• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

साझाबाट ब्याजसहित ३ अर्ब फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय ‘अवैध’ 

शेयर लगानीको रकम बिक्री गरेरमात्र आउने, पैसा कसरी दिने सरकारलाई सोध्नुस् : कनकमणि 
64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  १७:०२
1140x725

काठमाडौं-  सरकारले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्मार्फत् ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गर्‍यो। उक्त निर्णयमा लेखिएको छ– नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको छ।’ 

त्यसपछि २०७६ असार २४ को मन्त्रिपरिषद्ले विद्युतीय बस खरिद गर्न स्वीकृति दियो। असार २९ गतेको अर्को मन्त्रिपरिषद् बैठकले ‘तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय’ गरेको थियो। 

यसको अर्थ सरकारले साझा यातायात सहकारी संस्थालाई ऋण वा सापटीका रुपमा नभई ३ अर्ब रुपैयाँ शेयरका रुपमा लगानी गरेको प्रष्ट हुन्छ। 

तर २०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले साझालाई विद्युतीय बस किन्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गर्‍यो। निर्णयमा भनिएको छ– ‘मन्त्रिपरिषद्को २०७६ असार २४ र २०७६ असार २९ को निर्णयानुसार साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने जिम्मेवारीसहित उक्त संस्थामा नेपाल सरकारका तर्फबाट शेयर लगानी बापत ३ अर्ब रुपैयाँ प्रदान गरी कार्य अगाडि बढाइएकोमा उक्त संस्थाले निर्धारित समयभित्र ती बस सञ्चालन गर्न नसकेको हुँदा नेपाल सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयरबापत लगानी गरेको ३ अर्ब रुपैयाँ र सो रकम उक्त लिमिटेडलाई उपलब्ध गराइएको मितिदेखि हालसम्मको ब्याज रकमसमेत नेपाल सरकारको नाममा फिर्ता लिने निर्णय गरिएको छ।’ 

माघ ६ को मन्त्रिपरिषद् निर्णयमा अगाडि भनिएको छ–  ‘त्यसैगरी, नेपाल सरकारको २०७५ पुस ९ को निर्णयानुसार वातावरण मैत्री विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एवं विद्युतीय बस आपूर्तिका लागि सर्तसमेत तयार गरी नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ। नेपाल सरकारका तर्फबाट उक्त कार्यका लागि ३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउनेछ।’ 

साझाले सरकारलाई ३ अर्ब रुपैयाँको शेयरधनी प्रमाणपत्र उपलब्ध गराइसकेको छ। शेयरमा लगानी गरिएको पैसा शेयर बिक्री गरेपछि मात्र पाइन्छ। यसका साथै शेयर लगानीको ब्याज पाइँदैन, लगानीको मुनाफामात्र पाइन्छ। तर सरकारले साझाबाट शेयर लगानीबराबरको पैसामात्र नभई पैसा दिएको मितिदेखि निर्णय गर्दासम्मको ब्याजसमेत असुल गर्ने निर्णय गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

 ‘सिद्धान्ततः सहकारीमा शेयर लगानी गरेको पैसाको व्याज पाइदैंन,’ एक विज्ञले भने, ‘शेयर लगानीबापत सहकारीले नाफा गरे त्यसको बोनस पाइने हो। तर तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई एउटा खम्बा मानेको सरकारले यो के निर्णय गरेको हो? बुझ्न सकिएन।’ 

त्यसमाथि सरकारले तत्काल साझालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिने भनेको छ। तर शेयर बिक्री नगरि साझाले सरकारलाई कसरी उक्त रकम उपलब्ध गराउँछ? भन्ने प्रश्न उब्जिएको छ। साझा यातायात सहकारी संस्था लिमिटेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब रुपैयाँको ‘शेयर लगत’ उपलब्ध गराएको थियो। २०७६ पुस ६ गते उक्त शेयर लगत मन्त्रालयलाई दिएको हो। यो भनेको साझामा सरकारको ऋण वा अनुदान नभई शेयर लगानी हो। 

यसो भन्छन् साझा सहकारीका अध्यक्ष कनकमणि दीक्षित 

सरकारले के गर्‍यो भन्ने विषयमा मैले बोल्न मिल्दैन। सरकारले हामीसँग न छलफल गरेको छ न कुनै सल्लाह लिएको छ, न त प्रश्न नै उठाएको छ। ४ महिना हामीलाई काम गर्न दिएको थियो। यत्रो महत्वपूर्ण काम भइरहेको बेला एक्कासी यस्तो निर्णय आएको छ। सरकारसँग कुनै छलफल नभएकाले अहिले केही भन्न सक्ने अवस्थामा छैन। मैले विभिन्न पक्षसँग बुझ्न पनि बाँकी छ।

Xtrem

Xtrem

साझा यातायातलाई सरकारले केही नसोधी निर्णय गरेकाले के गर्ने के भन्ने विषयमा छलफल गर्नुपर्नेछ। सरकारका विज्ञसमेत रहेको समितिले गरेको काम हो। सरकारले दिएको पैसा लिन चाहन्छ भने लियोस्। तर मन्त्रिपरिषद्को निर्णयमा समयसीमाभित्र काम नगरेको भन्ने कुरा सरासर गलत कुरो हो। कसरी त्यो शब्दावली त्यहाँ पर्‍यो, यो प्रमाणित गरियोस्। 

सरकारको निर्णयमा व्याजसहित पैसा फिर्ता लिने कुरा लेखिएको छ त्यो के आधारमा भयो मलाई थाहा छैन। पैसा शेयर बेचेर दिने वा कसरी दिने भन्ने कुरा मसँग जवाफ छैन। नेपाल राज्यको त्यत्त्रो मन्त्रिमण्डलले कसरी लाने भन्ने कुरा सोचेरै निर्णय गरेको होला। यो उहाँहरुलाई नै सोध्नु होला। 

सरकारले दिएको अर्ब एफडीमा राखेर ब्याज लिएको जुन कुरा उठाउनु भएको छ। यसमा सरकारले हामीलाई व्याज संकलन गर्न दिएको हो त्यो पैसा? हैन। बस किन्न लिएको हो, केही प्रक्रियागत काम गर्दा ढिलो हुने भएकाले मात्र फिक्स्ड डिपोजिट गरेका हौं। हामीले काम सुरु गरेको महिना दिन नपुग्दै काम रोक्न भनेर भौतिक पूर्वाधार मन्त्रालयले पत्र पठाएपछि कसरी काम समयमा हुन्छ? ४ महिनासम्म काम रोक्ने त सरकार नै हो। पछिल्लो निर्णय हामीलाई कुनै पनि रुपमा जानकारी नगराई वा छलफल नै नगरी गरेकाले यसको जवाफ सरकारले नै दिनुपर्छ। 

मुख्य तस्बिर : २०७५ कात्तिक ६ गते साझा सहकारी संस्थाको प्रागंणमा बिजुली बस उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओली । फाइल तस्बिर

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्