुपर्ने बताएका हुन्। सिरिजमा ओमानले गरेको ब्याटिङबाट पनि आफूहरुले निकै कुरा सिक्न सकिने उनको भनाइ छ। 

‘अब लिग टुको अरु खेलका लागि हामीले ब्याटिङमा नै सुधार गरेर अगाडि बढ्नुपर्छ। ब्याटिङलाई कसरी सुधार गर्ने र सानो सानो रनको साझेदारीलाई कसरी अगाडि बढाउने ठूलो साझेदारी गर्ने भन्ने सिक्नुपर्छ। त्यसका लागि हामीले ओमानका ब्याट्सम्यानबाट पनि धेरै कुरा सिक्न सक्छौँ’ खेलपछि कप्तान ज्ञानेन्द्रले भने। सिरिजमा तीन शतक बनाएको ओमानको ब्याटिङ सुझबुझपूर्ण देखिएको थियो।

सिरिजको ठीकअघि प्रशिक्षक उमेश पटुवालको राजीनामाका सम्बन्धमा बोल्दै कप्तान ज्ञानेन्द्रले अब नेपाल क्रिकेट संघ क्यानले नै यस विषयमा सोचेर काम गर्ने विश्वास देखाए। 

‘अब प्रशिक्षक उमेश पटवालले पनि राजीनामा दिइसक्नुभएको छ। त्यसको बारेमा हामीले त सोचेकै थिएनौँ। यो प्रतियोगिता सकिएको छ। अब क्रिकेट संघले टिमको आवश्यकता हेरेर काम गर्छ जस्तो लाग्छ’ उनले भने। 

अमेरिकासँगको अन्तिम खेलमा ३६ रनको मात्र लक्ष्य पछ्याउँदा पनि आफूहरुले विश्व कीर्तिमानका लागि भन्दा पनि जितका लागि सोचेर खेलेको उनको भनाइ छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। तेस्रो खेलमा ओमानसँग ८ विकेटले हारेको नेपालले अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले नै हराएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

अन्तिम खेलपछि ज्ञानेन्द्रले के भने? 
सिरिजको अन्तिम खेलमा जितेर हामी सुखद अन्त्य गर्ने सोचमा नै थियौँ। खेल त्यहीअनुसार भयो। सन्दीप लामिछाने र सुशन भारीले दिएको सुरुवातले हामीले उनीहरुलाई कम रनमा नै रोक्यौँ। सोचेको भन्दा छिटो र राम्रो नतिजा आयो। 

पछि ब्याटिङ गर्दा सहज जित नै थियो। जितले खुसी छौँ। यो सिरजबाट धेरै कुराहरु सिक्न पनि पाएका छौँ। हामीले केही नयाँ खेलाडीहरुमा राम्रो सम्भावना पनि देख्यौँ। टिमका रुपमा हेर्दा हामीले लिग टु का लागि अझ मेहनत र सुधार गर्नुपर्ने देखिन्छ नै। 

अमेरिकालाई दुवै खेल हरायौँ। ओमानसँगको खेल पनि नजिक पुगेर हारेका थियौँ। त्यसले हामीले सिरिजमा ठीकै गरेका हौँ। 

आजको खेलमा हामीले १० विकेटले नै जित्ने अवसर त थियो नै तर सुवास खकुरेल र मेरो विकेट छिटै गयो। हामीले बल गलत बुझ्न पुग्दा विकेट गुमायौँ। जे होस खेल जित्नु राम्रो कुरा छँदैछ। छिटो नै जित्न सक्यौँ। ३६ रनको लक्ष्य हुँदा अरु दबाब त केही पनि थिएन

अब लिग टुको अरु खेलका लागि हामीले ब्याटिङमा नै सुधार गरेर अगाडि बढ्नुपर्छ। ब्याटिङलाई कसरी सुधार गर्ने र सानो सानो रनको साझेदारीलाई कसरी अगाडि बढाउने ठूलो साझेदारी गर्ने भन्ने सिक्नुपर्छ। त्यसका लागि हामीले ओमानका ब्याट्सम्यानबाट पनि धेरै कुरा सिक्न सक्छौँ। 

अब प्रशिक्षक उमेश पटवालले पनि राजीनामा दिइसक्नुभएको छ। त्यसको बारेमा हामीले त सोचेकै थिएनौँ। यो प्रतियोगिता सकिएको छ। अब क्रिकेट संघले टिमको आवश्यकता हेरेर काम गर्छ जस्तो लाग्छ। 

यो पनि पढ्नुहोस् -

क्यानसँगको बेमेलले राजीनामा दिएको होइन : प्रशिक्षक पटवाल

सन्दीप लामिछाने भन्छन्- म आलोचनामा पनि सकारात्मक हुन्छु

अमेरिकामाथि ८ विकेटको जित, कीर्तिमान बनाउनबाट चुक्यो नेपाल 

जितविहीन सिरिजपछि अमेरिकाका प्रशिक्षक भन्छन् - तयारी नै भएन

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्