• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुसी खोज्न कतार पुगेका पण्डित जब बैसाखीको सहारामा फर्किए [भिडियो]

'कसरी पाल्ने ८ जनाको परिवार?'
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  ०६:०५
1140x725

काठमाडौं– कतारको टिएमएसी कम्पनीमा सधैंझैं स्काफफोल्डिङको काम गरिरहेका थिए काशी पण्डित। काम गर्दागर्दै उनी अचानक तल झरे। भूकम्प आएझैं थर्थराएको महसुस गरे। उनी लडे। 

‘त्यसपछि के भयो मलाई थाहा नै भएन,' गत माघ ९ (जनवरी २३) गतेको घटना सम्झिँदै उनी भन्छन्, 'म त पूरै बेहोस भएँ। त्यसपछि केही थाहा छैन।’

होसमा आउँदा उनी कतारको एउटा अस्पतालको बेडमा थिए। माथिबाट खस्दा उनको खुट्टा भाँचिएको थियो। उपचार गराउन कतारमा १५ सय कतारी रियाल (नेपाली रुपैयाँ लगभग ४५ हजार) लाग्ने भयो। तर, कम्पनीले उपचारका लागि पैसा नदिने बतायो। 

पर्सा वीरगन्ज नगरपालिका २७ का पण्डित ३१ अगस्ट २०१८ मा कामको सिलसिलामा कतार गएका थिए। कम्पनीले समेत उपचारमा नसघाएपछि उपचार खर्च तिर्न उनलाई निकै समस्या भयो। 

५  महिनाको तलब पाइसकेका भए पनि साहुको ऋण तिर्नका लागि घरमा केही रकम पठाएका थिए। उनीसँग अरु रकम बचेको थिएन। 

'धन्न, सँगै काम गर्ने साथीहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरेर अस्पतालको बिल तिरिदिएपछि अलि राहत भयो,' उनी सुनाउँछन्।

अस्पतालबाट उपचार गराएर फर्किएका पण्डितको तीन महिना कोठामै बित्यो। तर, खुट्टा ठिक भएन। 

Ncell 2
Ncell 2
nimb
nimb

खानबस्न कम्पनीले दिए पनि दुर्घटनापछि कम्पनी मालिककाे व्यवहार राम्रो भएन। उनलाई हप्काउन थाले। तीन महिना काम नगरेपछि तलब पनि काटियो। 

'अब नेपाल जाऊ, हामी यहाँ राख्न सक्दैनौं भनेर कम्पनीले नेपाल फर्काइदियो,’ काठमाडौंमा भेटिएका पण्डितले गहभरि आँसु पार्दै भने। 

बैसाख ७ गते  बैसाखी टेक्दै रित्तो झोला र टुक्रिएको सपना लिएर नेपाल फर्किए उनी।


केही काम गरेर कतारमा पसिनासँग खुसी साटेर ल्याउन भनेर गएका उनी बैसाखीको सहारामा फर्किनुपर्‍यो। उनीसँग अब कमाइ गरेर खाने जग्गा पनि छैन। ५ छोराछोरी, श्रीमती र बुढी आमालाई कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ उनलाई।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४८ वर्षिय पण्डितका ३ छोरी र २ साना छोरा छन्। घरमा वृद्धा आमा पनि उनकै भरमा छिन्। श्रीमतीलाई छोराछोरीको हेरचाह गर्दै ठिक्क छ। 

‘अब के गरेर कसरी पाल्ने?' दुर्घटनामा परेर भाँचिएको दायाँ खुट्टा देखाउँदै उनले भने, 'कमाएर परिवार छोराछोरी पाल्न परदेश हिडेको आफैं यस्तो हालतमा फर्किएँ।’

कमाइले ऋण तिर्नै पुगेन
इस्टवेस्ट ओभर्सिस प्रालिमार्फत कतारको टिएमसी कम्पनीमा रोजगारीका लागि अगस्ट २३ मा पुगेका पण्डितले जनवरीसम्म काम गरे। उनलाई म्यानपावर कम्पनीले खाने सुविधासहित मासिक १४ सय रियाल कमाइ हुने बताएको थियो।

तर, उनको कमाइ खानासहित १२ सय रियाल मात्रै थियो। बस्ने कोठाको खर्च आफैंले तिर्नुपर्ने थियो। जनवरीसम्म गरेको कमाइले उनी जाँदा लागेको ऋण तिर्नसमेत पुगेन। त्यसपछि त उनी दुर्घटनामा परिहाले।
 
कतार जाँदा उनले म्यानपावर कम्पनीलाई १ लाख २० हजार रकम बुझाएका थिए। उनले ५ महिनामा मुस्किलले १ लाख रुपैयाँ बचाएर घर पठाएका थिए। 

म्यानपावरको बेवास्ता
पण्डित कतारमा कार्यस्थलमा दुर्घटना परेको ३ महिना भयो। तर, आफूहरुलाई जानकारी नै नभएको इस्टवेस्ट म्यानपावर कम्पनीकी सञ्चालक सुनिता लामा बताउँछिन्। 

‘मलाई त यसबारे केही जानकारी छैन, उनको छोराले बाबु बिरामी भए भन्दै फोन गरेर इन्सुरेन्सको डकुमेन्ट मागेको थियो, मैले दिन्छु भनेकी छु’ उनले भनिन्। 

म्यानपावर कम्पनीहरुले नेपाली कामदारलाई विदेश पठाएपछि आफ्नो जिम्मेवारी सकिएझैं त्यसपछि सहयोगका लागि बेवास्ता गर्दै आएका छन्। कार्यस्थलमा कामदार दुर्घटनामा परेको अवस्थामा कम्पनीले उपचारका लागि सहजीकरण गर्नुपर्ने हुन्छ। तर, म्यानपावरले बेवास्ता गर्दा झन् पीडा खेप्नुपर्ने पण्डित जस्ता अरु पीडित पनि बताउँछन्।

पण्डितको उपचार र क्षतिपूर्तिमा तपाईंहरुको भूमिका खोइ त भन्ने नेपाल लाइभको प्रश्नमा कम्पनीकी सञ्चालक लामाले रोजगारदाता कम्पनीसँग सम्पर्क गरेपछि मात्रै  बुझेर उपचार खर्च मगाउन सहयोग गर्ने बताइन्। 

कमाउन परदेश पुगेका पण्डित अंगभंग भएर फर्कने एक प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्तै भविष्यको सुनौलो सपना लिएर रोजगारीका लागि विदेशिएका थुप्रे कामदार दुर्घटनामा परेर रित्तो हात फर्कनुपरेको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ३ सयभन्दा बढी कामदार अंगभंग भएर फर्किएका थिए। बोर्डको तथ्यांक नै पूर्ण तथ्यांक भने होइन। बोर्डले वैदेशिक रोजगारबाट अंगभंग भएर आर्थिक सहायताका लागि बोर्डसम्म आएका श्रमिकहरुको संख्यामात्रै तथ्यांकमा समेटेको छ। 

वैदेशिक रोजगारकै क्रममा अंगभंग हुने कामदारहरुको संख्या निकै ठूलो छ। अंगभंग हुने कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट अंगभंगको प्रकृति (अंगभंग भएको प्रमाणित गर्ने अस्पतालको प्रेस्क्रिप्सन) हेरेर सोही अनुसार आर्थिक सहायता प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्