काठमाडौं– पत्रकार तथा गीतकार शिवराज योगीको गीत बजारमा आएको छ। योगीको पहिलो गीत ‘जिन्दगानी’ आइतबारदेखि बजारमा आएको हो।
_x000D__x000D_
युट्यबमा सार्वजनिक गरिएको गीतमा गायक शिशिर योगीको आवाज रहेको छ।
_x000D__x000D_
गीतमा अर्जुन नेपालीले संगीत भरेका छन्।
_x000D__x000D_
गीतकाे भिडियाे:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।