• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३ थुनुवा फरार प्रकरण : हिरासतको ग्रिल काट्न अदालतमै कसले थमायो ह्याक्सो ब्लेड?

64x64
नारायण अधिकारी बिहीबार, असार २६, २०७६  १८:५७
1140x725

काठमाडौं- गत सोमबार राती महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना कैदी फरार भए। बिहान ड्युटीमा रहेका प्रहरीले जब थुनुवाको गणना गरे, त्यसपछि मात्रै ३ थुनुवा फरार भएको प्रहरीले थाहा पायो।

प्रभागको नेतृत्व गरेका इन्सपेक्टर किरण मल्ल तीनछक्क परे, जब हिरासत कक्षमा रहेको ट्वाइलेटको ग्रिल नै काटिएको थियो। हिरासतकै ग्रिल कसरी काटियो? त्यत्रो ग्रिल काटुन्जेल प्रहरीले किन केही पनि थाहा पाएन? प्रश्न गम्भीर थियो। त्योभन्दा पहिला प्रहरीलाई चुनौती थियो, फरार तीन थुनुवा पक्राउ गर्न।

हिरासतबाट फरार भएका थिए विकास र रुपेश भनिने रामेछाप नगरपालिका-५ का २५ वर्षीय रुद्रलाल श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय समशेर माझी र रवीकुमार तिमल्सिना। 

श्रेष्ठ र माझी चोरी र डाका मुद्दामा पक्राउ परेका थिए भने तिमल्सिना लागुऔषध मुद्दामा। फरारमध्ये श्रेष्ठ र माझीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले बौद्धको जम्बुडाँडाबाट बुधबार पक्राउ गरिसकेको छ। अर्का एक जना भने अझै फरार छन्। उनीहरु पक्राउ परेसँगै हिरासतको ग्रिल काट्नुको रहस्य बाहिरएको छ। 

कसरी काटियो हिरासतको ग्रिल?
खोटाङको सितापोखरी गाउँपालिका-५ मूलडाँडा घर भई बौद्ध टुसाल बस्ने २५ वर्षीय पासाङ शेर्पा र ओखलढुंगाको चम्पादेव गाउँपालिका-७ घर भई सिनामंगल बस्ने २५ वर्षीय सुनील मगर चोरी आरोपमा पक्राउ परेका श्रेष्ठ र माझीका साथी हुन्।

पासाङ सिनामंगलमा किराना पसल सञ्चालन गरेर बसेका छन् भने सुनील कुकुको काम गर्छन्। उनीहरु पटकपटक श्रेष्ठ र माझीलाई भेट्न हिरासत गइरहन्थे। सोही बेला बनिसकेको थियो हिरासतबाट भाग्ने योजना।

असार २३ गते बयानका लागि श्रेष्ठ र माझीलाई जिल्ला अदालत ललितपुर लगिँदै थियो। यसबारे सुनील जानकार थिए। पूर्वयोजना अनुसार उनीहरूलाई अदालत लैजाने दिन असार २३ गते अदालत गए।

पूर्व योजनाअनुसार नै सुनीलले जिल्ला अदालत ललितपुरको ट्वाइलेटमा लगेर ह्याक्सो ब्लेड राखे। उक्त कुराको जानकारी गराइसकेपछि बयानका लागि अदालत पुगेका श्रेष्ठ ट्वाइलेट लाग्यो भन्दै अदालतको ट्वाइलेट प्रवेश गर्छन्। सुनीलले ट्वाइलेटमा राखेको ह्याक्सो ब्लेड कम्मरमा लुकाउँछन्। अदालतको काम सकिएपछि उनीहरु प्रहरी हिरासतमा फर्कन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुनील पनि आफ्नो काम फत्ते भएपछि आफ्नो बाटो लाग्छन्।

यसबारे माझी र श्रेष्ठले हिरासतमै रहेका तिमल्सिनालाई पनि जानकारी गराउँछन्। तीनै जना मिलेर ट्वाइलेटको ग्रिल काटेर भाग्न तयार हुन्छन्। २३ गते राति १ बजेसम्म हिरासतमै केही थुनुवा पोर्ट खलेर बस्छन्। 

माझी, श्रेष्ठ र तिमल्सिना भने पालैपालो ट्वाइलेट लाग्यो भन्दै छिर्छन् र पालैपालो ह्याक्सोले ग्रिल काट्छन्। राति १ बजे उनीहरू ग्रिल काटेर हिरासतबाट फरार हुन्छन्।

यसरी पक्राउ परे श्रेष्ठ र माझी
श्रेष्ठ विवाहित हुन्। तरपनि उनका २ जना प्रेमिका छन्। हिरासतबाट भागेपछि श्रेष्ठ प्रेमिकाको कोठमा माझीलाई लिएर राति नै पुग्छन्। प्रेमिकाको मोबाइल नम्बरबाट उनले आफ्नी श्रीमतीलाई फोन गर्दै भनेको कुरा अनुसन्धानमा संलग्न एक प्रहरीले सुनाए, ‘म हिरासतबाट भागेर आएको छु। प्रहरीले पक्राउ गर्न सक्छ। खर्च छैन होला। तेरो सुन बेचेर मलाई पैसा पठा है।’ त्यसपछि श्रेष्ठ र माझी पासाङको कोठामा पुगेर कपडा फेरी निस्कन्छन्। 

Xtrem

Xtrem

हिरासतबाट फरार भएको जानकारी पाउनासाथ प्रहरीले उनीहरूका आफ्न्तबारे  जानकारी राखिसकेको थियो। सोही अनुसार बिहानै प्रहरी श्रेष्ठको श्रीमतीको कोठामा पुगेको थियो। 

श्रेष्ठले प्रेमिकाको नम्बरबाट श्रीमतीलाई फोन गरेर त्यही मोबाइल बोकेर हिँडेका थिए। श्रेष्ठको श्रीमतीलाई आएको कल प्रहरीलाई महत्वपूर्ण क्लु बनेको थियो। उक्त मोबाइल नै श्रेष्ठले लिएर हिँडेको थाहा पाइसकेपछि प्रहरीले मोबाइलको लोकशनकै आधारमा श्रेष्ठ र माझीलाई बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको हो। 

उनीहरुले ह्याक्सो ब्लेड ल्याइदिने पासाङ र सुनीलको नाम लिएपछि प्रहरीले उनीहरूलाईसमेत पक्राउ गरेको छ। उनीहरुमाथि पनि अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

तिमल्सिना भने हिरासतबाट फरार भएपछि एक्लै कलंकीतर्फ लागेको उनीहरूले बताएका छन्। फरार उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका श्रेष्ठ र माझी एक दर्जनभन्दा बढी चोरी तथा डाका मुद्दामा संलग्न भएको प्रहरीले जनाएको छ। पछिल्लो समय उनीहरू गत बैशाख १५ गते ललितपुर गोदावरीको छम्पीस्थित केशव थापाको घरमा चोरी, जेठ २८ गते राती लगनखेल बसपार्कको स्पिड सर्भिस प्रालिमा भएको चोरीमा समेत संलग्न भएको पाइएको छ। 

थुनुवा भागेपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। उक्त समितिले त्यस रात ड्युटीमा रहेका प्रहरी र ड्युटी अफिसरसहित ३ जनालाई निलम्बनसमेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्