गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३
Sat, Aug 22, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
मौज्दात रहेको भेरोसेल सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित
काठमाडौंमा चार दिनदेखि जारी काेराेनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार मौज्दात रहेको चिनियाँ खाेप भेरोसेल सकिएपछि खोप अभियान कार्यक्रम स्थगित गरिएकाे हाे।
शुक्रबार, साउन १, २०७८
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनु्सार खोप केन्द्रहरु बढाएर सुरक्षित तरिकाले खोप लगाउने व्यवस्था गर्न सरकारका मुख्यसचिव र...
शुक्रबार, साउन १, २०७८
दुई हजार ६७६ संक्रमित थपिए, ३३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनामा...
बिहीबार, असार ३१, २०७८
काठमाडौं उपत्यकामा फेरि १० दिनका लागि थपियो निषेधाज्ञा
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइए...
बिहीबार, असार ३१, २०७८
डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा
डोटीमा काेराेना रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आठाैं पटक थप गरिएको छ। जिल्ला कोभिड सङ्क...
बुधबार, असार ३०, २०७८
सीसीएमसीलाई प्रधानमन्त्री देउवाको निर्देशन- कोरोनाको उपचार, रोकथाम र नियन्त्रण अझ प्रभावकारी बनाऊ
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र...
बुधबार, असार ३०, २०७८
थप २ हजार ९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २...
बुधबार, असार ३०, २०७८
उपत्यकामा थपिए ५८७ काेराेना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ५८७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जन...
बुधबार, असार ३०, २०७८
पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपै...
बुधबार, असार ३०, २०७८
डोटीमा आठाैं पटक थपियो निषेधाज्ञा, साउन १५ सम्म जारी रहने
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ। जि...
बुधबार, असार ३०, २०७८
देउवा सरकारको पहिलो निर्णय : सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार साँझ प्रधान...
मंगलबार, असार २९, २०७८
कोभिड १९ का फ्रन्टलाइनरको जोखिम भत्ता १ हप्ताभित्र उपलब्ध गराउने सरकारको निर्णय
सरकारले अबको १ हप्ता भित्रै कोभिड १९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर तथा मन्त्...
मंगलबार, असार २९, २०७८
उपत्यकामा थपिए ५८७ संक्रमित, काठमाडाैंमा सबैभन्दा धेरै ४१० जना
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४१० जना रहेका छन्। यसैगरी भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएको मन्त्रालयले...
मंगलबार, असार २९, २०७८
एकै दिन २ हजार ७८ संक्रमितले कोरोनालाई जिते
गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार ७८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
मंगलबार, असार २९, २०७८
थप २ हजार ३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा म...
मंगलबार, असार २९, २०७८
जापानले दिने भयो १६ लाख डोज कोरोना खोप, कोभिसिल्डको पहिलो डोज लिएकालाई लगाउन मिल्ने
जापानले नेपाललाई १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ। जापानले अक्सफोर्ड र अष्ट्राजेनेकाले बनाएको खोप दिने भएको हो।
मंगलबार, असार २९, २०७८
सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था भएको दाबी गरेका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले छ...
मंगलबार, असार २९, २०७८
Previous
87
88
89
90
91
Next
कोरोना अपडेट
ताजा समाचार
सबै
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत
शनिबार, भदौ ६, २०८३
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
शनिबार, भदौ ६, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म
शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै
शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण
शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search