• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
युवामा बढ्दो मधुमेह : कारण र लक्षण
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  ०८:५१
1140x725

मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।

अहिले हाम्रो जीवनशैली एकदम परिवर्तित भएको छ। मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेका छन्। खानपिनमा ध्यान कम पुगेको देखिन्छ। आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ। चिल्लो, क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौँ। समयमा खाँदैनौं। व्यायाम कम भएको छ। हामी धेरै विलासी भएका छौं। नजिकै जानुपर्‍यो भने पनि हामी गाडी चढिरहेका हुन्छौं। आफ्नो शरीर परीक्षण गर्ने बानी पनि छैन। टेबुल वर्क धेरै भएको छ। मानिस शारीरिक रुपमा अहिले एक्टिभ छैन। त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ। 

संसारमा सबैभन्दा बढी मधुमेह चीन र भारतमा छ। विशेषगरी मधुमेह दक्षिण एसियामा बढी देखिएको छ। यी देशमा जिनमा नै मधुमेह हुने सम्भावना बढी हुन्छ। केही अध्ययन र हाम्रो आकलनअनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ। त्यो बढ्ने क्रममा छ।'

मधुमेहका प्रकार
प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ। बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ। यो बच्चामा बढी देखिन्छ।

प्रकार २ वयस्कमा देखिन्छ। ३० वर्ष उमेर कटेकाहरुलाई देखिन्छ। प्रकार २ वंशज तथा जीवनशैल अस्वस्थ हुनाले हुन्छ। आजकाल मोटोपनले गर्दा पनि बच्चामा समेत यो मधुमेह देखिन थालेको छ।

जेसटेसनल मधुमेहः यो मधुमेह गर्भवती महिलामा देखिने गर्दछ। २४ देखि २८ हप्ताको बीचमा सुगरको मात्रा बढेर आउँछ। पछि डेलिभरीपछि हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुन सक्छ। डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन। जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ। संसारमा प्रत्येक ६ जना महिलामध्ये १ जनालाई यो भएको पाइएको छ।

सेकेन्डरी मधुमेह प्यानक्राइटेज भएर वा सुगर बढाउने औषधि लामो समयसम्म प्रयोग गर्दा जेनेटिक सिन्ड्रोमको कारणले हुने भनेको यो मधुमेह हो। 

प्रकार २ सबैभन्दा बढी देखिएको मधुमेह हो। युवा उमेरमा मधुमेह देखिने क्रम बढेको छ। त्यसको कारण नै अव्यवस्थित जीवनशैली हो। खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ।

पहिलोपटक देखिए पनि यो मधुमेह लामो समयसम्म नियन्त्रण नभएर आँखाको पर्दामा असर, किड्नीमा असर हुने जटिलताहरु आउन सक्छ। मधुमेहको लक्षण सबैमा देखिंदैन । ५० प्रतिशतमा देखिन्छ र ५० प्रतिशतमा देखिंदैन। त्यसैले मान्छेले चेक गर्दैन। मानिसहरुमा वर्षौदेखि मधुमेह हुन्छ तर समयमा थाहा पाउँदैनन्।

जब अरु रोगका लागि चेकजाँच हुन्छ, त्यतिबेला मधुमेह टेस्ट गर्दा आँखाको पर्दालाई असर गरिसेकेको हुन्छ। किड्नीलाई असर गर्न थालिसकेको हुन्छ। जटिलता बढिसकेको हुन्छ। यदि वर्षमा एकचोटी भए पनि सुगरको मात्रा चेक गराउने हो भने ठिक हुने सम्भावना हुन्छ।

कोहीले आफूलाई मधुमेह छ भनेर स्वीकार्र्नै नसक्ने पनि आउँछन्। उनीहरुलाई हामीले परामर्शबाट सम्झाउनुपर्ने अवस्था पनि आइराखेको हुन्छ।

लक्षण
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने 
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

अहिले मानिसमा चेतनास्तर बढेको छ। कोही फलोअपमा नियमित पनि आउँछन्। कोही आफ्नो परिवारमा छ भने आफूलाई पनि छ की भन्ने शंकामा चेकअपका लागि आउँछन्। औषधि खाँदै छोड्नेहरु पनि देखिएको छ भने कोही सबै थाहा हुँदाहुँदै पनि बेवास्ता गर्छन्। कोही यति व्यस्त भइदिन्छन् कि स्वास्थ्यलाई दिने समय पनि हुँदैन।

लक्षणलाई पर्खेर बस्ने होइन, वर्षमा एकचोटी सबैले चेकअप गर्नुपर्छ। 

हामीले एचबीएवनसी चेकअपमा बढी ध्यान दिन्छौँ। त्यो भनेको गएको तीन महिनादेखि औसत चिनीको मात्रा देखाउने रगतको जाँच हो। त्यो औसत मात्रा चाहिं प्रतिशतमा हुन्छ। सामान्य मानिसमा ५.७ प्रतिशतभन्दा कम सुगरको मात्रा हुन्छ। जसलाई सुगर छ, उसले एचबीएवनसीलाई ७ प्रतिशतभन्दा माथि राख्नुहुँदैन। 

२–४ वर्षदेखि लगतार ७ प्रतिशतभन्दा माथि भयो भने त्यसले हाम्रो आँखाको पर्दा, किड्नी, नसा सबैलाई असर गर्छ। आँखाको पर्दालाई असर गरेर रगत जमेर आँखाको अन्धोपन निम्त्याउन सक्छ, हट्अट्याक भएर प्यारालाइसिस भई तत्कालै मृत्यु पनि हुन सक्छ। खुट्टाका नसालाई असर गरी खुट्टा काट्नुपर्ने अवस्था पनि आउन सक्छ। किड्नी फेल भएर डायलाइसिसमा बस्नुपर्ने अवस्था आउन सक्छ। एचबीएवनसी ७ प्रतिशतभन्दा माथि भयो भने यस्तो जोखिम तथा जटिलता निम्तिन सक्छ। कम्तीमा ६ महिनामा एकचोटी एचबीएवनसी टेस्ट गराइयो भने यी जटिलताबाट बच्न सकिन्छ। 

आफैं कसरी जाँच्ने ?
घरमा पनि आफैं मधुमेह चेक गर्न सकिन्छ ग्लुमिटरले। जो काममा व्यस्त छन् उनीहरुले यो प्रयोग गर्न सक्छन्। यसमा हेर्दा मधुमेहका बिरामीको सुगर खालीपेटमा १३० मिलिग्राम÷डिएलभन्दा तल हुनुपर्छ र खाना खाएको दुई घन्टापछि १८० मिलि/डिएलभन्दा तल हुनुपर्छ। त्यति भयो भने सुगरको मात्रा नियन्त्रण मानिन्छ। यति भयो भने एचबीएवनसी स्वतः ७ प्रतिशतभन्दा तल आउँछ। 

मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ।
जीवनशैली परिवर्तन गर्नुपर्छ। खानपिनमा ध्यान दिने, समयमा खाने, कम्तीमा आधा घन्टा नियमित व्यायाम गर्ने, तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने कुरामा ध्यान दिइयो भने मधुमेहबाट बच्न सकिन्छ। मधुमेह भएका धेरैलाई मोटोपन छ।
सुरुमा जीवनशैली सुधार्ने काम गरिन्छ त्यसपछि औषधि चलाइन्छ। त्यो भएन भने इन्सुलिन दिइन्छ। अहिले नयाँ औषधिहरु आएका छन्, जसले मुटु रोग लाग्ने सम्भावना कम बनाइदिन्छ। 

शरीरमा चिनीको मात्रा एकदम कम भएको पनि राम्रो होइन। हाइपोग्लाइसेमिया भनेको चिनीको मात्रा एकदम कम हुनु हो। कुनै पनि औषधिको मात्रा मिलेन वा यदि खाना समयमा भएन भने सुगरको मात्रा चाहिनेभन्दा पनि कम गरिदिन्छ। 

सामान्य मानिसमा चिनीको मात्रा खाली पेटमा १०० मिलि/डिएलभन्दा कम हुन्छ। खाएपछिको २ घन्टापछि चाहिं १४० मिलि/डिएलभन्दा कम हुन्छ। 

सुगर हुनलाई खाली पेटमा १२६ मिलि/डिएल हुन्छ भने खाएको दुईघन्टा पछि २०० मिलि÷डिएलभन्दा माथि भयो भने सुगर हुन्छ। 

मधुमेह भइसकेकाले खाली पेटमा १३० मिलि/डिएलभन्दा कम राख्नुप¥यो भने खाएपछिको १८० मिलि÷डिएलभन्दा कम राख्नुपर्‍यो। तर कुनै पनि बेला ७० मिलि/डिएलभन्दा कम जान दिनु हुँदैन त्यो झन खतरनाक हुन्छ।
सुगरको मात्रा कम भयो भने मान्छे बेहोस भएर ज्यान पनि जान सक्छ। समयमा खानुपर्छ र कहिलेकाहीं औषधिको डोजको मात्रा पनि मिलाउनुपर्ने हुन्छ। यसमा लक्षण भनेको मुटु काम्ने, हात थरथराउने, पसिना आउने, भोक लाग्ने किसिमको भयो भने सुगर लो भएको मान्नुपर्छ र तुरुन्त गुलियो खानदिनुपर्छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा
एसिसी मेन्स यु-१६ फाइनल: नेपाललाई सामान्य लक्ष्य
सम्बन्धित सामग्री
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ। शुक्रबार, असार १३, २०८२
ताजा समाचारसबै
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण शनिबार, असार २१, २०८२
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा शनिबार, असार २१, २०८२
एसिसी मेन्स यु-१६ फाइनल: नेपाललाई सामान्य लक्ष्य शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित शनिबार, असार २१, २०८२
सन्दीपलाई विराटनगरद्वारा मार्कीमा रिटेन गरियो शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्