• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीप लामिछाने भन्छन्- म आलोचनामा पनि सकारात्मक हुन्छु  

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १४:५९
1140x725

काठमाडौं- आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा नै अलआउट गर्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए। 

६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिनु एकदिवसीय क्रिकेटमा राम्रो बलिङ आँकडा हो। ३६ रनको लक्ष्य पछ्याएको नेपालले अमेरिकालाई ८ विकेटले हरायो। तर पनि सिरिजमा ओमनविरुद्धको खेलमा विकेट लिन नसकेको भन्दै सन्दीपको आलोचना भने भयो नै। 

अमेरिकासँगकै पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए। ओमनसँग भने पहिलो खेल १८ रनले र दोस्रो खेल ८ विकेटले हार्दा सन्दीप विकेटविहीन थिए। 

सिरिजअघि नै आफ्नो एक विकेट बराबर चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाका लागि ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका उनको ओमानसँगको खेलमा विकेटविहीन हुँदा आलोचना निकै बढेको थियो। 

त्यसमा सन्दीप क्रिकेट खेल नै त्यस्तै भएको र खेलाडीले हरेक अवस्थामा आलोचनाको सामना गर्नुपर्ने बताउँछन्। 

‘क्रिकेट भनेको नै यस्तै हो। हामीले अहिलेसम्म नौ एकदिवसीय खेल त खेलेका छौँ। त्यसले हरेक दिन केही सुधारहरु त हुँदै गएको छ। मैले ओमानविरुद्धको खेलमा विकेट लिन सकिनँ। तर त्यसमा पनि बलिङ नराम्रो गरेर भन्ने चाहिँ होइन। विकेटकै लागि बढेर बलिङ गरिरहेको थिएँ। त्यसमा ओमानका ब्याट्सम्यानले मेरो बलिङ राम्ररी बुझेर खेले जस्तो लाग्छ’ उनले भने। 

राम्रो गर्दा र नराम्रो गर्दा दर्शकबाट आउने हरेक कुरालाई आफूले सकरात्मक भएर हेर्ने उनको भनाइ छ। अमेरिकाविरुद्धको खेलमा व्यक्तिगत उच्च बलिङ प्रदर्शन गरेका सन्दीप आफ्नो खेलमा खुसी रहेको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘आजको खेलमा ६ ओभरमा ६ विकेट लिन सक्दा निकै खुसी लागेको छ। यो आँकडालाई हेर्दा पनि एकदिवसीय क्रिकेटका लागि राम्रो बलिङ प्रदर्शन हो। टिमको जित नै विशेष महत्व राख्छ र मेरो खेलले टिमलाई जिताउन पाउँदा खुसी त लागि नै हाल्छ’ उनले भने।

पूरा सिरिजलाई हेर्दा आफ्नो भन्दा पनि सुशन भारीको बलिङ तारिफयोग्य रहेको सन्दीपले बताए। सुशनले सिरिजको ४ खेलमा ११ विकेट लिएका थिए। उनले अमेरिकाविरुद्धको अन्तिम खेलमा पनि ४ विकेट लिए। 

‘सुशनले निकै राम्रो गरेको हो। आजको खेलमा मात्रै होइन उसले यो सिरिजभर नै राम्रो बलिङ गरेको छ। अनुभव लिँदै जाँदा उसको अगाडिको खेल अझ राम्रो हुनेछ भन्ने लाग्छ’ सुशनको तारिफमा सन्दीपले भने। 

सुशन भारी

सन्दीपको भनाइ उनकै शब्दमा...
क्रिकेट भनेको नै यस्तै हो। हामीले अहिलेसम्म नौ एकदिवसीय खेल त खेलेका छौँ। त्यसले हरेक दिन केही सुधारहरु त हुँदै गएको छ। मैले ओमानविरुद्धको खेलमा विकेट लिन सकिनँ। तर त्यसमा पनि बलिङ नराम्रो गरेर भन्ने चाहिँ होइन। विकेटकै लागि बढेर बलिङ गरिरहेको थिएँ। त्यसमा ओमानका ब्याट्सम्यानले मेरो बलिङ राम्ररी बुझेर खेले जस्तो लाग्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टी२० खेल्नेवित्तिकै एकदिवसीयमा १० मा १० नै विकेट लिन सकिन्छ भन्ने होइन। खेलाडीको जीवनमा आलोचना त सधैँ रहिनै हाल्छ। राम्रो गर्दा पनि नराम्रो गर्दा पनि हामीले केही न केही त सुनिरहेका हुन्छौँ। आलोचनालाई पनि सकारात्मक रुपमा लिएर अगाडि बढ्ने मेरो बानी छ। 

अमेरिकासँगको आजको खेलमा मैले भन्दा पनि सुशन भारीले निकै राम्रो गरेको हो जस्तो लाग्छ। कप्तान ज्ञानेन्द्र मल्ल दाइसँग आज पनि स्पिन अट्याकमा नै बढ्ने भन्ने कुरा पहिले नै भएको थियो। त्यसमा सुशनले निकै राम्रो गरेको हो। आजको खेलमा मात्रै होइन उसले यो सिरिजभर नै राम्रो बलिङ गरेको छ। अनुभव लिँदै जाँदा उसको अगाडिको खेल अझ राम्रो हुनेछ भन्ने लाग्छ। 

आजको खेलमा ६ ओभरमा ६ विकेट लिन सक्दा निकै खुसी लागेको छ। यो आँकडालाई हेर्दा पनि एकदिवसीय क्रिकेटका लागि राम्रो बलिङ प्रदर्शन हो। टिमको जित नै विशेष महत्व राख्छ र मेरो खेलले टिमलाई जिताउन पाउँदा खुसी त लागि नै हाल्छ।
गएको दुई वर्षदेखि नयाँ बलमा स्पिन बलिङ गर्ने गरिरहेको छु। त्यसले पनि नयाँ बलमा कसरी बल फाल्नुपर्छ भन्ने ज्ञान मिलेको छ। त्यसमा कप्तानले विश्वास देखाएर समयमा बलिङ दिँदा राम्रो भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्