• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपालमा परिवार नियोजनको नयाँ साधन 'सायना प्रेस' भित्रियो, नवलपुर र सिन्धुलीबाट सेवा सुरु

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  १५:४९
1140x725

नवलपुर- परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन पनि आएको छ। सायना प्रेस नामक तीन महिने सुई नेपालमा पनि भित्रिएको हो।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारकाे आर्थिक सहयाेगमा आईपास र मेरि स्टाेप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यसको परीक्षण सेवा सुरू भएको छ।

नवलपुर र सिन्धुली जिल्लामा महिलाले प्रयाेग गर्ने तीन महिने गर्भ निराेधक अस्थायी साधन सायना प्रेसको सेवा सुरू भएकाे हो।

हरेक तीन महिनामा लगाउनुपर्ने याे साधन तिघ्रा र पेटमा लगाउन सकिनेछ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सेवाकाे औपचारिक उद्घाटन गरिन्।

उनले भनिन्, 'हरेक महिलालाई आमा बन्न अधिकार भएपनि कति बच्चाकाे जन्माउने,कति अन्तरमा जन्माउने भन्ने अधिकार छैन।'

परिवार नियाेजनका साधन नेपालमा सुरू भएपछि महिलाले पनि आफ्नाेबारे निर्णयले अधिकार प्राप्त गरेकाे उनकाे भनाइ छ।

हरेक महिलाले आफ्नाे अधिकारकाे लागि अडान राख्न सक्नुपर्ने भन्दै उनले भनिन्, 'प्रदेश सरकारले सुत्केरीको घरमा स्वास्थ्यकर्मी भन्ने कार्यक्रम ल्याएकाे छ,जसले  स्वास्थ्यकर्मीले सुत्केरीकाे घरमा पुगेर सेवापरार्मश दिने गरेकाे छ।'

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चाैधरीले सरकारले परिवार नियाेजनका साधनमा अर्काे विकल्पकाे रूपमा सायना प्रेस सुई थप गरेकाे उल्लेख गरिन्।

'सायना प्रेस पनि अन्य परिवार नियाेजनका साधनमध्ये एक हाे, याे प्रभावकारी छ भनेर प्रमाणित भईसकेकाे छ, त्यसैले ढुक्क भएर प्रयाेग गर्न सकिन्छ,' उनले भनिन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखनका प्रमुख डा भिमसिंह तिंकरीले सरकारले हरेक महिलालाई परिवार नियाेजन वा परिवार याेजनाकाे निर्णय लिने अधिकार दिएकाे उल्लेख गरे।

उनले विश्वका अन्य देशमा प्रयाेगमा आइरहेकाे याे सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श  र तालिम दिन सकेमा आफैं लगाउन सकिने बताए।

Xtrem

Xtrem

बेलायती विकास नियाेग नेपाल प्रमुख लिजा हाेनानले याे सेवालाई छिटै महिलाहरूले परिवार व्यवस्थापनमा छनाैट गर्ने विश्वास व्यक्त गरिन्।

उनले याे अध्ययन २०२० सम्म गरिने भएपनि महिलाले रूचाएकाे खण्डमा  २०२२ सम्म बेलायत सरकारले सहयाेग गर्न सकिने लैजान सकिने बताइन्।

एक पटक लगाएपछि तीन महिना गर्भ रहन राेक्ने याे सुई महिनावारी भएकाे ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएकाे जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ।

विश्वका अन्य देशमा गर्भ निराेधक सुईका रूपमा याे साधन प्रभावकारी पाइएपछि नेपालका नवलपुर (वर्दघाट-सुस्ता-पूर्व) र सिन्धुली का १४ वटा स्वास्थ्य संस्थामा याे अध्ययनका लागि सुरु गरेकाे बताइकाे छ।

अध्ययनपछि यसकाे स्वीकार्यता र राेजाईका आधारमा अन्य जिल्लामा पनि विस्तार गरिने छ।

याे साधनकाे प्रयाेगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकि महिलाले पनि प्रयाेग गर्न मिल्ने, इस्ट्राेजेन नामक हर्माेन भएको वा इस्ट्राेजेन र प्राेजेस्टेराेन भएका महिलाले पनि प्रयाेग गर्न मिल्ने र सुई लगाउन छाडेकाे केहि समय अर्थात् १०देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने बताइएकाे छ।

याे सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएकाे वा एन्टी रेट्राे भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएकाे छ।

सायना प्रेस सुई प्रयाेग गरेकाे केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केहि महिलाकाे ताैल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफाेर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएकाे छ।

तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, याैन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने बग्ने समस्या भएका महिला, कलेजाेसम्बन्धि र हड्डि खिईने समस्या भएका महिलाले याे सुई प्रयाेग गर्न हुँदैन।

हाललाई याे सुइ सिन्धुली र नवलपुरका १४ वटा सरकारी स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट नि:शुल्क लिन सकिने बताइएकाे छ।

सायना प्रेस विश्वका ४० भन्दाबढि देशले प्रयाेग गरिरहेका छन्। युराेपलगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेकाे कार्यक्रममा जानकारी दिईएकाे थियाे।

सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ। छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ।

यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ। यसलाई विश्वका ४० भन्दा बढी मुलुकहरुका नियामक निकायहरुले स्वीकृति प्रदान गरी सेवा प्रदान गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्