• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भिजिट नेपाल २०२० : एक महिना नबित्दै ६ धक्का

64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  २०:५२
1140x725

काठमाडौं– 'हामी २०२० को नयाँ वर्षमा प्रवेश गरेका छौं। २०२० लागि हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं। सुरुमै हामीलाई अलिकति यसमा केही धक्काका संकेतहरू देखिएका छन्। प्राकृतिक हिसाबले केही समस्या देखा परेका छन्, जसलाई हामीले सावधानीपूर्वक सामाना गर्नु पर्नेछ। सरकार त्यसको तयारीमा लागेको छ।' 

यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको हो। मंगलबार नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै प्रधानमन्त्री ओलीले संसद्‍मा यस्तो बताएका हुन्। के प्रधानमन्त्रीले भनेजस्तै भिजिट नेपाल २०२० सुरु भएको एक महिना नपुग्दै भएका घटनाले भिजिट नेपाललाई धक्का लाग्न सक्छ?

भिजिट नेपाल सुरु भएसँगै धक्का
१. भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन भव्य समारोहबीच जनवरी १ मा दशरथ रंगशालामा भएको थियो। भिजिट नेपालको भव्य उद्घाटन हुँदै गर्दा पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने एक निकाय नेपाल पर्यटन बोर्ड भने सिइओबिहीन थियो। डिसेम्बर २३ देखि नै नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन भएको थियो। 

पर्यटन बोर्डको सञ्चालक बोर्डले निर्वतमान सिइओ दीपकराज जोशीलाई ३ महिनाको समय थप गरे पनि जोशीले नेतृत्व स्वीकार गरेका थिएनन्। बोर्डमा सिइओ खाली भएको एक महिनापछि जनवरी २८ अर्थात् मंगलबार मात्रै बोर्डले नयाँ सिइओका रूपमा डा धनञ्जय रेग्मीलाई पाएको छ।

यसैगरी, भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन समारोहमा निजी क्षेत्रलाई प्राथमिकता नदिइएको भन्दै टिप्पणी भएको थियो। निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुरज वैद्य भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा भए पनि उनलाई उद्घाटन कार्यक्रममा भूमिका दिइएन।

पर्यटन व्यवसायीका तर्फबाट सम्बोधन कार्यक्रमको सूचीमा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हस्तक्षेप गर्दै महानायक राजेश हमाललाई स्वागत मन्तव्य दिन लगाइएको थियो। त्यसमा निजी क्षेत्रले सार्वजनिक रुपमै आपत्ति प्रकट गरेको थियो। होटल एसोसिएसन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पनि औपचारिक उद्घाटन कार्यक्रममा सरकारले निजी क्षेत्रलाई 'वाइपास' गरेको बताएका थिए।

२. पर्यटनमन्त्रीमाथि अस्ट्रेलियाली प्रहरीको हस्तक्षेप
जनवरी ७ मा अस्ट्रेलियामा भिजिट नेपाल २०२० को उद्घाटनको कार्यक्रम थियो। कार्यक्रममा अस्ट्रेलियाली प्रहरीले हस्तक्षेप गरेपछि विरोध भएको थियो। मन्त्रीसहित सहभागी र्‍यालीमा त्यहाँको प्रहरीको हस्तक्षेप भएको भन्दै नकारात्मक प्रचारसमेत भएको थियो। साथै, उक्त कार्यक्रममा सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको थियो। कारण थियो, अस्ट्रेलियालियाले लामो समयदेखि लागेको डडेलो। डडेलो रापमा तातिएको अस्ट्रेलियामा नेपालको पर्यटन प्रचारका गतिविधि भएको र यसमा सरकारले सावधानी नअपनाएको भन्दै विरोध भएको समाचार आएका थिए। 

३. हिमपहिरो
जनवरी १८ मा अन्नपूर्ण आधार शिविरको हिमपहिरो यो हिमपहिरोमा परी दर्जनभन्दा बढी विदेशी तथा नेपाली नागरिक पुरिए। जुन अन्नपूर्ण ट्रेकिङको सिजन सुरु भएसँगै हुन पुगेको दुखद् घटना थियो। विदेशी नागरिकका लागि अन्नपूर्ण ट्रेकिङ रुट बढी चासो रहने विषय हो।

Ncell 2
Ncell 2
nimb
nimb

४. दामनमा भारतीय पर्यटकको मृत्यु
जनवरी २० मा मकवानपुरको दामनस्थित पानारोमा रिर्साटमा ८ भारतीयको निधन भयो। पोखरा हुँदै पारिवारिक भ्रमणमा आएका १५ भारतीय उक्त दिन बेलुका दामनको पानारोमा रिर्सोटमा बास बस्न पुगेका थिए। ४ वटा रुम बुक गरेका भारतीय नागरिकले अत्यधिक चिसो भएको भन्दै दुई वटा कोठा मात्रै प्रयोग गरेका थिए। तर, ८ जना सुतेको रुममा प्रयोग गरिएको हिटरका कारण उनीहरूको ज्यान गएको थियो। उक्त घटनाले पनि नेपालको रिसोर्टको गुणस्तरीयतामा प्रश्न उठेको छ।

५. कोराना भाइरस 
विश्वमा नै पहिलो पटक चीनमा देखा परेको कारोना भाइरस नेपाल प्रवेश गरिसकेको छ। अहिलेसम्म १ नेपालीलाई कोराना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। अन्य एक जनामा पनि सो भाइरसको संक्रमण भएको फेला परेको भनिएपनि सरकारी निकायले यसको खण्डन गर्दै आएका छन्। 

चीनबाट फर्केका व्यक्तिमा यो भाइरस देखा परेको हो। चीनले पनि कोराना भाइरस देखा परेका सहरमा जान र त्यहाँबाट बाहिर जान नपाउने गरी शिल गरिसकेको अवस्था छ। 

नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा चीनको दोस्रो हिस्सा छ। सन् २०१९ मा मात्रै चीनमा नेपाल भम्रणमा आउने चिनियाँ पर्यटकको संख्या १ लाख ६८ हजारभन्दा बढी थियो। यसरी आउने पर्यटकमा हवाईमार्ग र स्थलमार्ग हुँदै आएका थिए। सन् २०१९ मा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये स्थलमार्गबाट आउनेको संख्या पनि उल्लेख्य छ। करिब ३३ हजार चिनियाँ पर्यटक स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए। जुन संख्या रसुवागढी नाका भएर आउने पर्यटकको बढी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रसुवागढी नाका मंगलबारबाट १५ दिनका लागि बन्द भइसकेको छ। साथै नेपाल भ्रमणमा आउने पर्यटकमध्ये यो सिजनामा चिनियाँ नै बढी हुने गरेको विगतका तथ्यांकले देखाएको छ। चिनियाँ पर्यटकको सिजनमा नै देखा परेको कारोना भाइरस नेपाल भ्रमण वर्ष २०२० को लागि घातक हुने आँकलन गरिएको छ। त्यति मात्रै होइन, अस्ट्रेलिया, युरोप र अमेरिकाबाट आउने गुणस्तरीय पर्यटक पनि चीन ट्रान्जिट भएर नै आउने गरेका छन्। अस्ट्रेलियाबाट नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक चीनको बाटो हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। 

कोराना भाइरसकै कारण भिजिट नेपालमा धक्का लाग्ने सक्ने भन्दै पूर्व अर्थसचिवले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइसकेका छन्। यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कारोना भाइरसका विषयमा सावधानी अपनाउन समेत आग्रह गरिसकेका छन्।

६. पाइलट राजीनामाको चेतावनीपत्र
नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० र एयरबस-३२० उडानमा रहेको २२ जना पाइलट तथा को–पाइलटले सेवा/शर्तमा विभेद भएको भन्दै ३ महिनाभित्र समाधान नभए राजीनामा दिने भन्दै चेतावनीपत्र दिएका छन्। पाइलटको राजीनामा स्वीकृत भएको अवस्थामा नेवानिका धेरैजसो अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्।यी विषयले नेपालमा आउने पर्यटको संख्यामा प्रभाव पार्ने देखिएको छ। सरकारले निर्धारण गरेको लक्ष्य अर्थात् २० पर्यटक भित्र्याउन चुनौती थपिकएको छ।

दोस्रो शृंखलामा पर्यटनका विविध क्षेत्रमा पर्न सक्ने असरबारे पर्यटनसँग सरोकार राख्ने सरकारी र निजी क्षेत्रका धारणा समावेश गरी समाचार सम्प्रेषण गर्नेछौं।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्