• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुसन वैद्य : जसकाे अभियानकाे जगमा खुला हुँदैछ खुलामञ्च

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  १३:३३
1140x725

खुलामञ्च खुला नै राख्ने दबाब अभियानका संयोजक हुन् सुसन वैद्य। बागबजारका स्थायी बासिन्दा उनी चैतको मध्यतिर खुलामञ्च हुँदै गुज्रिँदै थिए। त्यहीबेला देखे, केही समयअघि बसपार्कका नाममा मिचिएको खुलामञ्चमा त टहरा ठडिइसकेछन्।

उनलाई गडबढ लाग्यो। तुरुन्तै वडा नम्बर २८ का भाईराम खड्गी लाई सोधे, ‘खुलामञ्चमा टहरा किन बनाइँदैछ?’ अध्यक्ष विष्टले आफूलाई थाहा नभएको बताए।

त्यसपछि उपमेयर हरिप्रभा खड्गीलाई चैत्र २४ गतेको महानगर बोर्ड बैठकमा कुरा उठाउन सुझाए। त्यसले पनि केही निकास निस्किने संकेत देखिएन। त्यसपछि उनले प्रण गरे, ‘अप्ठ्यारोमा हामीलाई जोगाएको खुलामञ्च अतिक्रमणमा पर्दा हामीले नै जोगाउनुपर्छ।’

वर्षाैंदेखि राजनीतिक वा प्राकृतिक संकटको सहारा बनिरहेको छ खुलामञ्च। नेपालका महत्वपूर्ण राजनीतिक परिवर्तनका लागि आफ्नो छाती थापेर बसेको यसले २०७२ सालको भूकम्पमा पनि सहारा दिएको सम्झिए वैद्यले। त्यसपछि उनी आफूले संयोजन गरिरहेको स्वतन्त्र अभियान 'लिभेबल काठमाडौं'का सदस्यलाई एकिकृत गरे। सँगै सेभ नेपाल भ्याली, सम्पदा बचाउ संघर्ष समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित समिति र सम्पर्कमा रहेका राजनीतिक नेताहरुलाई पनि जोडे।

दबाबका लागि जुलुस निकाल्ने दिन रोजियो बैसाख १२। किनभने चार वर्षअघि गएको भूकम्पमा धेरैजना बाँच्ने आधार खोज्दै यही खुलामञ्चमा जम्मा भएका थिए। उपत्यकाभित्र मासिँदै गएको खुला ठाउँका कारण टाढा–टाढाबाट आएका मानिसहरुले धेरै दिन यही चौरलाई 'सेल्टर' बनाए। उनी भन्छन्, ‘सम्झाउन सजिलो भयो त्यो दिन। फेरि त्यस्तै विपद् आइलागे कहाँ जाने?’

‘खुला मञ्च कहाँ छ खुला?’ भन्दै उनको संयोजकत्वमा उठेकाे 'खुलामञ्च बचाउ अभियान'काे स्वर सरोकारवालाहरुको कानमा जोडले ठोक्कियो। कानसम्म कुरा त उनीहरुले त्यसअघि पनि पुर्‍याएका थिए। तर, काठमाडौं महानगरले सुनेको नसुन्यै गर्‍यो। विरोध र्‍याली नै निस्किएपछि भने ‘लोकलाज’का कारण टहरा भत्काउने अवस्थासम्म आइपुग्यो महानगर।

nimb
nimb
Ncell 2
Ncell 2

उनी यतिबेला ती नेताहरुलाई सम्झाउन चाहिरहेका छन्, जसलाई अहिलेको ‘हैसियत’ यही खुलामञ्चले दिलाएको थियो। ‘प्रजातन्त्र, बहुदल र गणतन्त्र ल्याउने सारथीमाथि यत्रो अन्याय हुँदा चुपचाप बस्न मिल्छ?’, उनको प्रश्न छ।

सरकारलाई सम्झाउन चाहन्छन्- ‘राजासँग आँखा जुधाउन नसक्ने जमानामा यही ठाउँबाट हो मदन भण्डारीले ‘श्रीपेच खोलेर आइबक्सियोस् महाराज चुनाव लड्न तयार छु’ भनेको। धेरै ठाउँमा विजय हासिल गर्दा पनि सरकारबाट निस्किनुपर्दा तत्कालिन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहारा यही खुलामञ्च नै बनेको हो।’

खुलामञ्चलाई एउटा खाली ठाउँका रुपमा मात्रै लिएका छैनन् वैद्यले। लोकतन्त्रको प्रतिकका रुपमा अर्थ्याउँछन्। स्वतन्त्र मत राख्ने थलोका रुपमा बुझेका छन्। त्यसैले उनी नेताहरुलाई सम्झाउन चाहन्छन्, ‘अहिले सरकारमा छु भनेर अतिक्रमण भएको हेरेर बसिएला। भोलि फेरि आफ्ना कुरा जनतामाझ राख्ने दिन आउनसक्छ। सरकार अर्कैको हुँदा चाहिने यही थलो हो।’

यस्तो ऐतिहासिक स्थललाई व्यापारिक लाभका लागि कसैले प्रयोग गर्दा समेत चुइँक्क नबोल्नुका कथाहरु पटाक्षेप हुँदै जाने उनकाे दाबी छ।

आर्किटेक्ट इञ्जिनियरसमेत रहेका वैद्यका नजरमा खुलामञ्चलाई खुला राख्नुपर्ने वातावरणीय कारण पनि छ। ‘लिभेबल काठमाडौं’ अभियान मार्फत उनी बस्नयोग्य काठमाडौंका लागि लामो समयदेखि सक्रिय छन्। बस्नयोग्य काठमाडौं त्यतिबेला मात्रै हुन्छ, जतिबेला स्वच्छ हावा, स्वच्छ खानेपानी, ऊर्जा, फोहर व्यवस्थापन, सार्वजनिक सवारी र ढल व्यवस्थापन हुन्छ।

‘अलिअलि जोगिएको खुला ठाउँ पनि यसरी मासिँदै गएपछि कसरी पाइन्छ स्वच्छ हावा? कसरी बन्छ बस्नयोग्य काठमाडौं?’, उनी प्रश्न गर्छन्।

खुलामञ्च त उनको आँगनकैअघिको भयो। त्यसबाहेक उनी उपत्यकाका खुला ठाउँहरु संरक्षणको अभियानमा आफूलाई सरिक गराइरहेका छन्। यसअघि उनको समूहले काठमाडौंकै नारायणचौरलाई ‘फोहर चौर’बाट पार्कमा परिणत गरिदिएको छ। जसका लागि उक्त क्षेत्रका सांसद गगन थापाले आवश्यक बजेटको प्रबन्ध गरिदिएका थिए।

२०७० सालमा थालेको अभियानमा अधिकांश युवा जोडिएका छन्। यो अभियानले बासयोग्य काठमाडौंका लागि विविध विषयमा छलफल गर्नुका साथै जनप्रतिनिधीका लागि योजना निर्माणमा सघाउँछ। यसका लागि आवश्यक प्राविधि सहायता प्रदान गर्छ।

अहिले उनी ‘खुला ठाउँ खुलै राख्ने’ अभियानमा सक्रिय छन्। उनलाई लागेको छ, ‘खुला ठाउँ नै रहेन भने रुख कहाँ रोपिएलान्? रुख भएनन् भने शहरले श्वास कसरी फेर्ला?’

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्