गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
लगानी बोर्डको सिइओका लागि १२ जनाको आवेदन, कसले मार्ला बाजी
लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १२ जनाले आवेदन दिएका छन्। तत्कालीन सिइओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर बनाएसँगै रिक्त स्थानको पदपूर्तिका लागि भएको विज्ञापनपछि उनीहरूले आवेदन दिएका हुन्।
शनिबार, असार २०, २०७७
नेपाल लाइभ कोरोना अपडेट [२०७७-०३-२०]
शनिबार, असार २०, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
शनिबार, असार २०, २०७७
प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने- कसको पक्षमा लाग्ने स्पष्ट हुनुहोस्
‘पार्टी विभाजन होला जस्तो छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटघाटमा सामेल एक मन्त्रीले भने, ‘तपाईंहरु कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’
शनिबार, असार २०, २०७७
एजेन्डामै नभएका विषयमा स्थायी कमिटी बैठक चलाइयो : प्रधानमन्त्री ओली
'हामी अहिले पनि पार्टी एकताकै पक्षमा छौं। पार्टीलाई जोगाएर अघि बढ्नुपर्छ,' छलफलमा सहभागी भएका एक मन्त्रीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, 'कम्युनिस्ट आन्दोलनको लामो टुटफुट र विभाजनको इतिहास छ। त्यसलाई हामीले निरन्तरता दिनु हुँदैन।'
शनिबार, असार २०, २०७७
मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ- पार्टी एकता संकटमा छ
'पार्टी एकता संकटमा छ। अवस्था जटिल छ। यसलाई सुझबुझका साथ मूल्यांकन गर्नू। सानोसानो कुरालाई ध्यान दिनू,' मन्त्री र राज्यमन्त्री लाई ब्रिफिङ गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेका विषय उद्धृत गर्दै छलफलमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँग भने।
शनिबार, असार २०, २०७७
मन्त्री र राज्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल सकियो
प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्री र राज्यमन्त्रीहरूबीचको छलफल सकिएको छ। भर्खरै बैठक सकिएको मन्त्री तथा राज्यमन्त्रीहरू बालुवाटारबाट बाहिरिने क्रम सुरु भएको छ। शनिबार साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। तर के के विषयमा छलफल भएको भन्नेबारे पुष्टि हुन सकेको छैन।...
शनिबार, असार २०, २०७७
पार्टीमा एकता जोगाउन आइतबार ओलीसँग गहन छलफल गर्दै प्रचण्ड
दिउँसो अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए। माधव कुमार नेपालले लगभग पार्टी फुटी नै सकेको अवस्थामा पुगेको धारणा राखेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ।
शनिबार, असार २०, २०७७
बझाङमा पहिरो जाँदा १८ घर बगायो‚ सेनाद्वारा राहत वितरण
बझाङमा शुक्रबार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका- ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा उठिबास भएपछि नेपाल सरकार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री ल्याएको छ।
शनिबार, असार २०, २०७७
रत्यौली खेल्न संसद चाहिँदैन : पद्मा अर्याल
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपाले झनै उचाई लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने संकेत गरिन्। मन्त्री अर्यालले भनिन्, ‘यो समस्या समाधानका निम्ति कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ। विगतमा...
शनिबार, असार २०, २०७७
प्रधानमन्त्रीले बोलाएपछि मन्त्री र राज्यमन्त्रीहरू पुगे बालुवाटार
बिहीबार राष्ट्रपतिसँग भेटेर आएलगत्तै राखिएको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकमा कुनै जानकारी नै नदिई सरकारले हतारमा संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठकका लागि उपस्थित भएका नेताहरू त्रसित भएका थिए।
शनिबार, असार २०, २०७७
नेकपा विवाद : साँझ परेसँगै आफू पक्षीय भेटघाट तीव्र
शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि दिनभर शान्त देखिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु साँझ परेसँगै तीव्र भेटघाटमा जुटेका छन्।
शनिबार, असार २०, २०७७
नक्कली सवारी पास लिई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ
महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगंजबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पाससहित आएको बसमा २४ जना यात्रुहरू रहेको पाइएको थियो।
शनिबार, असार २०, २०७७
राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। पछिल्लो समय नेकपाभित्र तीव्र रूपमा विकसित घटनाक्रम भएपछि छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका थिए।
शनिबार, असार २०, २०७७
पार्टी फुट्न नदिन सक्दो प्रयास गर्ने ओलीइतर नेताको निष्कर्ष
प्रधानमन्त्रीसँग असन्तुष्ट नेकपाका शीर्ष नेताहरूले पार्टीलाई फुट्न नदिनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने निष्कर्ष निकालेका छन्।
शनिबार, असार २०, २०७७
सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौं ः अर्थमन्त्री डा खतिवडा
बजेट भनेको सिद्धान्त र वक्तव्यमात्रै होइन, यो मूलतः अर्थराजनीतिक दस्तावेज हो। यो सरकारको नीति, कार्यक्रम, प्राथमिकता र सिद्धान्तका आधारमा तर्जुमा भएको हुन्छ। आवधिक निर्वाचनमा जनताको मतका आधारमा व्यक्त हुने भावना र निर्वाचित दलको प्रतिबद्धता तथा राष्ट्रिय आवश्यकतासँग सम्बन्धित हुन्छ। यसमा व्यक्तिविशेषका माग वा चाहना सम्बोधन हुन्नन्।
शनिबार, असार २०, २०७७
प्रधानमन्त्री ओलीको समर्थनमा सिन्धुपाल्चोकमा मौन प्रदर्शन
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाहरुको समूहले स्वतस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका छन्। नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले ओलिको राजीनामा मागेपछि प्रधानमन्त्रीको समर्थनमा मेलम्ची आसपासका युवाहरु शनिबार सडकमा निस्किएका हुन्।
शनिबार, असार २०, २०७७
प्रधानमन्त्रीले बोलाए मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार
केही बेरअघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।
शनिबार, असार २०, २०७७
Previous
6421
6422
6423
6424
6425
Next
सर्च गर्नुहोस्
×
Search