• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सीमा अतिक्रमणः प्रधानमन्त्रीस्तरमा वार्ता कहिले?

64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १४:०६
1140x725

काठमाडौं- कालापानी, लिपुलेकको मुद्दा पछिल्ला केही महिनामा चर्चामा छन्। यी मुद्दालाई लिएर देशभित्रका सबै शक्तिमा अभूतपुर्व एकता पनि देखिएको  छ। प्रतिपक्ष, सत्तापक्ष, नागरिक समाज र विज्ञहरू पनि नेपालको भूभाग भारतले अतिक्रमण गरेको कुरामा एकमत छन्। 

यो मुद्दा अहिले जनतादेखि नेतृत्वतहसम्म चलिरहेको छ। नेपाल र भारतका बीचमा रहँदै आएको यो विवाद अब नागरिक तहमा पुगिसकेकोे  छ। 

म महाकालीको किनारमै जन्मेको मान्छे भएकाले यसमा अझ धेरै चासो, सरोकार र सम्बन्ध राख्छु। मेरो बसोबास र राजनीतिक कर्म पनि महाकाली नदीकै सीमामा  छ। मेरो निर्वाचन क्षेत्र पनि महाकाली नदीको बीचमा पर्छ। म जन्मेदेखि हुर्केर यहाँसम्म आइपुग्दा जानेको महाकाली नदी लिम्पियाधुराबाट बग्ने नदी नै हो। अर्को काली नदी छैन। मैले सानैदेखि गाउँठाउँमा सुनेको र अलि जान्नेबुझ्ने भएपछि पुर्खाहरूले सुनाएको कुरा काली नदी वारीका सबै भूभाग नेपाली नै हो।  

सुगौली सन्धी हो वा सम्झौता भनेर अहिले अल्झने समय होइन। हामीले विगतमा सन्धी  भन्यौं, अब त्यसैमा टेकेर नेपाली भूभागमा नेपाली शासन कायम गर्ने प्रमुख कुरा हो। सन्धी हो वा होइन भन्ने विवाद अहिले नयाँ तर्कका आधारमा गर्दा हाम्रो प्राथमिकताबाट हामी बाहिर जान पनि सक्छौं। सहजका लागि सन्धी नै भन्दै आएका त्यसैलाई निरन्तरता दिँदा केही फरक पर्ने देख्दिनँ। मुख्य कुरा सन् १८१६ मा  भएको सुगौली सन्धीमै काली नदी पारी नेपालले दाबी नगर्ने  र वारीको भूभाग नेपालको हुने उल्लेख गरिएको छ र त्यो नेपालको क्षेत्राधिकारभित्र ल्याउने हो।  

सन्धीको समयमा फर्केर हेर्दा पनि यो नेपालकै हो भन्ने कुरा सन्धीकर्ताहरूले नै स्वीकार गरेको कुरा हो। तत्कालीन समयमा निर्माण भएको नक्शामा पनि यो कुरा राखिएको छ। सन्धीको समयमा नक्सा नेपालले बनाएको होइन। ब्रिटिस इष्ट इन्डिया वा भारत कसले बनायो हामीले सरोकार राखेका छैनौं। 

हामीले बुझेको कुरा लिम्पियाधुराबाट बग्ने नदी नै काली हो र त्यो हाम्रो हो। यसलाई स्थानीय भाषामा कुटियाङग्रीबाट बग्ने यो नै काली नदी भनिएको तिब्बती र स्थानीय ऐतिहासिक प्रमाण छन्। यसलाई सका पनि  भन्छन्। सौका समुदायको भाषामा कुटीयाङग्री भनिन्छ।  स अर्थात कालो का अर्थात खोला हो। यसको समग्रतामा काली नदी नै  जुन नेपालको सीमा हो। यसलाई पहिला काली भनिन्थ्यो, अहिले महाकाली भनिन्छ फरक यत्ति नै हो। म बैतडीमा जन्मेको भएकाले त्यहाँको स्थानीय बोलीचालीमा पनि काली नदी आउने गरेको बाल्यकालदेखि जानेको  हुँ। 

मैले जान्दा यसलाइ  काली भनिन्थ्यो। हामीलाई कालीपार भनिथ्यो। यो भनेको काली नदी पारीका मानिस भनिएको हो।  सन्धीको समयमा उनीहरूले नै बनाएको नक्साले काली नदी सीमा भनेको  छ। अर्को कुनै काली नदी छैन। दोस्रो वा नक्कली काली नदी देखाएर नेपालको सीमा अतिक्रमण गर्ने अधिकार भारतलाई  छैन। यो कुरा सुगौलीले स्वीकार गर्दैन, हामी पनि स्वीकार गर्न सक्दैनौं। यही कुरामा अडान लिएर  नेपाल अघि बढ्नु पर्दछ। 

मलाई खुसी पनि लागेको छ नेपालमा अभूतपुर्व  सहमति यो कुरामा देखिएको छ। राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा समविचार र एकता सत्तापक्ष र विपक्ष तथा अन्य दलमा देखिएको छ। यो ऐतिहासिक छ। यसलाई अवसरका रुपमा लिनु पर्दछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पनि यो विचार देखिएको हो। यसलाई सरकारले अवसरको रुपमा प्रयोग गर्ने मौका आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कालापानीमा भारतीय सेना हट्नु पर्छ, प्रतिपक्षको प्रष्ट भनाइ यही हो। हामी र सरकारबीच यो कुरामा एकता पनि कायम छ। हाम्रा मतहरू विगतमा विभाजन हुने गरेकै हुन्।  यही कारणले  अगाडि बढ्न समस्या भएको थियो। तर अहिले यो अवस्था छैन। यो अवसरको लाभ सरकारले उठाउनु पर्छ। मौका सधैं आउँदैन। नेपाल र भारतका दुवै सरकार बलिया छन्, दुवैतिर दुई तिहाईको सरकार  छ। अझ यसलाई त यसरी बुझ्न जरुरी छ कि सीमा अतिक्रमणको मुद्दा सल्टाउन सरकारलाई सबैको साथ छ। प्रतिपक्ष र सत्तापक्षको अभूतपुर्व सर्वाङ्ग साथ भएको समय यसअघि कहिल्यै थिएन। 

प्रतिपक्ष नेपाली उच्च राजनीतिक र कूटनीतिक पहलबाट सीमा समस्या समाधान गरिनु पर्दछ भन्दै आएको थियो, जुन आज पनि कायमै छ। यो भनेको परराष्ट्र सचिवको तहमा समाधान खोज्ने हुँदै  होइन। यसमा कुरै गर्न हुँदैन भन्ने तर्क होइन। तर यसले मात्र पार लगाउँदैन भन्ने हो। 

प्रतिपक्षले भनेको उच्च राजनीतिक तह भनेको उच्च नै हो। यो भनेको कार्यकारी प्रमुख  तहबाट पहल हुुुनुपर्दछ।  प्रधानमन्त्रीले नै  चासो दिएर यसको समाधान गर्नु पर्दछ। दुवै प्रधानमन्त्रीका बीचमा प्राविधिक कुरा आएमा प्रमाण खोज्ने र अन्य तहमा छलफल गर्न सकिन्छ तर त्यसभन्दा अघि प्रधानमन्त्री तहमै यसको समाधान खोजिनुको विकल्प छैन। अरु तहले अघि बढाउन नसकेको प्रष्ट भईसकेको छ।

परराष्ट्रले पठाएको नोटले कुनै काम गरेन भन्ने कुरा प्रष्ट भईसकेकाले अब पहल थाल्नु पर्छ। अब प्रधानमन्त्री तहमै पहल नभई यसमा समाधान निस्कँदैन।  यसमा सरकारले गर्ने हो, हकदैया पनि सरकारकै हो। प्रतिपक्ष र हामी जनताले गरेर हुदैन। हामी सरकारलाई साथ र दबाब दिनेमात्र हो। के गर्ने हो, सरकारले अब बोल्न पर्‍यो। 

कूटनीतिक पहल, छलफल वा अन्तर्राष्ट्रिय अदालतमा जानेबारे अब प्रष्ट हुनै पर्छ। अनिमात्र प्रतिपक्ष, नागरिक समाज र विद्धानहरूले काम गर्ने ठाउँ पाउनेछन्। प्रमाण आवश्यक हो भने सहयोग लिइनु पर्दछ। यो विषयमा धेरै जानकारी भएका विज्ञको पनि सहयोग लिन सकिन्छ। प्रमाण संकलन गरेमा मानिसलाई संलग्न गराउने काम गर्न सरकारले सक्छ तर त्यसका लागि के गर्ने प्रष्ट भएर अघि वढ्न जरुरी  छ। 

यदि यो सरकारले यसलाई समाधान गरेन भने आफूलाई राष्ट्रवादी भनेर प्रचार गर्न जरुरी छैन। 

 


 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्