• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं ४ प्रदेशसभाका नरोत्तम वैद्यको उम्मेदवारी विवादमा

64x64
नेपाल लाइभ सोमबार, मंसिर ११, २०७४  १७:४४
1140x725

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी धरापमा परेको छ। 

लाभको पदमै बसेर प्रदेशसभाको उम्मेदवारको प्रतिस्पर्धी हुन मैदानमा उत्रेको उजुरी परेपछि उनको उम्मेदवारी विवादित बनेको हो। पशुपति आर्यघाटको वैद्य पदबाट राजीनामा नदिई उम्मेदवार भएको उजुरी निर्वाचन आयोगमा परेपछि उनी विवादमा तानिएका हुन्। 

वैद्य विरुद्ध परेको उजुरीमा  निर्वाचन आयोगले ऐन विपरीत देखेमा उनको उम्मेदवारी खारेज हुनेछ। 

लाभको पदमै रहेर निर्वाचनको प्रचारप्रसारमा रहेको आरोप लगाउँदै उनी विरुद्ध निर्वाचन आयोगमा केही अघि उजुरी दर्ता भएको थियो। उनी काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा (क) का उम्मेदवार हुन्। 

वैद्य विरुद्ध सोही क्षेत्रका उम्मेदवार जालन्धर काफ्लेले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। काफ्ले स्वतन्त्र उम्मेदवार हुन्। 

वैद्यले भने आफूले लाभको पद छाडिसकेको र विपक्षीका डमी उम्मेदवारले राजनीतिक रुपमा बदनाम गराउने उजुरी हालेको प्रतिक्रिया दिए।

‘मैले उम्मेदवार हुनुअघि नै राजीनामा दिएको हुँ’, वैद्यले भने, ‘कात्तिक १३ गते मैले दिएको राजीनामा स्वीकृत भएको छ।’

आफ्नो समाजसेवी छवि देखेर विजयी हुने डरले विपक्षीले प्रोपोगान्डा गरेको वैद्यको आरोप छ। 

nimb
nimb
Ncell 2
Ncell 2

वैद्य हालसम्म पनि पशुपति क्षेत्र विकास कोषको घाट वैद्य पदमा कार्यरत रही लाभको पदमा बहाल रहेका दाबी उजुरीमा गरिएको छ।

‘पशुपति क्षेत्र विकास कोषको रैरकमी कर्मचारीहरुको तलब विवरणमा नाम समावेश भई तलब लिने कार्य गरेको अवस्था देखिएको हुँदा निज आज समेत लाभको पदमा बहाल रहिरहेको स्पष्ट छ’, उजुरीमा भनिएको छ। 

लाभको पदमा वहाल रहेको कुनै पनि व्यक्ति उम्मेदरवारको लागि योग्य नहुने संवैधानिक व्यवस्था छ। दोहोरो सुविधा पाउने रुपमा कुनै पनि उम्मेदवारले काम गरेमा ऐन अनुसार कारबाही हुने निर्वाचन आयोगले जनाएको छ। 

वैद्यले भने उम्मेदवारी दर्ता गराउनुअघि र पछाडि समेत पदबाट राजीनामा नदिएको उजुरीमा उल्लेख छ। 

प्रदेशसभाको निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्था छ। 

‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेको’ उम्मेदवारी अयोग्यता सम्बन्धी व्यवस्थामा उल्लेख छ। ऐनको  उक्त व्यवस्था अनुसार वैद्यले सेवा–सुविधा लिएको आयोगले देखेमा उम्मेदवारी खारेज हुनेछ। 

निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले वैद्य विरुद्धको उजुरी प्राप्त भएको र त्यसबारे प्रक्रिया अघि बढाइएको बताए।   

संविधानको धारा ११६ र ११७ मा सरकारवाट अनुदान पाउने कुनै पनि निकायमा काम गर्ने  व्यक्तिलाई लाभको पदमा बहाल रहेको मान्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ।

प्रदेशसभाको निर्वाचन ऐनमा उम्मेदवारको अयोग्यता सम्बन्धी के छ प्रावधान ?


 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन
सम्बन्धित सामग्री
९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी बिहीबार, असार ११, २०८३
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना प्रतिस्पर्धामा महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको बताए। बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प बिहीबार, असार ११, २०८३
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी बिहीबार, असार ११, २०८३
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन बिहीबार, असार ११, २०८३
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प, हजारौँ मारिएको शंका बिहीबार, असार ११, २०८३
फिफाद्वारा एन्फा निलम्बित बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्