प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त वक्तव्य [LIVE]

Nepal Live

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ।

दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य राख्नेछन्।

हेर्नोस् प्रत्यक्ष भिडियो

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार