सर्लाही– सर्लाहीको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। ४ क्षेत्र रहेको सर्लाहीमा ३ क्षेत्रमा राजपाले अग्रता लिएको छ। १ क्षेत्रमा माओवादीको अग्रता छ।
पछिल्लो अपडेट :
क्षेत्र नं. १
राजपा –प्रमाेद साह –१७१२३
नेका – शम्भुलाल श्रेष्ठ – १४८२४
एमाले – ध्रुबप्रसाद गाैतम – १३३०२
१क
राजपा – उपेन्द्र महताे – ७५६६
माके –रामचन्द्र सिंह कुशवाहा – ६५०८
नेका – मनाेज सिंह – ४३७८
१ख
एमाले बेची लुंगेली ८५४६
नेका शेष सहदुल्ला ७०४०
राजपा रामप्रसाद चाैधरी ५९४०
क्षेत्र नं २
राजपा महिन्द्र राय यादव १५२८०
नेका जंगिलाल राय १०२३८
माके दिनेश राय ४३९७
२क
नेका विनाेद साह तेली ६३१९
राजपा गाैरिनारायण साह तेली ६८५६
नयाँशक्ती संजयकुमार राैनियार २७४९
२ख
संसफाे अशाेककुमार यादव १३९४२
कांग्रेस नागेन्द्रप्रसाद राय ९१२३
माके सुरेशकुमार साह तेली ३०५२
क्षेत्र नं ३
माके रामेश्वर राय ९६१९
नेका हरेसप्रसाद महताे ७३५०
ससफाे अशाेककुमार सिंह ६८४७
३क
नेका कपिलमुनी मैनाली ३८२४
एमाले डिल्लीप्रसाद उप्रेती १०९८७
राजपा कुसुमकुमार महताे ३५४७
३ख
नेका कृष्णदेव यादव ५९४९
ससफाे संजयकुमार यादव ६०८८
माके रामबाबु प्रसाद सिंह ३३५८
क्षेत्र नं ४
राजपा राकेश कुमार मिश्र १३२१२
नेका अमरेशकुमार सिंह १२२४४
४क
नेका विरेन्द्रप्रसाद सिंह ११५५९
माके फकिरा महताे ९०४२
राजपा रामबाबु राय ५०४०
४ख
नेका उपेन्द्रप्रसाद कुशवाहा ६९६८
राजपा केदारनन्दन चाैधरी ७११७
माके रासनारायण राय ३१०८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।