काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले १ सय वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन्। आइतबार बिहान लैनचौरस्थित घिमिरे निवासमा पुगी राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी हुन्।
_x000D__x000D_
राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी थिइन्। नुभएको हो ।
_x000D__x000D_
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।