• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

जितविहीन सिरिजपछि अमेरिकाका प्रशिक्षक भन्छन् - तयारी नै भएन

कप्तान भन्छन्- स्तरअनुसार खेल्न सकेनौँ
64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १५:५५
1140x725

काठमाडौं- आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत नेपाल र ओमानसँगको त्रिदेशीय सिरिजको चार खेलमा हार व्यहोरेको अमेरिकी टिमका प्रशिक्षक जेम्स पाम्मेन्टले नेपालको अवस्थाअनुसार आफूहरुको तयारी हुन नसकेको बताएका छन्। 

अमेरिका सिरिजको पहिलो खेलमा ओमानसँग ६ विकेटले, दोस्रो खेलमा नेपालसँग ३५ रनले, तेस्रो खेलमा ओमानसँग ९२ रनले र अन्तिम खेलमा नेपालसँग ८ विकेटले हारेको हो। अन्तिम खेलमा ३५ रनमा नै अलआउट हुनु लज्जास्पद भएको प्रशिक्षक जेम्सको भनाइ छ। 

‘हाम्रो तयारी जस्तो हुनुपर्ने हो त्यस्तो हुन सकेको थिएन। मैदानबाहिरका केही प्रेसरहरु पनि कसरी ब्यवस्थापन गर्ने भन्ने भएन। खेलाडीले आफूमा भएको राम्रो ज्ञान खेलमा प्रस्तुत गर्न केही कमी भयो’ उनले भने। 

नेपालको मैदानको अवस्थाबारे प्रशिक्षक जेम्स भन्छन्- ‘ कीर्तिपुर मैदान खराब भनेर त भन्दिन तर अवस्था भिन्न भने हो। त्यसो त हरेक ठाउँमा मैदानको अवस्थाहरु भिन्न भइनै हाल्छ। यहाँको अवस्था बुझेर त्यसअनुसार खेल्न नसक्नु नै हाम्रो कमजोरी हो। हामीले फ्लोरिडामा खेल्दा र युएईमा खेल्दाको भन्दा यहाँ भिन्न त भइनै हाल्छ।’ 

नेपाल र ओमानसँगको सिरिजअघि अमेरिकाले लिग टु मा खेलेका ८ खेलमा ६ खेल जितेको थियो। जसले १२ अंकसहित शीर्ष स्थानमा रहेको अमेरिका कीर्तिपुर मैदानमा चारै खेल हारेर दोस्रो स्थानमा झरेको छ। अहिले १० खेलमा ८ खेल जित्दै लिग टु को तालिकामा ओमान शीर्ष स्थानमा छ। ४ खेलमा २ खेल जितेको नेपालको ४ अंक छ। 

अमेरिकी टिमका कप्तान सौरभ नेत्रावल्करले नेपालको बलिङ निकै राम्रो भएकाले अन्तिम खेलमा आफूहरु कमजोर देखिएको बताए। 

कप्तान र प्रशिक्षकले खेलपछि के भने? 

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालको बलिङ राम्रो रह्यो’  – सौरभ नेत्रावल्कर (अमेरिकी टिम कप्तान) 
हामीले हाम्रो स्तरको खेल खेल्नै सकेनौँ। हारमा कारण यही हो भन्दा पनि केही मिश्रित कारणहरु छन्। यहाँको विकेटको अवस्थाअनुसार हामीले टस जितेको भए पनि पहिले बलिङ नै गर्ने थियौँ। नेपालले राम्रो बलिङ गरेको हो। उनीहरुको बल लाइन र लेन्थमा मात्रै थियो। नेपालको राम्रो खेलको तारिफ गर्नै पर्छ। 

हामी जहिले मैदानमा हुन्छौँ सधैँ शतप्रतिशत खेल्ने सोचमा नै हुन्छौँ। आज लक्ष्य कम भए पनि नेपालको दुई विकेट लिन सक्यौँ। हामीले प्रयास गरेको हो तर ब्याटिङ नै नचल्दा बलिङमार्फत धेरै गर्न पनि सकिँदैन। 

हामीले यसअघिको तीन खेल हारे पनि प्रतिस्पर्धामा पुगेका थियौँ तर आज त त्यस्तो हुन सकेन। अब अगाडिको खेलका लागि यो सिरिजले सिक्ने मौका भने मिलेको छ। हामीले स्किल र टेक्निकल कुरा मात्रै होइन अरु कुरामा पनि विचार गर्नुपर्ने भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘लज्जास्पद हार भयो’ – जेम्स पाम्मेन्ट (अमेरिकी टिम प्रशिक्षक) 
हाम्रो तयारी जस्तो हुनुपर्ने हो त्यस्तो हुन सकेको थिएन। मैदानबाहिरका केही प्रेसरहरु पनि कसरी ब्यवस्थापन गर्ने भन्ने भएन। खेलाडीले आफूमा भएको राम्रो ज्ञान खेलमा प्रस्तुत गर्न केही कमी भयो। 

खेलाडीहरुको सम्झौता के कस्तो छ भन्ने मलाई थाहा छैन। उनीहरुले नियमति क्रिकेट खेल्न पाइरहेका छन् कि छैनन् भन्नेमा विचार गर्नुपर्छ। हरेक सिरिजका लागि तयारी नै राम्रो हुनुपर्छ। यो सिरिजमा पनि हामी १० दिनअघि मात्रै जम्मा भएका थियौँ। त्यसले आवश्यक सबै कामहरु गर्न सकिँदैन। यहाँको कन्डिसन बुझ्ने समयसमेत पर्याप्त भएन। त्यसैले हाम्रो लज्जास्पद हार भयो। 

हामीले लिग २ मा सुरुका खेलहरुमा राम्रो गरे पनि पछिल्लो केही खेलहरु राम्रो हुन सकेन। यी खेलाडीहरु खेलमा राम्रो योजना बनाएर लागे भने राम्रो खेल देखिन्छ भन्ने लाग्छ। प्रतिस्पर्धामा बढेको खेल देखाउन सक्ने टिम नै हो। अब अगाडि राम्रो होला भन्ने सोचौँ।

कीर्तिपुर मैदान खराब भनेर त भन्दिन तर अवस्था भिन्न भने हो। त्यसो त हरेक ठाउँमा मैदानको अवस्थाहरु भिन्न भइनै हाल्छ। यहाँको अवस्था बुझेर त्यसअनुसार खेल्न नसक्नु नै हाम्रो कमजोरी हो। हामीले फ्लोरिडामा खेल्दा र युएईमा खेल्दाको भन्दा यहाँ भिन्न त भइनै हाल्छ। 
 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्